Logo
प्रमुख समाचार

प्रधानमन्त्री दाहालद्वारा माओको समाधीस्थलमा श्रद्धाञ्जलि

-रिपोर्टर्स नेपाल/संवाददाता

बेइजिङ, ८ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज चीनको राजधानी बेइजिङस्थित तियानमेन स्क्वायरमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका नेता स्वर्गीय माओ त्सेतुङको समाधीस्थलमा पुष्पाहार अर्पण

विस्तृत पढ्नुहोस
भारत र क्यानाडाबीच साझा आधार खोज्नुपर्ने क्यानाडाका रक्षामन्त्रीको भनाइ

ओटावा, क्यानाडा, ८ असोज । क्यानाडाका रक्षामन्त्री बिल ब्लेअरले भारत र क्यानाडाबीच पछिल्लो समय देखिएको तनावलाई मध्यनजर गर्दै साझा आधार खोज्न वार्ता निर्विकल्प उपाय भएको बताएका छन् । सीबीसी न्यूजमा

प्यानल बनाएर आए उम्मेदवारी खारेज गरिदिने ओलीको चेतावनी

काठमाडौं,८ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेशको नेतृत्व सर्वसम्मत रुपमा टुंग्याउनुपर्नेमा जोड दिएका छ्न । आजबाट सुरु भएको एमाले बागमती प्रदेशको प्रथम अधिवेशनको उद्धघाटन गर्दै पूर्व

वासिङ्टनस्थित क्युबाको दूतावासमा पेट्रोल वम आक्रमण

हवाना, ८ असोज । वासिङ्टनस्थित क्युबाको दूतावासमा आइतबार राति एक व्यक्तिले पेट्रोल वम प्रयोग गरी आक्रमण गरेको क्युवाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले बताएका छन् । त्यहाँका विदेशमन्त्रीले घटनालाई ‘आतङ्कवादी हमला’ को

मर्यादाविपरीत काम गर्नेलाई कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

विराटनगर, ८ असोज । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मर्यादाविपरीत काम गर्ने जोकोहीलाई पनि कानूनी दायरमा ल्याउने बताएका छन् । प्रेस सेन्टर मोरङद्वारा आज (सोमबार) आयोजित पत्रकार भेटघाटमा उनले सीमा

ओलीको घोषणा: ०८४ को निर्वाचनमा एमालेलाई कसैले रोक्न सक्दैन, एकल बहुमत ल्याएर सरकार चलाउँछौं

काठमाडौं, ८ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालमा हुने आम निर्वाचनमा पार्टीले एकल बहुमत ल्याउने दाबी गरेका छ्न । आजबाट सुरु पार्टीको बागमती प्रदेश अधिवेशनलाई उद्धघाटन

बङ्गलादेशमा डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या नौ सयभन्दा बढी पुग्यो

ढाका, ८ असोज । बङ्गलादेशमा यस वर्ष हालसम्म एक लाख ८७ हजार ७२५ जनामा डेङ्गुको सङ्क्रमण देखिएकोमा ९०० भन्दा बढीको मृत्यु भएको स्वास्थ्य विभागले आइतबार जनाएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको

राष्ट्रको कार्यभार पूरा गर्न आपसी सद्भाव र एकता आवश्यक छ : उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

विराटनगर, ८ असोज । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रको कार्यभार पूरा गर्न आपसी सद्भाव र एकता हुनु आवश्यक रहेको बताएका छन् । गृह मन्त्रालयद्वारा आज यहाँ आयोजित सुरक्षासम्बन्धी समसामयिक

तस्करीका घटनामा दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली

काठमाडौँ, ८ असोज । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलबाट बाहिरिने क्रममा बरामद भएको सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन आयोगलाई दोषीमाथि कारबाही गराउने कार्यक्षेत्र

फार्मेसी अनुगमन निरन्तर हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौँ, ८ असोज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नतले फार्मेसी क्षेत्रको सुधारका लागि अनुगमन र कारबाहीलाई निरन्तरता दिएको बताएका छन् । विश्व फार्सी दिवसका अवसरमा नेपाल फार्मेसी सङ्घद्वारा आयोजित कार्यक्रममा

शिक्षकसँगको सम्झौतामा सरकार प्रतिबद्ध : कावा प्रधानमन्त्री खड्का

पाटन (ललितपुर), ८ असोज । कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले विद्यालय शिक्षा विधेयकमा भएका प्रावधानप्रति असन्तुष्ट शिक्षकसँग भएका सम्झौतामा सरकार पूर्ण प्रतिबद्धता रहेको बताएका छन् । नेपाली कांग्रेसको जारी

डिजिटल नेपाल बनाउने सपना छ : प्रधानमन्त्री दाहाल

बेइजिङ, ८ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई डिजिटल नेपालमा परिणत गर्ने गरी आफूले काम गर्न चाहेको र आफूसँग नेपाललाई डिजिटल नेपाल बनाउने सपना रहेको बताएका छन् । आज