Logo
प्रमुख समाचार

एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार

खोटाङ, ४ असोज । खोटाङको केपिलासगढी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने छात्रछात्रालाई नगद पुरस्कार वितरण गरेको छ । गाउँपालिकाभरिको सामुदायिक

विस्तृत पढ्नुहोस
बालेनले कति शिक्षकलाई निकाल्दो रहेछ, हेरौं न : शिक्षक महासंघ अध्यक्ष

काठमाडौं, ४ असोज । नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले शिक्षकहरुलाई सरकारले धेरै पटक धोका दिएकाले विद्यालय छाडेर सडकमै बस्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताएकी छन् । ‘वार्ता नगर्ने कसले

नेपालले ‘एसियाली सहकार्य संवाद’लाई उच्च प्राथमिकतामा राखेको छ : मन्त्री साउद

न्यूयोर्क, ४ असोज । परराष्ट्रमन्त्री एनपी साउदले ‘एसियाली सहकार्य संवाद’लाई नेपालले उच्च प्राथमिकतामा राखेको बताएका छन् । मन्त्री साउदले भने, “नेपालले क्षेत्रीय प्रक्रियालाई उच्च प्राथमिकतामा राखेको छ, यसभित्र एसियाली सहकार्य

पार्टीले भन्यो भने तुरुन्त राजीनामा दिन तयार छु : शिक्षा राज्यमन्त्री

काठमाडौं, ४ असोज । शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले शिक्षकहरुको माग वार्ताबाटै समाधान गर्नुपर्ने औंल्याएकी छन् । ‘शिक्षकहरुसँग वार्ताका लागि शिक्षामन्त्रीज्यूको नेतृत्वमा वार्ता टोली गठन भएको छ । शिक्षामन्त्रीले शिक्षक महासंघ

‘म शेरबहादुरको पनि हुँ, शेखरको पनि हुँ’

काठमाडौं, ४ असोज । नेपाली कांग्रेसका नेता एवं राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले केन्द्रीय समितिको बैठकबाट पार्टी बलियो र दह्रो हुने विश्वास व्यक्त गरेका छन् । ‘दुई महिनापछि आजबाट

शिक्षक आन्दोलन : आजबाट सार्वजनिक विद्यालयमा हुने पठनपाठन ठप्प

काठमाडौं, ४ असोज । नेपाल शिक्षक महासंघले आजपनि काठमाडौं केन्द्रित आन्दोलन जारी राख्ने भएको छ । महासंघले शिक्षा विधेयकमा आफ्ना मागहरू नसमेटिएको भन्दै बुधवारदेखि काठमाडौं केन्द्रित आन्दोलनका कार्यक्रम सुरु गरेको

परराष्ट्रमन्त्री साउद र अमेरिकी पूर्वविदेशमन्त्रीबीच भेट

न्यूयोर्क, असोज ४। परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकाका पूर्वविदेशमन्त्री माइकल आर पेम्पोओबीच बुधबार राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा भेटघाट भएको छ । भेटका अवसरमा दुबैबीच विभिन्न विषयवस्तुमा छलफल भएको थियो । यसैगरी

शिक्षकहरुको आन्दोलनले ७० लाख विद्यार्थीको पठनपाठन प्रभावित

काठमाडौं, असोज ४ । देशभरका शिक्षकहरु आन्दोलनमा उत्रिएपछि आजदेखि ७० लाख विद्यार्थीको पठनपाठन प्रभावित हुने भएको छ । आफ्ना माग पुरा गराउनका लागि शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आएपछि

आर्थिक विकासले मात्र प्रजातान्त्रिक प्रणालीको स्थायित्व सम्भव छ: प्रधानमन्त्री प्रचण्ड

न्यूयोर्क, असोज ४। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक क्षेत्रको विकासले मात्र प्रजातन्त्रको स्थायित्व सम्भव हुने बताएका छन् । उनले नागरिकको जीवनस्तर उकास्न भोकमरी विरुद्धको अभियान र प्रजातन्त्रको दिगो विकासका लागि

आज विश्व शान्ति दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, असोज ४ । आज विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको

नेपथ्यको ‘मानवताका लागि सङ्गीत’ यात्रा अब क्यानाडामा

काठमाडौँ ३ असोज : साङ्गीतिक ब्याण्ड नेपथ्यले आउँदो अक्टोबरको १ तारिख (यही असोज १४ गते) मा पहिलो पटक क्यानाडामा आफ्नो साङ्गीतिक प्रस्तुति दिने भएको छ । सन् २०२३ लाई मानवता

हुम्लाको नाम्खामा नियमित पठनपाठन गर्न पालिकाको निर्देशन

काठमाडौं,३ असोज । संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकको संशोधन नभएसम्म नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको अगुवाइमा देशभरका विद्यालय आजबाट बन्द हुनाका साथै विरोधमा उत्रिएको समयमा हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले