Logo
प्रमुख समाचार

कांग्रेसले शिक्षा विधेयकका सन्दर्भमा सरोकार पक्षसँग गर्यो छलफल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामुदायिक विद्यालयका शिक्षक–कर्मचारी र सरोकारवालाका समस्या हल हुने गरी विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्नुपर्ने बताएका छन्

विस्तृत पढ्नुहोस
शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा

काठमाडौँ, ९ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामुदायिक विद्यालयका शिक्षक–कर्मचारी र सरोकारवालाका समस्या हल हुने गरी विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभामा दर्ता भएको र

प्रधानमन्त्री प्रचण्ड र छिङछोङका सचिव युआनबीच भेटवार्ता

काठमाडौं, ९ असोज । चीनको एक हप्ते औपचारिक भ्रमणको क्रममा दक्षिण पश्चिम शहर छोङछिङमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिष्ट पार्टी सिपिसीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो

लेखापरीक्षण गर्नेहरूको वित्तीय अनुशासन छानबिन गर्नुपर्छः राजेन्द्र लिङ्देन

काठमाडौं,९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले लेखापरीक्षण गर्नेहरू वित्तीय अनुशासनमा भए नभएको विषयमा सार्वजनिक लेखा समितिले छानबिन गर्न आवश्यक रहेको औँल्याएका छन् । मंगलबार बसेको

इजरायल–साउदी सम्बन्ध सामान्य बन्दै

जेरिको (प्यालेस्टिनी क्षेत्र), ९ असोज । इजरायल र साउदी अधिराज्यबीचको सम्बन्धलाई सामान्य बनाउने प्रयासले गति लिएको छ । अमेरिकी मध्यस्थतामा इजरायलसँग वार्तामा बस्न सहमत भएको साउदी अरबको एउटा प्रतिनिधिमण्डल मङ्गलबार

संसद्मा दर्ता भएको शिक्षा विधेयकबारे कांग्रेसले गर्‍यो सरोकारवालासँग छलफल

काठमाडौं,९ असोज । नेपाली कांग्रेसले संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकमाथि सरोकारवालासँग छलफल गरेको छ । मंगलबार कांग्रेसले आफ्नो पार्टीबाट संसद्मा प्रतिनिधित्व गर्ने सबै सांसदसहित सरोकारवाला पक्षसँग छलफल गरेको हो

सार्वजनिक सेवा प्रसारण विधेयकबारे विज्ञसँग परामर्श

काठमाडौँ, ९ असोज । सञ्चासञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सार्वजनिक सञ्चार माध्यमलाई जनताप्रति जवाफदेही र उत्तरदायी तुल्याउन सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाइएको बताएकी छिन्। प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य

संवैधानिक परिषद्, भागबण्डा परिषद्को रुपमा विकसित भयोः अर्जुननरसिंह केसी

काठमाडौं,९ असोज । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संवैधानिक परिषद् भागबण्डा परिषद्को रुपमा विकसित भएको टिप्पणी गरेका छन् । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै नेता केसीले

नर्सहरुले न्युनतम पारिश्रमिक पनि नपाएको भन्दै ओलीले भने ‘बाहिर गयो भने पाँच लाख पाउँछन्, अनि जाँदैनन् त ?’

काठमाडौं, ९ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपालमा नर्सहरुले न्युनतम पारिश्रमिक पनि पाउने वातावरण नबनेको बताएका छन् । आज (मंगलबार) नेपाल उद्योग तथा व्यवसायी महासंघको अन्तरक्रिया कार्यक्रमलाई

एमालेको नजरमा रास्वपाः ‘न मास न क्याडर्स’, अन्य पार्टी को कस्ता ?

काठमाडौं,९ असोज । नेकपा एमाले बागमती प्रदेशले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई राजनीतिक र वैचारिक दृष्टिकोण विहीन, द्विविधाग्रस्त सांगठनिक चिन्तन भएको पार्टी चित्रण गरेको छ । सोमबारबाट सुरु भएको एमाले

आन्दोलनरत चिकित्सक र सरकारबीच वार्ता सुरु

काठमाडौं,९ असोज । आन्दोलनरत् चिकित्सकसँग सरकारले वार्ता थालेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा गृहमन्त्रालयमा वार्ता सुरु भएको हो । वार्तामा स्वास्थ्यमन्त्रालयका अधिकारीसमेत सहभागी छन् । त्यस्तै स्वास्थ्यकर्मी

‘हिन्द–प्रशान्त क्षेत्रको स्थायित्वका लागि अमेरिका–भारत साझेदारी अपरिहार्य’

नयाँदिल्ली, ९ असोज । अमेरिकी सेनाका प्रमुख ¥यान्डी जर्जले हिन्द–प्रशान्त क्षेत्रको स्थायित्वका लागि अमेरिका–भारत साझेदारी अपरिहार्य भएको बताएका छन् हिन्द–प्रशान्त क्षेत्रका सेना प्रमुखहरूको हिजोदेखि देशको राष्ट्रिय राजधानीमा शुरुभएको सम्मेलनमा भारतीय