Logo
प्रमुख समाचार

प्रधानमन्त्री प्रचण्डले डिजिटल हाजिरीका लागि दिए बायोमेट्रिक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डिजिटल हाजिरीका लागि बायोमेट्रिक दिएका छन्। उनले मङ्गलबार संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको डिजिटल हाजिरी (इ-हाजिरी)को लागि बायोमेट्रिक

विस्तृत पढ्नुहोस
शरणार्थी प्रकरण : थप २ दिन हिरासतमा राख्न अनुमती

काठमाडौं, ९ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई थप दुई दिन हिरासतमा राख्न अनुमती दिइएको छ। मङ्गलबार जिल्ला अदालत काठमाडौंले सो प्रकरणमा पक्राउ परेकालाई थप दुई दिन हिरासतमा

मन्त्रिपरिषद् बैठक सुरू

काठमाडौं, ९ जेठ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको मिति तयलगायतका विषयमा

‘खप्तडमा अन्तर्राष्ट्रिय अध्यात्मिक सम्मेलन’

काठमाडौँ, ९ जेठ । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल तथा भू–स्वर्गका नामले चिनिँदै आएको खप्तड क्षेत्रमा पहिलो पटक अन्तर्राष्ट्रिय अध्यात्मिक सम्मेलन आयोजना हुने भएको छ । खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको

छ जना सुरक्षाकर्मी मारिए

इस्लामावाद, ९ जेठ । पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबरपख्तुनख्वामा आतङ्कवादीसँग भएको झडपमा छ जना सुरक्षाकर्मी मारिएका छन् । प्रहरी अधिकारीहरूका अनुसार निजी क्षेत्रबाट सञ्चालित तेल र ग्यास उत्खनन गर्ने कम्पनीमा आतङ्वादीहरूको

युद्धविराम प्रारम्भ भयो तर युद्ध रोकिएन

खार्तुम, ९ जेठ । मानवीय सहायताका कार्यसम्पादन गर्न तथा देश छाडेर सुरक्षित स्थानमा जान चाहनेहरूका लागि अवसर दिने उद्देश्यले लागू गरिएको युद्धविरामको अवधि प्रारम्भ भए पनि युद्ध भने नरोकिएको स्थानीय

छात्रावासमा आगो लाग्दा उन्नाइस जनाको मृत्यु

जर्जटाउन, ९ जेठ । दक्षिण अमेरिकी देश गुयानाको एक विद्यालयको छात्रावासमा आगो लाग्दा १९ जनाको मृत्यु भएको छ । कुनै व्यक्तिले रिसको झोकमा छात्रावासमा आगो झोसेकोा हुनसक्ने अनुसन्धानकर्मीले बताएका छन्

नीति तथा कार्यक्रम उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित छ : प्रधानमन्त्री

काठमाडौँ, ९ जेठ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सदनमा पेस गरेको नीति तथा कार्यक्रम उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित रहेको बताएका छन् । यही जेठ ५ गते सङ्घीय

भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री प्रचण्डले भने, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो’

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणको पूर्वसन्ध्यामा लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि भएको बताएका छन्। मङ्गलबार राष्ट्रियसभामा सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे सांसद्‍ले उठाएका प्रश्नको

हामीमाथि दशै दिशाबाट हमला भयो, जिउँदै खाएर सिद्याउन खोजियो : अध्यक्ष ओली

काठमाडौं, ९ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथि दश दिशाबाट हमला भएको र जिउँदै खाएर सिद्याउन खोजिएको दाबी गरेका छन्। मङ्गलबार काठमाडौंमा आयोजित जनसंगठन पदाधिकारी भेलामा बोल्दै

‘नीति तथा कार्यक्रम पुनःलेखन जरुरी छैन, सुझाव समेटे पुग्छ’

काठमाडौँ, ९ जेठ । सांसद राजेन्द्रप्रसाद पाण्डेले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा प्रतिपक्षका सुझाव समेटेर जानुपर्ने बताएका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा

नीति तथा कार्यक्रममा विरोध गर्नुपर्ने सैद्धान्तिक र नैतिक धरातल देखिँदैन : प्रधानमन्त्री दाहाल

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि विरोध गर्नुपर्ने सैद्धान्तिक र नैतिक धरातल नभएको बताएका छन्। मङ्गलबार राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै

Screenshot