Logo
प्रमुख समाचार

मेरो भारत भ्रमण आर्थिक विकास र समृद्धिमा केन्द्रित छ: प्रधानमन्त्री

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण आर्थिक विकास र समृद्धिका लागि केन्द्रित भएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सार्वजनिक

विस्तृत पढ्नुहोस
थन्किएका विद्युतीय बसलाई सञ्चालनमा ल्याउन सांसद साहको माग

काठमाडौं,२४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम साहले थन्किएर यसै बसेका विद्युतीय बसलाई पुनः सञ्चालनमा ल्याउन माग गरेका छन् । बुधबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद साहले साझा यातायतसँगको

विद्यालयमा पढाइसँगै सीप

म्याग्दी, २४ जेठ । म्याग्दीको बेनी नगरपालिकाका विद्यार्थीलाई पढाइसँगै सीप सिकाउन थालिएको छ । नगरपालिकाको ‘हामी सक्छौँ, हामी गर्छौँ’ कार्यक्रममार्फत माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमै सीप सिकाउन थालिएको हो

राष्ट्रियसभाका सांसदहरु भन्छन् : राजनीतिक नेतृत्वले नै अराजकतालाई प्रश्रय दिए

काठमाडौं,२४ जेठ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राजनीतिक नेतृत्वले नै अराजकतालाई प्रश्रय दिएको भन्दै त्यसलाई नियन्त्रण गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसद उदयबहादुर बोहोराले बजेट निर्माणका क्रममा

सात वर्षपछि फेरि खुल्यो रियादमा इरानी दूतावास

रियाद, २४ जेठ । करिब आठ वर्षदेखि बिग्रिएको साउदी अरब र इरानबीचको कूटनीतिक सम्बन्धमा सुधार आएको छ । चीनको मध्यस्थतामा तेहरान र रियादबीच विभिन्न समयमा भएका सहमतिले द्विदेशीय सम्बन्ध पुनः

जिल्ला निर्वाचन आयोग खारेज गर्ने सरकारको निर्णय सच्याउन गगन थापाको माग

काठमाडौं,२४ जेठ । नेपाली कांग्रेसका सांसद एवं पार्टी महामन्त्री गगन थापाले जिल्ला निर्वाचन आयोग खारेज गर्ने सरकारको निर्णय सच्याउन माग गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले कार्यालय कटौती

संसद्को महिला तथा सामाजिक समितिमा रास्वपा सांसद कंशाकार मनोनित

काठमाडौं,२४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बिन्दावासिनी कंशाकार प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिमा मनोनित भएकी छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली

यी हुन् मन्त्रिपरिषद्का ६ निर्णयहरु

काठमाडौं,२४ जेठ । सरकारले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)लाई जेठ २९ देखि ३१ गतेसम्म बेल्जियममा आयोजना हुने कार्यक्रममा सहभागी हुन ब्रसेल्स जान दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्

माध्यमिक तहको पाठ्यक्रममा हरि बुढामगरको जीवनी समावेश गर्न एमाले सांसद घर्तीको माग

काठमाडौं,२४ जेठ । नेकपा एमालेकी सांसद इश्वरी घर्तीले दुबै खुट्टा नभएरपनि सगरमाथाको सफल आरोहण गरी विश्व रेकर्ड कायम राख्न सफल रोल्पाका हरि बुढामगरको सम्मानमा उनको जीवनी माध्यमिक तहको पाठ्यक्रममा समावेश

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

काठमाडौं,२४ जेठ । सुदूरपश्चिम प्रदेश सरकारले  आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । आज अपराह्न ४ बजेपछि बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले

अत्यावश्यक सेवामा हडताल निषेधको आदेश जारी गर्ने सरकारको निर्णय

काठमाडौं,२४ जेठ । सरकारले अत्यावश्यक सेवामा हडताल निषेध गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको प्रस्तावमा आवश्यक सेवा संचालन नियमावली २०१४ को दफा ३ को उपदफा

विश्व महानगर सम्मेलनमा भाग लिन जान बालेनलाई सरकारले दियो स्वीकृति

काठमाडौं,२४ जेठ । सरकारले आगामी सात बेल्जियमको ब्रसेल्समा आयोजना हुने विश्व महानगर सम्मेलनमा भाग लिन जान काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई अनुमति प्रदान गर्दे भ्रमण स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को

Screenshot