Logo
प्रमुख समाचार

हुलाकी राजमार्गलाई विभेद गरिएको भन्दै संसद्मा प्रभु साहको आक्रोश, मन्त्री महासेठसँग मागे जवाफ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ चैत्र । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले हुलाकी राजमार्ग निर्माणमा सरकारले विभेदकारी नीति लिएको आरोप लगाएका छन् । उनले राष्ट्रिय

विस्तृत पढ्नुहोस
एमाले लमजुङमा पृथ्बीसुब्बा समूहको ‘क्लीन स्वीप’, अध्यक्षमा विष्ट

लमजुङ, १९ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जिल्ला कमिटी लमजुङको अध्यक्षमा राजकुमार विष्ट निर्वाचित भएका छन् । कमिटिको नवौं जिल्ला अधिवेशनको आज सम्पन्न मतगणना अनुसार कृष्णप्रसाद अधिकारीलाई ८९

सुदूर सरकारको नेतृत्व माधव नेपालको पोल्टामा, सोडारी बन्नेछन् नयाँ मुख्यमन्त्री !

काठमाडौं,१९ चैत । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादीलाई दिन तीन दलबीच सहमति जुटेको छ । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र

‘हुण्डी कारोबार नियन्त्रण गर्नसके अर्थतन्त्र चलायमान हुन्छ’

टोकियो, १९ चैत । बाह्य विप्रेषक (रेमिट्यान्स) कम्पनी सञ्चालकले वैदेशिक रोजगार वा व्यवसायमा रहेका व्यक्तिको आम्दानी वैधानिक माध्यमबाट पठाइ मुलुकको राजस्व वृद्धि गर्न हुण्डी कारोबारलाई निस्तेज तुल्याउन पर्ने आवश्यकता औँल्याएका

विश्वासको मतका लागि २ सांसद नपुगेपछि प्रदेश सभा बैठक ४ बजेसम्म स्थगित

काठमाडौं,१९ चैत । मुख्यमन्त्री शालीकराम जम्कट्टेलले विश्वासको मत लिनका लागि आह्वान गरिएको बागमती प्रदेश सभाको बैठक ४ बजेसम्म स्थगित भएको छ । दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठकमा २

हानेपाकी खड्गी ‘सुत्केरी बिदा’ र एसकी सांसद आले काठमाडौंमै रहेपछि जम्कट्टेल संकटमा

काठमाडौं,१९ चैत । मुख्यमन्त्री शालीकराम जम्कट्टेलले विश्वासको मत लिनका लागि आह्वान गरिएको बागमती प्रदेश सभाको बैठक अनिश्चित बनेको छ । दिउँसो १ बजेका लागि आह्वान गरिउको बैठकमा २ सांसद नगएपछि

पेट्रोलियम पदार्थ उत्खनन गर्ने उपकरणसहितका सामान दैलेख पुर्‍याइयो

दैलेख, १९ चैत । दैलेखको पेट्रोलियम पदार्थ उत्खननको अन्तिम अन्वेषणको कार्यका लागि पहिलो चरणमा उत्खननमा प्रयोग हुने उपकरणसहितका सामान यहाँ पुर्‍याइएको छ । चीनदेखि कोलकत्ता हुँदै रुपैडिया नाकाबाट सामानसहितका पाँच

हत्या गरिएकी पद्मा सुनारको परिवारलाई राहत दिन सांसद गैरेको माग

काठमाडौँ, १९ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले पाल्पा रिब्दिकोट गाउँपालिकामा हत्या गरिएकी पद्मा सुनारको परिवारलाई राहतको व्यवस्था गर्नुपर्ने माग गरेका छन् प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक

पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको काम ७० प्रतिशत सम्पन्न

वीरगञ्ज (पर्सा), १९ चैत । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको करिब ७० प्रतिशत काम सम्पन्न भएको छ । दोस्रो चराणअन्तर्गत ७० प्रतिशत काम सकिएसँगै बाँकी आगामी तीन महिनाभित्र सम्पन्न

प्रतिनिधिसभाः सहकारीपीडितलाई न्याय दिनेगरी संसदीय छानबिन समिति गठन गर्न माग

काठमाडौँ, १९ चैत । नेपाली कांग्रसकी सांसद प्रतिमा गौतमले सहकारीपीडितलाई न्याय दिनेगरी संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेकी छिन् । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद

‘सक्नेले यहाँ जे पनि गर्नुपर्छ, सुन भित्र्याउनुपर्छ सहकारी रित्याउनुपर्छ’

राज्य, राजनीति र राजस्वजागेका जनताको सर्वस्वजब यस आर्दशमा विषयान्तर आउँछसर्वत्र गोलमाल हुन्छचरम बेथितिले शीर उठाउँछचरम बेथितिले हाकाहाकी भन्छसुन भित्र्याउनुपर्छसहकारी रित्याउनुपर्छपचाउनुपर्छ अनुदानकुम्ल्याउनुपर्छ कमिसनअख्तियार खल्तिमा खाँद्नुपर्छअदालत मुठ्ठीमा पार्नुपर्छनिष्ठाको लोडसेडिङ हानेरसेटिङ नै सेटिङ

रुसद्वारा युक्रेनको ऊर्जा पूर्वाधारमा व्यापक आक्रमण

किभ (युक्रेन), १९ चैत । युक्रेनको ऊर्जा पूर्वाधारमा रुसले बढाएको आक्रमणले दुई जना युक्रेनीको ज्यान लिनुको साथै हजारौं घरपरिवार विद्युतीविहीन भएका छन् । पश्चिमी लभिभ क्षेत्रमा भएको आक्रमणमा एक जना

Screenshot