Logo
प्रमुख समाचार

वैशाख १० मा सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सरकारसँग अनुरोध गरेको छः सहप्रवक्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ वैशाख । निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले तीन क्षेत्रमा हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । ‘वैशाख १ देखि ७ सम्म

विस्तृत पढ्नुहोस
अर्थविद्को चिन्ता– साधन र स्रोतबिना अर्थमन्त्रीले कसरी बजेट बनाउँछन् ?

काठमाडौं, ८ वैशाख । अर्थविद् डा. चन्द्रमणि अधिकारीले आर्थिक क्रियाकलापमा सुस्तता आएकाले राजस्व घटेको बताएका छन् । ‘राजस्व संकलन आर्थिक गतिविधिमा आधारित हुन्छ । त्यसमा सुस्तता आएको छ । राजस्वको

नेताहरू जनमुखी नहुँदा दलहरूप्रति नै वितृष्णा देखिएको छः यादव

काठमाडौं, ८ वैशाख । पूर्व प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आफ्ना अपेक्षा पूरा हुन नसकेकाले जनतामा दलहरुप्रति व्यापक वितृष्णा देखिएको औंल्याएका छन् । ‘नेपाली मतदाता निर्वाचनप्रति जहिल्यै उत्साहित र उत्सुक

शिक्षा मन्त्रालयको बजेट १२ अर्ब कम हुने

काठमाडौं, वैशाख ८। आगामी आर्थिक वर्षमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट १२ अर्ब रुपैयाँले घट्ने भएको छ । अर्थ मन्त्रालयले शिक्षा मन्त्रालयलाई ५७ अर्ब ८५ करोड २० लाख रुपैयाँ

प्रदेश तथा स्थानीय तहका लागि आएको १३ अर्बको कार्यक्रम किन असफल ?

काठमाडौं, वैशाख ८। प्रदेश र स्थानीय तहको क्षमता अभिवृद्धि गरी संघीयता कार्यान्वयनमा सहयोग पु¥याउने उद्देश्यले सञ्चालनमा ल्याइएको १३ अर्ब ३० करोडको कार्यक्रम असफलजस्तै देखिएको छ । सो कार्यक्रमको कुनै लेखाजोखा

भारतीय राष्ट्रपति मुर्मूद्वारा राष्ट्रपति पौडेलको स्वास्थ्यलाभको कामना

काठमाडौं, वैशाख ८। भारतका राष्ट्रपति द्रौपदी मुर्मूले भारतको नयाँदिल्लीमा उपचारार्थ रहेका राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । भारतीय राष्ट्रपति मुर्मूले उनको स्वास्थ्यलाभको कामना गर्दै पठाएको सन्देश प्राप्त

भारतीय नागरिकको सेनाद्वारा उद्धार

काठमाडौं, ७ बैशाख। नेपाली सेनाले अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रमा केही दिनदेखि हराइरहेका भारतीय नागरिक अनुराग मल्लुको उद्धार गरी पोखरा हुँदै काठमाडौं ल्याएको छ। अन्नपूर्ण हिमाल आरोहणका क्रममा मल्लु यही

सुडान झडपमा मृत्यु हुनेको सङ्ख्या तीन सयभन्दा बढी

एजेन्सी । सुडानको राजधानी खार्तूममा बिहीबार रमजानको अन्त्यको उपलक्ष्यमा मनाइने उत्सवअघि दुई प्रतिद्वन्द्वी जनरलका सेनाबीच भएको भिडन्त कम हुने सङ्केत देखिएको छैन। विस्फोट र गोली चलेको आवाज सुनिएको छ। सुडानका

हरियो नम्बर प्लेट पर्यटकमैत्री बनाइने

काठमाडौं, ७ बैशाख । सरकारले पर्यटक सवारीसाधन (हरियो नम्बर प्लेट) पर्यटकमैत्री बनाउने भएको छ। सर्वसाधरणबाट आएको गुनासोलाई सम्बोधन गर्ने उद्देश्यले हरियो नम्बर प्लेट पर्यटकमैत्री बनाउन लागिएको हो। उक्त प्रयोजनका निम्ति

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं, ७ बैशाख। भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। उनको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले बिहीबार सो जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

ठूलीभेरी बेलीब्रिज घटना : मृतकको पहिचान खुल्यो

काठमाडौं, ७ बैशाख । भेरी करिडोरअन्तर्गत ठूलीभेरी नदिमाथि निर्माणाधीन बेलीब्रिज भाँचिदा मृत्यु हुने दुई जनाको पहिचान खुलेको छ। मृत्यु हुनेमा भारतको बहराइचका ४० वर्षिय प्रशान्त राजकुमार र सोही ठाउँका ३०

जिताएर संसद्‍मा पठाउनुस्, बाराका सारा समस्याहरू समाधान गर्छु : उम्मेद्‍वार यादव

काठमाडौं, ७ बैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं बारा-२ मा सत्ता गठबन्धनबाट उम्मेद्‍वार रहेका उपेन्द्र यादवले जिताएर संसद्‍मा पठाए आफूले बाराका सारा समस्याहरुलाई समाधान गर्ने बताएका छन्। बिहीबार

Screenshot