Logo
प्रमुख समाचार

संघीयता र धर्मनिरपेक्षता खारेजी एमालेको आधिकारिक धारणा होइन : पद्मा अर्याल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३१ वैशाख । नेकपा एमालेकी सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालले संघीयता र धर्मनिरपेक्षताको खारेजी आफ्नो पार्टीको आधिकारिक धारणा नभएको स्पष्ट पारेकी छन् । ‘एमाले

विस्तृत पढ्नुहोस
लडाकु शिविरको भ्रष्टाचार छानबिन गर्न माओवादी तयार छ : शाही

काठमाडौं, ३१ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लडाकु शिविरको भ्रष्टाचारका नाममा नेकपा एमालेले राजनीतिक रोटी सेकाइरहेको आरोप लगाएका छन् । ‘नेकपा एमालेका

देशभर जाग्दै भ्रष्टाचार विरोधी अभियान

काठमाडौं, वैशाख ३१ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने गिरोहमा उच्च तहका राजनीतिक नेतृत्व नै मुछिन थालेपछि देशभर भ्रष्टाचार विरोधी अभियान सुरू भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न

एमालेले तीन प्रतिशत सदस्यता विस्तार गर्ने

काटमाडौं, वैशाख ३१ । नेकपा (एमाले) ले वार्षिक कार्ययोजना तयार पारेको छ। तीन दिनसम्म सञ्चालन भएको केन्द्रीय कमिटी बैठकले पार्टीको सङ्गठन विस्तार र शुद्धीकरण अभियान सञ्चालन गर्न कार्ययोजना तयार पारेको

‘राजनीतिक पहुँच’मा भाडा तिर्न अटेरी

काठमाडौं, वैशाख ३१। पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरेर चमेनागृह सञ्चालनका लागि भवन भाडामा लिएको एक कम्पनीले साढे सात वर्ष बितिसक्दा पनि भाडा बुझाएको छैन । पशुपति क्षेत्र विकास कोष

महाभियोग न्यायपालिकामाथि हस्तक्षेपको अस्त्र बन्न नहुने

काठमाडौं, वैशाख ३१ । सर्वोच्च अदालतले प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्दा त्यसलाई न्यायपालिकामाथि हस्तक्षेप र नियन्त्रण गर्ने माध्यम बनाउन नहुने ठहर गरेको छ । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता

कालापानी क्षेत्रबाट भारतीय सैनिक तुरुन्त फिर्ता हुनुपर्छः वामदेव गौतम

काठमाडौं, ३० वैशाख । पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले भारतीय सैनिक कालापानी क्षेत्रमा बसेपछि नेपालको सार्वभौमसत्ता र स्वाधीनता खण्डित भएको बताएका छन् । वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी र डा अच्युत गौतमद्वारा

जनताले महसुस गर्ने गरी काम गर्छौ : मुख्यमन्त्री पाण्डे

काठमाडौं,३० वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताले अनुभूति हुने गरी काम गर्ने बताएका छन् । नेपाली कांग्रेस बागलुङले आयोजना गरेको भेटघाट कार्यक्रममा उनले आगामी नयाँ आर्थिक वर्षमा आउने

दुई देशबीचको सीमाको सबैले सम्मान गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं, ३० वैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशबीचको सीमाको सबैले सम्मान गर्न आवश्यक रहेको बताएकी छन् । वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी र डा अच्युत गौतमद्वारा लिखित नेपाल–भारत सीमा

देशका भ्रष्टाचारीहरुलाई जेलमा नकोचेसम्म म बोलिरहन्छु : ऋषि धमला (भिडिओसहित)

काठमाडौं, ३० बैशाख । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले देशका भ्रष्टाचारीहरुलाई जेलमा नकोचेसम्म आफूले देशव्यापी रुपमा भ्रष्टाचारीहरुको विरुद्धमा बोलिरहने बताएका छन् । आज (शनिबार) धादिङको

मान्छेको ज्यान जोगाउन २ महिनादेखि सिंहदरबार धाइरहेका एक प्रदेश सांसद

काठमाडौं, ३० वैशाख । आजभन्दा दुई महिना अगाडि काठमाडौं महानगरपालिका वडा नम्बर ३१ प्रयागमार्म नजिकै ‘हाइवे’मा बाटो काट्ने क्रममा एकजना बालकले ज्यान गुमाएको खबर कसैले दिपेन्द्र श्रेष्ठलाई सुनायो । बानेश्वरबाट

हुथी विद्रोहीको ड्रोन आक्रमणमा यमनका ३ सरकारी सैनिकको मृत्यु

यमन । यमनको मारिब प्रान्तमा हुथी मिलिसियाले गरेको ड्रोन हमलामा कम्तीमा तीन यमनी सरकारी सैनिकको मृत्यु भएको । सरकारी अधिकारीले शुक्रबार सिन्ह्वालाई यसबारे पुष्टि गरेका हुन् । नाम न छाप्ने शर्तमा

Screenshot