Logo
प्रमुख समाचार

कार्यवाहक प्रधानमन्त्रीको जिम्मा प्रकाशमान सिंहलाई

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका लागि चीनको बेइजिङ प्रस्थान गरेसँगै

विस्तृत पढ्नुहोस
सार्केगाडमा पनि सुरू भयो मतगणना, कांग्रेसको प्रारम्भिक अग्रता, रास्वपाले पायो २ मत

काठमाडौं । आइतबार भएको स्थानीय तह उपनिर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । हालसम्म ३७ स्थानको मत परिणाम सार्वजनिक भइसकेको छ । काठमाडौंको कीर्तिपुर नगरपालिको मेयरको मत गणना जारी छ

गृहमन्त्री लेखकले घटाए ‘भिभिआइपी’ बिदाइ र स्वागतमा पदाधिकारी सङ्ख्या

काठमाडौँ, १७ मङ्सिर । गृहमन्त्री रमेश लेखकको पहलमा अति विशिष्ट व्यक्ति तथा विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन भएपछि विमानस्थलमा उपस्थिति हुने पदाधिकारीको सङ्ख्या घटेको छ । मन्त्रिपरिषद्बाट पहिलो संशोधन

कीर्तिपुर मतगणना अपडेट: एमालेका मानन्धर भन्दा कांग्रेसका डंगोल ५१४ मतले अघि, माओवादी र राजमानको अवस्था के छ ?

काठमाडौं । आइतबार भएको स्थानीय तह उपनिर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । हालसम्म ३७ स्थानको मत परिणाम सार्वजनिक भइसकेको छ । काठमाडौंको कीर्तिपुर नगरपालिको मेयरको मत गणना जारी छ

बङ्गलादेशमा सौर्य ऊर्जा संयन्त्र निर्माणका लागि एडीबी र एमएसईएलबीच सम्झौता

मनिला, १७ मङसिर । एसियाली विकास बैङ्क (एडिबी) ले सोमबार बङ्गलादेशमा ग्रिड जडान गरिएको ‘सौर्य फोटोभोल्टिक पावर प्लान्ट’ स्थापना गर्न मुक्तागाचा सोलारटेक एनर्जी लिमिटेड (एमएसएएल) सँग २४.३ मिलियन अमेरिकी डलरको

पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादीको अग्रता, कांग्रेस-एमाले गठबन्धनकी उम्मेदवार निक्कै पछि

काठमाडौं । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षका लागि भएको निर्वाचनको मत गणना जारी छ । जारी मत गणनामा माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढाले फराकिलो अग्रता बनाएकी छन् । बुढाले १०७६

कुवेत एयरपोर्टमा फसेका ६० जना भारतीयको उद्धार

कुवेत, १७ मङ्सिर । कुवेतमा गल्फ एयरको उडानमा फसेका यात्रुहरू कुवेतबाट सोमबार उद्धार गरेको कुवेतस्थित भारतीय दूतावासले विज्ञप्तिमार्फत जनाएको छ । दूतावासको टोली उद्धार उडान नभएसम्म मैदानमै रहेको विज्ञप्तिमा उल्लेख

‘द्विपक्षीय हित र पारस्परिक लाभमा आधारित नेपाल–चीन सम्बन्ध’

(प्रधानमन्त्री केपी शर्मा ओलीको आजबाट हुन लागेको चार दिवसीय चीन भ्रमणका पूर्वसन्ध्यामा नेकपा (एमाले) नेता एवं पूर्वपराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वसूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीसँग

प्रधानमन्त्री ओली चीन प्रस्थान गर्दा जे देखियो, तस्विरहरू

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि सोमबार बिहान चीन प्रस्थान गरेका छन्। ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रधानमन्त्री ओली चीन प्रस्थान गरेका हुन्

कीर्तिपुर-४ को वडाध्यक्षमा कांग्रेसका बानियाँ निर्वाचित

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसका उम्मेदवार राजेन्द्र बानियाँ १०५५ मतसहित वडाध्यक्ष निर्वाचित भएका हुन्। स्वतन्त्र उम्मेदवार पविता खड्काले ८०६

रविसँग आज पनि बयान लिइँदै

काठमाडौं, मंसिर १७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग आज पनि सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान लिइँदैछ । गत शुक्रबारदेखि काठमाडौं प्रहरीको हिरासतमा रहेका लामिछानेसँग आइतबार पनि बयान

हेटौंडा सिमेन्ट उद्योगद्वारा पुस पहिलो सातादेखि उत्पादन गर्दै

बागमती, १७ मङ्सिर । हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले आगामी पुसको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योग व्यवस्थापनले मङ्सिरमै सिमेन्ट उत्पादन सुरु गर्ने बताएपनि उद्योगको