Logo
प्रमुख समाचार

विवाह पञ्चमी पर्वले राष्ट्रिय एकतालाई प्रश्रय मिल्छ : उपराष्ट्रपति यादव

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २१ मङ्सिर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले ‘विवाह पञ्चमी’ पर्वले सामाजिक र राष्ट्रिय एकतालाई प्रश्रय मिल्ने विश्वास व्यक्त गरेका छन् । विवाह पञ्चमीको सुखद अवसरमा

विस्तृत पढ्नुहोस
डढेलो र आगलागीको जोखिम : तयारी थाल्न विज्ञको सुझाव

काठमाडौँ, २१ मङ्सिर । पछिल्लो २४ घण्टामा देशका विभिन्न १६ ठाउँमा आगलागीका घटना भए । ती आगलागीका घटनाबाट चार जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन

भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य तथा विद्यालय भवन निर्माण गरिँदै

काँक्रेविहार (सुर्खेत), २१ मङ्सिर । गत वर्षको कात्तिकमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट क्षति भएका सरकारी संरचना प्रदेश सरकारले निर्माणको थालनी गर्ने भएको छ । जाजरकोट, रुकुमपश्चिम र सल्यानका

रवि लामिछानेलाई भेट्न कास्की प्रहरीको हिरासतमा पुगे बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई कास्की पुगेका छन् । सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई भेट्न कास्की पुगेका हुन् । भट्टराई शुक्रवार बिहान

नेपाल प्रहरीमा ठूलो संख्यामा खुल्यो भर्ना (विज्ञापनसहित)

काठमाडौं, मंसिर २१ । नेपाल प्रहरीले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । प्रहरीको मानवस्रोत विकास विभाग, वृत्ति महाशाखा अन्तर्गतको भर्ना छनौट शाखाले आज एक सुचना जारी गर्दै जवान

क्यालिफोर्नियामा ७ म्याग्निच्युडको भूकम्प, केही घरहरूमा सामान्य क्षति

काठमाडौं, मंसिर २१ । अमेरिकाको क्यालिफोर्नियामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार उत्तरी क्यालिफोर्नियाको तटीय क्षेत्रमा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । बीबीसीका अनुसार

ऊर्जामन्त्री खड्काद्वारा जमुनी सिँचाइ आयोजनाको स्थलगत निरीक्षण

बारा, २१ मङ्सिर । ऊर्जा तथा सिँचाइमन्त्री दीपक खड्काले जमुनी सिँचाइ आयोजनाको विहिबार स्थलगत निरीक्षण गरेका छन्। गढीमाई मन्दिरमा दर्शनका लागि बारा पुगेका सिँचाइमन्त्री खड्का मन्दिर दर्शनपश्चात जमुनी सिँचाइ आयोजनाको

कञ्चनपुरमा देखियो दुर्लभ कृष्णवक्ष रातोकण्ठ चरा

कञ्चनपुर, मंसिर २१ । हिमालय पर्वतमालामा पाइने दुलर्भ कृष्णवक्ष रातोकण्ठ (चाइनिज रुबीथ्रोट) चरा पहिलोपटक कञ्चनपुरमा देखापरेको छ । बेलौरी नगरपालिका–७ नकैया सीमसार क्षेत्रमा कृष्णवक्ष रातोकण्ठ चरा फेलापरेको हो । नेपाल

कुलमानले सरकारलाई नटेरेको अर्थमन्त्री पौडेलको भनाई, अब हेरेरमात्रै मात्रै नबस्ने चेतावनी

काठमाडौं, २० मंसिर । अर्थमन्त्री विष्णु पौडेलले कुलमान घिसिङले सरकारलाई नटेरेको भन्दै अब टुलुटुलु हेरेर नबस्ने भन्दै हस्तक्षेप गर्ने चेतावनी दिएका छन् । ट्रंकलाइन र डेडिकेटेड लाइनमा देखिएको समस्याको समाधान

वाईडबडी भ्रष्टाचार काण्ड : सुगतरत्न कंसाकारसहित चार जना दोषी ठहर

काठमाडौं, २० मंसिर । बहुचर्चित भ्रष्टाचार काण्ड (वाईडबडी विमान खरिदमा भ्रष्टाचार) मा विशेष अदालतले नेपाल वायुसेवा निगमका तत्कालिन अध्यक्ष शंकरप्रसाद अधिकारीसहित चार जनालाई भ्रष्टाचार गरेको भन्दै दोषी ठहर गरेको छ

चीन भ्रमणबाट फर्किएलगत्तै प्रधानमन्त्री ओलीले जारी गरेको १४ बुँदे प्रेस नोटमा के छ ?

काठमाडौं, २० मंसिर । चीनको चार दिने अफिसियल भिजिट सकेर आज स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले १४ बुँदे प्रेस नोट जारी गरेका छन् । टिआइएको भिभिआईपी रुममा आयोजित पत्रकार

मन्त्री पौडेलको निर्णयअनुसार स्वास्थ्य मन्त्रालयमा गुनासो सुनुवाई एकाइ गठन

काठमाडौँ, २० मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डा.अनुप बास्तोलाको संयोजकत्वमा गुनासो सुनुवाई एकाइ गठन गरेको छ । उक्त एकाइमा संयोजक बास्तोलासहित सूचना प्रविधि निर्देशक रमेशराज सुवेदी, शाखा अधिकृत गौरीप्रसाद