Logo
प्रमुख समाचार

‘संविधानमा जनताका हकअधिकार समेटिएको छ’

मोरङ, ४ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको संविधानमा जनताको हक अधिकार अत्यधिक समेटिएको बताएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्रालयद्वारा आज आयोजित

विस्तृत पढ्नुहोस
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरू

काठमाडौं,४ असोज । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी मुख्यालय बीपी नगर सानेपामा सुरु भएको छ । यसअघि बसेको बैठकले तय गरेको मितिमै कांग्रेसको नियमित बैठक बसेको हो

अर्थतन्त्रका चुनौती सामना गरिन्छ : अर्थसचिव पुस्कर

काठमाडौँ, ४ असोज । नवनियुक्त अर्थसचिव डा. कृष्णहरी पुस्करले अहिले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि कर्मचारी संयन्त्रबाट अधिकतम प्रयास आवश्यक रहेको बताएका छन् । आज मन्त्रालयमा कर्मचारीलाई निर्देशन दिदैँ

आन्दोलनरत शिक्षकहरुले मागे शिक्षामन्त्री राईको राजिनामा

काठमाडौं,४ असोज । सरकारले गत हप्ता संसद्मा दर्ता गराएको शिक्षा विधेयकको विरोधमा देशैभरका समूदायिक विद्यालयका शिक्षकहरु आन्दोलित बनेका छन् । शिक्षा विधेयक खारेज गर्न माग गर्दै बुधबारबाट काठमाडौं केन्द्रीत आन्दानदनमा

भीआईपीहरुलाई मापदण्डविपरीत दिएको सुविधा १५ दिनभित्र फिर्ता गर्न राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौं,४ असोज । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले भीआईपीहरुलाई मापदण्डविपरीत दिएको सुविधा १५ दिनभित्र फिर्ता गर्नराउन सरकारलाई निर्देशन दिएको छ । बिहीबार समितिका सभापति रामहरी खतिवडाको अध्यक्षतामा बसेको

शिक्षकको आन्दोलनले एकीकृत समाजवादीका नेताहरु सडकमै रोकिए, सचिवालय बैठक स्थगित

काठमाडौं,४ असोज । आजका लागि बोलाईएको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने तय भएको बैठक शिक्षकहरुको आन्दोलनका कारण स्थगित भएको नेकपा एसले

‘दलाल पुँजीवाद जुलुस नारा लगाएर, बन्दुक पड्काएर खत्तम हुँदैन् : युवराज ज्ञवाली

देउखुरी, ४ असोज । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले संविधान कार्यान्वयनबाटै समाजवादको आधार तयार पार्न सकिने बताएका छन् । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटिले बुधवार संविधान दिवसको अवसरमा राप्ती उपत्यका

छोरीको हत्यारालाई कारबाही नभए माईतीघर मण्डलामा देहत्याग गर्ने आरती साहका बुवाको घोषणा (भिडियोसहित)

काठमाडौं,४ असोज । २०७८ सालको असारमा बिवाह गरेर गएकी आफ्नी २२ वर्षिय छोरी गत जेठ ७ गते श्रीमानको घरमा मृत भेटिएपछि धनुषाको नागराइन नगरपालिका ८ का विनोदबाबु साहको परिवार आन्दोलित

सभामुख घिमिरेद्वारा आयरल्याण्डका समकक्षीसँग भेट

काठमाडौँ, ४ असोज । आयरल्याण्ड भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले आयरल्याण्डका समकक्षीसँग भेट गरेका छन्। सभामुख घिमिरेले बुधबार राति आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सानओ फारगेलसँग भेट गरेका

असफल योजनाको पहिचान गरी पूर्णता दिन्छौँ : मुख्यमन्त्री पाण्डे

म्याग्दी, ४ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बजेट अभाब र निर्माण कम्पनीको ढिलासुस्तीले अलपत्र भएका योजनाको पहिचान गर्न लागिएको बताएका छन्। नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना

जनप्रतिनिधि र कर्मचारी थाकेको भन्दै मण्डनदेउपुर नगरपालिकामा आज ‘थकाइ’ बिदा!

काठमाडौं,४ असोज । काभ्रेपलाञ्चोकको मण्डनदेउपर नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले नवौं संविधान दिवसको अवसरमा बुधबार नवनिर्मित भवनबाट सेवा शुभारम्भ गर्न र दिवस मनाउँदा कर्मचारी र जनप्रतिनिधिलाई थकाइ

एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार

खोटाङ, ४ असोज । खोटाङको केपिलासगढी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने छात्रछात्रालाई नगद पुरस्कार वितरण गरेको छ । गाउँपालिकाभरिको सामुदायिक विद्यालयबाट शैक्षिकसत्र २०७९ मा एसइई