Logo
प्रमुख समाचार

इलाम-२ मा सुहाङलाई उम्मेदवार पाउँदा सबै खुसी छन्ः विष्णु रिजाल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ चैत । नेकपा (एमाले) का नेता विष्णु रिजालले स्वर्गीय सुवास नेम्वाङको सम्मान स्वरुप इलाम– २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको बताएका छन् ।

विस्तृत पढ्नुहोस
परराष्ट्र मन्त्रीपछि एमाले उपाध्यक्ष पौडेल पनि चीन प्रस्थान

काठमाडौं,१३ चैत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन प्रस्थान गरेका छन् । पूर्व उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका पौडेल आज चीन हिँडेका हुन् । २६–२९ मार्च २०२४ मा चीनको बोहाओमा

एमाले कास्कीको नेतृत्वका लागि पीएस र खगराज समूह आमनेसामने

काठमाडौं,१३ चैत । नेकपा एमाले कास्कीको ११औँ जिल्ला अधिवेशनअन्तर्गत मंगलबार मतदान हुँदै छ । केन्द्रीय नेताद्वय पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीका नाममा दुई समूह निर्वाचनमा होमिएका छन् । दिउँसो १ः३०

पहाडी क्षेत्रको विकासमा सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की

धनकुटा, १३ चैत । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पहाडी क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । कोशी प्रदेश मुख्यमन्त्री सम्पर्क कार्यालय धनकुटामा मन्त्रिपरिषद् बैठकका लागि धनकुटा आएका

गाजामा तत्काल युद्दविराम गर्न राष्ट्रसंघको आह्वान

काठमाडौं, चैत १३ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले गाजामा तत्काल युद्धविरामको आह्वान गरेको छ । सुरक्षा परिषदमा युद्धविराम प्रस्ताव पारित भएसँगै राष्ट्रसंघले युद्धविरामको आह्वान गरेको हो । अमेरिकाले आफ्नो अडान

नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू

बागलुङ, चैत १३ । बागलुङका आमाहरूले नौमती बाजा बजाउन तालिम लिइरहेका छन् । यहाँका १२ जना महिलाले नौमती बाजा बजाउन एकमहिने तालिम लिएका हुन् । हिजोआज पुरुषले नै बाजा बजाउन

४ असईसहित २३ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौं, चैत १३ । विगत लामो समयदेखि सम्पर्कविहीन भएका २३ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी सहायक निरीक्षक चार

गण्डकीमा ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रम: गोरखाको चुमनुब्रीलाई जोड्न ‘डिपीआर’ तयार

गण्डकी, चैत १३ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत ३३ सडक आयोजना निर्माणाधीन छन् । ती आयोजनाको दुई सय ७९ किमि सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता

सोच विचार गरेर नै नयाँ गठबन्धन बनाइएको होः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १२ चैत । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोच विचार गरेर नै नयाँ गठबन्धन बनाइएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको

बागमतीमा हानेपाले समर्थन फिर्ता लियो

काठमाडौं, १२ चैत । हाम्रो नेपाली पार्टी (हानेपा) ले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सरकार गठन भएको समयदेखि नै मुख्यमन्त्री शालिकराम मम्मकट्टेल नेतृत्वको सरकारलाई समर्थन गरेको

माधव नेपालले गरे सरकारको प्रसंशा, समृद्ध मुलुक बनाउने दिशामा अगाडि बढेको दाबी

काठमाडौं, १२ चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार समृद्ध मुलुक बनाउने दिशामा अगाडि बढिरहेको बताएका छन् । नेकपा (एस) काभ्रेपलाञ्चोकको १०औँ अधिवेशनबाट नवनिर्वाचित कमिटीको

ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुलाउन सुरक्षा योजनाबारे छलफल

काठमाडौं, १२ चैत । मुलुकको सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुलाउनका लागि आवश्यक सुरक्षा योजनाबारे छलफल भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा