Logo
प्रमुख समाचार

रवि लामिछानेलाई भेट्न कास्की प्रहरीको हिरासतमा पुगे बाबुराम भट्टराई

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई कास्की पुगेका छन् । सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई भेट्न कास्की पुगेका

विस्तृत पढ्नुहोस
नेपाल प्रहरीमा ठूलो संख्यामा खुल्यो भर्ना (विज्ञापनसहित)

काठमाडौं, मंसिर २१ । नेपाल प्रहरीले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । प्रहरीको मानवस्रोत विकास विभाग, वृत्ति महाशाखा अन्तर्गतको भर्ना छनौट शाखाले आज एक सुचना जारी गर्दै जवान

क्यालिफोर्नियामा ७ म्याग्निच्युडको भूकम्प, केही घरहरूमा सामान्य क्षति

काठमाडौं, मंसिर २१ । अमेरिकाको क्यालिफोर्नियामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार उत्तरी क्यालिफोर्नियाको तटीय क्षेत्रमा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । बीबीसीका अनुसार

ऊर्जामन्त्री खड्काद्वारा जमुनी सिँचाइ आयोजनाको स्थलगत निरीक्षण

बारा, २१ मङ्सिर । ऊर्जा तथा सिँचाइमन्त्री दीपक खड्काले जमुनी सिँचाइ आयोजनाको विहिबार स्थलगत निरीक्षण गरेका छन्। गढीमाई मन्दिरमा दर्शनका लागि बारा पुगेका सिँचाइमन्त्री खड्का मन्दिर दर्शनपश्चात जमुनी सिँचाइ आयोजनाको

कञ्चनपुरमा देखियो दुर्लभ कृष्णवक्ष रातोकण्ठ चरा

कञ्चनपुर, मंसिर २१ । हिमालय पर्वतमालामा पाइने दुलर्भ कृष्णवक्ष रातोकण्ठ (चाइनिज रुबीथ्रोट) चरा पहिलोपटक कञ्चनपुरमा देखापरेको छ । बेलौरी नगरपालिका–७ नकैया सीमसार क्षेत्रमा कृष्णवक्ष रातोकण्ठ चरा फेलापरेको हो । नेपाल

कुलमानले सरकारलाई नटेरेको अर्थमन्त्री पौडेलको भनाई, अब हेरेरमात्रै मात्रै नबस्ने चेतावनी

काठमाडौं, २० मंसिर । अर्थमन्त्री विष्णु पौडेलले कुलमान घिसिङले सरकारलाई नटेरेको भन्दै अब टुलुटुलु हेरेर नबस्ने भन्दै हस्तक्षेप गर्ने चेतावनी दिएका छन् । ट्रंकलाइन र डेडिकेटेड लाइनमा देखिएको समस्याको समाधान

वाईडबडी भ्रष्टाचार काण्ड : सुगतरत्न कंसाकारसहित चार जना दोषी ठहर

काठमाडौं, २० मंसिर । बहुचर्चित भ्रष्टाचार काण्ड (वाईडबडी विमान खरिदमा भ्रष्टाचार) मा विशेष अदालतले नेपाल वायुसेवा निगमका तत्कालिन अध्यक्ष शंकरप्रसाद अधिकारीसहित चार जनालाई भ्रष्टाचार गरेको भन्दै दोषी ठहर गरेको छ

चीन भ्रमणबाट फर्किएलगत्तै प्रधानमन्त्री ओलीले जारी गरेको १४ बुँदे प्रेस नोटमा के छ ?

काठमाडौं, २० मंसिर । चीनको चार दिने अफिसियल भिजिट सकेर आज स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले १४ बुँदे प्रेस नोट जारी गरेका छन् । टिआइएको भिभिआईपी रुममा आयोजित पत्रकार

मन्त्री पौडेलको निर्णयअनुसार स्वास्थ्य मन्त्रालयमा गुनासो सुनुवाई एकाइ गठन

काठमाडौँ, २० मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डा.अनुप बास्तोलाको संयोजकत्वमा गुनासो सुनुवाई एकाइ गठन गरेको छ । उक्त एकाइमा संयोजक बास्तोलासहित सूचना प्रविधि निर्देशक रमेशराज सुवेदी, शाखा अधिकृत गौरीप्रसाद

देशैभरी यसै वर्ष फोरजीको सेवा विस्तार गर्न मन्त्री गुरुङको निर्देशन

काठमाडौँ, २० मङ्सिर । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) कार्यान्वयन गर्न नेपाल दूरसञ्चार प्राविधिकरणलाई निर्देशन दिएका छन् । आज जमलस्थित प्राधिकरणको कार्यालय अनुगमनपछि

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १५ वर्षपछि पक्राउ

काठमाडौँ, २० मङ्सिर । कर्तव्य ज्यान मुद्धामा फरार प्रतिवादी १५ वर्षपछि पक्राउ परेका छन् । २०६७ साल असोज २० गते दोलखाको गैरीमुदी गाविस–३ का वीरबहादुर तामाङको हत्या गरी फरार रहेकी

बीआरआई फ्रेमवर्क कार्यदलको बैठक बालुवाटारमा, प्रधानमन्त्री ओली सहभागी छैनन्

काठमाडौं, २० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली चार दिने चीन भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । उनले भ्रमणको दौरान चीनसँग गरिएको सम्झौता कुनैपनि ऋणमा नभएको स्पष्टीकरण दिएका छन्