Logo
प्रमुख समाचार

फेरी ६ दिन पछाडि सारियो राष्ट्रियसभाको बैठक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज १२ । यसअघि आज बस्नेगरी बोलाईएको राष्ट्रियसभाको बैठक ‘ ६ दिन पछाडि सारिएको छ। आज शुक्रबार बस्ने तय भएको बैठक एकाएक सूचना जारी

विस्तृत पढ्नुहोस
एमाले बागमती प्रदेश कमिटीको अध्यक्षका लागि दाहाल र ढुङ्गेलबीच प्रतिस्पर्धा

काठमाडौं, असोज १२ । नेकपा (एमाले) को बागमती प्रदेश कमिटीका लागि आज मतदान हुने भएको छ। अध्यक्ष पदमा सहमति हुन नसके पछि आज मतदान हुने भएको हो। अध्यक्ष पदका लागि

‘सरकार कसै-कसैलाई भ्रष्टाचार काण्डमा समाउनु पर्ला कि भनेर डराइरहेको छ’

काठमाडौं, १२ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं सांसद हरि ढकालले जघन्य अपराधमा जेल भुक्तानी नहुँदै आम माफी दिनु राष्ट्रपति रामचन्द्र पौडेलको गलत कदम भएको टिप्पणी गरेका छन् ।‘गणतन्त्र

सरकार र राहत शिक्षकबीच औपचारिक वार्ता आज

काठमाडौं असोज १२। सरकार र राहत शिक्षकबिच आज औपचारिक वार्ता हुने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार आधिकारिक पत्र पठाएपछि शुक्रबार औपचारिक वार्ता हुने भएको हो। शिक्षामन्त्री अशोककुमार

सहरी क्षेत्रमा मुटुरोगी दुई गुना बढे : विशेषज्ञ

काठमाडौं, १२ असोज । मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले सहरी क्षेत्रमा मुटुरोगीको संख्या डरलाग्दो गरी बढेको बताएका छन् ।‘सहरी क्षेत्रमा खानपान र जीवनशैलीमा परिवर्तन आएको छ । धूमपान र मद्यपान

एमाले कोशी प्रदेश कमिटीको अधिवेशन आजबाट

काठमाडौं, असोज १२ । नेकपा (एमाले) कोशी प्रदेश कमिटीको पहिलो अधिवेशन आजबाट सुरु हुँदैछ। सङ्घीयता कार्यान्वयनमा आएपछि पहिलोपटक अधिवेशनमा जुटेको एमालेले अधिवेशनबाट आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ।

एमाले बागमती प्रदेश अधिवेशनः सानुकुमारले पनि फिर्ता लिए उम्मेदवारी

काठमाडौं, ११ असोज । नेकपा (एमाले) बागमती प्रदेशको अध्यक्षका प्रत्यासी सानुकुमार श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन् । श्रेष्ठले आज (बिहीबार) साँझ उम्मेदवारी फिर्ता लिएका हुन् । बागमतीको अध्यक्षका लागि पाँच

इजरायलमा कामदार पठाउने तयारी

काठमाडौँ, ११ असोज : नेपालबाट इजरायलमा सरकारी प्रक्रियामार्फत नै दोस्रो चरणमा सहायक कामदार पठाउन सरकारले तयारी थालेको छ । इजरायलबाट दोस्रो चरणमा सहायक कामदार माग गरिएकाले सहायक कामदार पठाउन तयारी

सुदूरपश्चिम विश्वविद्यालयमा विद्यार्थी सङ्गठनले लगाएको ताला दुई महिनापछि खुल्यो

काठमाडौं, ११ असोज । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयको ताला दुई महिनापछि खुलेको छ । विद्यार्थी सङ्गठनहरूले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी विश्वविद्यालय प्रशासन र विद्यार्थी सङ्गठनबीच भएको सहमतिपछि

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने एक जना पक्राउ

काठमाडौं, ११ असोज । त्रिभुवन विश्वविद्यालका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने एक जना पक्राउ परेका छन् । ज्यान मार्ने उद्योगका फरार अभियुक्त सयुस श्रेष्ठलाई प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएको हो ।

एमाले प्रदेश अधिवेशनः कर्णालीमा बन्दसत्र सुरु

काठमाडौं, ११ असोज । नेकपा (एमाले) कर्णाली प्रदेश प्रथम अधिवेशनको बन्दसत्र सुरु भएको छ । अधिवेशनको बन्दसत्र आज (बिहीबार) बिहान ८ बजेबाट सुरु हुने भनिएपनि बेलुका ५ बजेबाटमात्रै सुरु भएको

विकास गर्न शासक इमान्दार हुनुपर्छ : पूर्वप्रधानन्यायाधीश कार्की

काठमाडौँ, ११ असोज । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले मुलुकको विकास गर्नका लागि शासक इमान्दार हुनुपर्नेमा बताएकी छिन्। हिमालय मातृभूमि फाउन्डेसनद्वारा आज आयोजित ‘सुशासन, विकास र समृद्धि लागि राष्ट्रिय अभियान–२०८०’ कार्यक्रममा उनले