Logo
प्रमुख समाचार

निज्जर हत्यामा भारत संलग्न रहेको प्रमाण पेश गर्न क्यानडालाई चुनौती

-रिपोर्टर्स नेपाल/संवाददाता

वासिङ्टन, , १० असोज । भारतले शिख पृथकतावादी नेताको हत्यामा भारत संलग्न रहेको प्रमाण पेश गर्न क्यानडालाई चुनौती दिँदै त्यससम्बन्धमा क्यानडासँग जानकारी मागेको छ ।

विस्तृत पढ्नुहोस
बनेपा नगरपालिकाले कटौति गर्यो शिक्षण सहयोग अनुदान दरबन्दी, शिक्षकहरु निष्काशित

काठमाडौं, १० असोज । बनेपा नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयलाई दिँदै आएको शिक्षण सहयोग अनुदान कटौति गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा सरकारबाट अनुदान नपाएपछि नगरपालिकाले शिक्षकहरुलाई निष्काशन गर्ने निर्णय

दीपक खड्काद्वारा जिल्ला सभापतिबाट राजीनामा (पत्रसहित)

काठमाडौं, १० असोज । नेपाली कांग्रेस संखुवासभाका सभापति दीपक खड्काले सभापति पदबाट राजीनामा दिएका छन् । खड्काले पार्टी सभापति शेरबहादुर देउवासमक्ष जिल्ला सभापतिबाट राजीनामा बुझाएका हुन् । उनले आफू निर्वाचित

राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप

काठमाडौं, १० असोज । संसद्मा दर्ता भएको शिक्षा विधेयकलाई लिएर आन्दोलनरत राहत शिक्षकहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । उनीहरु निषेधित क्षेत्रमा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरी र

किर्ते मुद्दाका प्रतिवादीलाई विशेष अदालतले सफाइ दिएपछि अख्तियारद्धारा सर्वोच्चमा पुनरावेदन

काठमाडौं,१० असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा दायर भएको नक्कली बिल भरपाई मुद्दामा सफाई दिएको भन्दै सर्वोच्चमा पुनरावेदन दिएको छ । नक्कली बिल भरपाई बनाएर ४ लाख

अमेरिकी राष्ट्रपतिको कुकुरले फेरि टोक्यो मान्छे !

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनको दुई वर्षीय जर्मन शेफर्ड कमाण्डरले सोमबार साँझ ह्वाइट हाउसमा कार्यरत अमेरिकी गुप्तचर सेवाका एक जनालाई फेरि टोकेको छ । राष्ट्रपतिको कुकुरले ह्वाइट हाउसका कर्मचारीलाई

जहाज खरिदमा भ्रष्टाचारको ‘भ’ पनि जोडिँदैनः मन्त्री किराती

काठमाडौं, १० भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल बायुसेवा निगम जहाज खरिदको अन्तिम चरणमा पुगेको बताएका छन् । आज (बुधबार) पर्यटन दिवसको अवसरमा ललितपुरमा आयोजित

अफ्रिकी राष्ट्र ग्याबोनले अमेरिकी सहयोग नपाउने

वासिङ्टन, १० असोज । संयुक्त राज्य अमेरिकाले सैन्य शासित अफ्रिकी राष्ट्र ग्बोनलाई सहयोग नगर्ने घोषणा गरेको छ । बाडेन प्रशासनले मङ्गलबार ग्याबोनलाई सबै किसिमका मानवीय सहायता निलम्बन गरिएको घोषणा गरेको

डाक्टरहरु प्रतिको दुर्व्यवहार बन्द गरौं : ओली

काठमाडौं, १० असोज । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सकहरुमाथि भएको दुव्र्यवहार बन्द गर्न आग्रह गरेका छन् । उनले आफ्नो जीवनमा डाक्टरको ठूलो भूमिका रहेको

अभियन्ता ईः को जीवन रक्षाको पहल गर: मानव अधिकार आयोग

काठमाडौं,१० असोज । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं महानगरपालिकाविरुद्ध उभिएर धर्ना दिँदै आएका अभियन्ता ‘ई’को जीवन रक्षाका लागि पहल गर्न र साना सडक व्यवसायीहरुलाई वैकल्पिक व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको

अब विद्युत्को समस्या हुँदैन : मन्त्री बस्नेत

राँझा (बाँके) १० असोज । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालगञ्जमा उद्योग सञ्चालनका लागि अब विद्युत्को समस्या नहुने बताएका छन् । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले आज नेपालगञ्जका उद्योगी व्यापारीले

जहाज खरिद पारदर्शी हुन्छ : पर्यटनमन्त्री किराती

काठमाडौँ, १० असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाज खरिद प्रक्रिया अन्तिम चरणमा रहेको बताएका छन् । आज ४४औँ