Logo
प्रमुख समाचार

एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशन आजबाट सुरु हुँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१० असोज । नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशन आजबाट सुरु हुँदैछ । आज दिउँसो १ बजे प्रदेश राजधानी सुर्खेतमा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी

विस्तृत पढ्नुहोस
चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छ : मन्त्री बस्नेत

चितवन, १० असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताएका छन्। आज चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताए ।

कोशी सरकार जोगाउन ओली र देउवाबीच कुराकानी

काठमाडौं, १० असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले आफू नेतृत्वको सरकार जोगाउनका लागि भरपूर प्रयास भइरहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा

जसपाद्वारा केन्द्रीय नेतालाई जिम्मेवारी

काठमाडौँ, १० असोज । जनता समाजवादी पार्टी, (जसपा) नेपालले आफ्ना केन्द्रीय नेतालाई वडादेखि जिल्ला समितिसम्मको जिम्मेवारी तोकेको छ । सातवटै प्रदेशमा जसपाको तीनमहिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत केन्द्रीय नेताहरूलाई

संसद् अवरोधले जनताको दुःख राख्न पाइनँ, घटना बासी भइसक्यो : सांसद डम्डुल लामा

काठमाडौँ, १० असोज । “गत साउन १२ गतेदेखिको अबिरल वर्षापछि आएको बाढी र पहिराले हुम्लामा ठूलो धनजनको क्षति भयो, म त्यहाँको जनप्रतिनिधि, प्रमुख प्रतिपक्षीबाट लगातार संसद् अवरुद्ध हुँदा मैले जनताको

प्रचण्डमा राष्ट्रिय हितभन्दा शक्तिकेन्द्रको मुख ताक्ने प्रवृत्ति छ : पूर्वपरराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, १० असोज । प्रमुख प्रतिपक्ष नेकपा एमालेका उपमहासचिव एवं पूर्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण औपचारिकतामा सीमित भएको टिप्पणी गरेका छन् ।‘चीनसँग जुन १२ बुँदे

एमाले बागमती अधिवेशन : आज मनोनयन

काठमाडौं, असोज १०। नेकपा (एमाले) को बागमती प्रदेशको जारी अधिवेशनमा आज मनोनयन दर्ता हुँदै छ । निर्वाचनका लागि आज बिहान अन्तिम नामावली सार्वजनिक गरेर ११ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको

शिक्षक महासंघलाई बिचौलिया राखियो भने वार्तामा बस्दैनौं : राहत शिक्षक

काठमाडौं, १० असोज । नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले सरकारसँगको वार्तामा नेपाल शिक्षक महासंघ बिचौलियाको भूमिकामा आउन खोजेको आरोप लगाएका छन् ।‘शिक्षकहरुको आन्दोलनका कारण नेपाली कांग्रेस संसदीय

प्रचण्डबाहेक सबै मन्त्रीलाई फिर्ता बोलाउनुपर्छ : कांग्रेस नेता

काठमाडौं, १० असोज । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभामा सत्तापक्षका नेता रमेशजंग रायमाझीले आफ्नो पार्टी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विकल्प खोज्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।‘नेकपा एमालेका अध्यक्ष

चार जना सहायक हबल्दारसहित २२ प्रहरी सम्पर्कविहीन

काठमाडौं, असोज १० । नेपाल प्रहरीका वहालवाला २२ प्रहरी लामो समयदेखि सम्पर्कविहीन भएका छन् । विगत एक महिनादेखि चार जना सहायक हबल्दारसहित २२ प्रहरी सम्पर्कविहीन भएको प्रहरी प्रधान कार्यालयले जनाएको

आज विश्व पर्यटन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरिँदै

काठमाडौं, असोज १० । आज सेप्टेम्बर २७ अर्थात् ४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकारवाला निकायले समन्वयका साथ विभिन्न

‘दिव्य शताब्दी पुरुष’ डा लाल दासलाई नागरिक अभिनन्दन

काठमाडौँ, ९ असोज : दिव्य शताब्दी पुरुष डा गौरीशङ्कर लाल दासलाई आज नागरिक अभिनन्दन गरिएको छ । नेपालको चिकित्सा सेवा, नेपाल रेडक्रस सोसाइटी, मानव अधिकार, समाजसेवा, व्यवस्थापन, प्रशासन र सुशासनको