Logo
प्रमुख समाचार

कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १० जेठ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन आजदेखि सुरु हुने भएको छ । पहिलो अधिवेशन गत वैशाख १७ गते अन्त्य भएको थियो

विस्तृत पढ्नुहोस
सरकार सीमान्तकृत समुदायको पहिचान र अधिकारको पक्षमा छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,१० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पसङ्ख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ रहेको बताएका छन् । नेपाल कुमाल सुधार समितिका अध्यक्ष तेजबहादुर कुमालको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँगको

गणतन्त्र दिवस मनाउन मुख्यमन्त्री कार्कीको निर्देशन

विराटनगर, १० जेठ । कोशी प्रदेश सरकारले १६औँ गणतन्त्र दिवस तीन दिन भव्यरूपमा मनाउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले यही

शरणार्थी प्रकरण -बयानको क्रममा एमाले नेताको नाम जोडिएपछि महेशको आपत्ति

काठमाडौं,१० जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाएको आरोपमा पक्राउ परेका केशव दुलालले बयानको क्रममा बयान फेर्दै नेकपा एमालेका नेताहरुको समेत नाम लिएपछि एमाले नेता महेश बस्नेतले

नवनियुक्त मन्त्री र राज्यमन्त्रीको शपथ आज

काठमाडौं, जेठ १० । नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ खुवाइँदै छ। राष्ट्रपतिको कार्यालयका अनुसार नवनियुक्त वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा

बझाङमा एकाबिहानै भूकम्पको धक्का

काठमाडौं, जेठ १० । बझाङमा एकाबिहानै भूकम्पको धक्का महशुस गरिएको छ। आज बिहान ४ बजेर ६ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। बझाङको दौलीचौर

महँगोमा चीनबाट सैन्य सामग्री किन्दै सेना

काठमाडौं, जेठ १० । नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय मिसन शान्ति सेनाका लागि ६ अर्ब रुपैयाँ बराबरका सैनिक सामग्री खरिद गर्न लागेको छ। सेनाले छिमेकी मुलुक चीनबाट ६ अर्ब रुपैयाँ बराबरका

बालकृष्ण खाँड निर्दोष ठहरिने विश्वास छ : सांसद घिमिरे

काठमाडौं, १० जेठ । नेपाली कांग्रेसका नेता एवं सांसद श्याम घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो पार्टी कसैलाई बचाउन नलागेको बताएका छन् । ‘यो कसैलाई बचाउने वा नबचाउने कुरा नै

रेशम चौधरीलाई सरकारले उचित क्षतिपूर्तिसहित रिहा गर्नुपर्छ : सांसद चौधरी

काठमाडौं, १० जेठ । नेकपा (एकीकृत समाजवादी) का नेता एवं सांसद मेटमणि चौधरीले डिल्लीबजार कारागारमा रहेका रेशमलाल चौधरी चाँडै छुट्ने ठोकुवा गरेका छन् । ‘नेपाल सरकारले रेशम चौधरीलाई ठूलो अन्याय

ओलीजी टाइम-टाइममा नचाहिने कुरा गर्नुहुन्छ : डा. दीक्षित

काठमाडौं, १० जेठ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू र आफ्नो पार्टीको अनावश्यक बचाउ गरिरहेको आरोप

असफलताले घुँडा टेक्दा मिलेको सफलता

काठमाडौं, जेठ १० । हिम्मत नहार्ने हो भने असफलताले घुँडा टेक्छ भन्ने भनाइलाई रोल्पाको थवाङ गाउँपालिकाका ३८ वर्षीय हरि बुढामगरले प्रमाणित गरिदिएका छन् । विकटता र गरिबीलाई भोग्दै आफ्नो अदम्य

पक्राउ परेकाको बयानमा कतै स्वीकार, कतै अस्वीकार

काठमाडौं, जेठ १० । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका क्रममा रहेका विभिन्न ‘हिरासतमा रहेका’ व्यक्तिहरूको बयान सार्वजनिक भएको छ । उनीहरूमध्ये कतिपयले अभियोग स्विकारोन्मुख बयान दिएका छन् भने उच्च तहका

Screenshot