Logo
प्रमुख समाचार

फ्रान्समा चक्कु प्रहारपछि दुई बालबालिका गम्भीर घाइते

-रिपोर्टर्स नेपाल/संवाददाता

पेरिस, २६ जेठ । फ्रान्सेली आल्प्सस्थित पार्कमा एक व्यक्तिले छुरा प्रहार गर्दा घाइते भएका दुईजना बालबालिकाको अवस्था गम्भीर रहेको सरकारले शुक्रबार जनाएको छ । सरकारका

विस्तृत पढ्नुहोस
उत्तरपश्चिम पाकिस्तानमा सडक दुर्घटनामा ८ जनाको मृत्यु, १२ घाइते

इस्लामावाद, २६ जेठ । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तको अपर दिर जिल्लामा बिहीबार यात्रुवाहक गाडी खाडलमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ । साथै सो दुर्घटनामा अन्य १२ जना

पूर्वराष्ट्रपति ट्रम्पमाथि अर्को अभियोग

वासिङ्टन, २६ जेठ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोप्य दस्तावेज व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको अभियोग लागेको छ । न्यायिक अनुसन्धानमा उनलाई उपयुक्त ढङ्गले गोप्य कागतपत्रको व्यवस्थापन नगरेको आरोप लागेको हो ।

राष्ट्रपतिले नागरिकता विद्येयक प्रमाणीकरण गरेर संविधान सच्याउनुभयो, म धन्यवाद भन्न चाहन्छु : प्रदीप यादव

काठमाडौंं, २६ जेठ । जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले आमाबुवा दुवै नेपाली नागरिक हुने अनि उनीहरुको छोराछोरी कसरी अनागरिक भए ? भन्दै प्रश्न गरेका छन् । आज

टेक्सासको पार्कमा पैदल मार्ग भत्किँदा २१ जना घाइते

टेक्सास,२६ जेठ । टेक्सासको सर्फसाइडको पार्कमा बिहीबार पदमार्ग भत्किँदा १६ जना घाइते भएका छन् । सो घटनामा घाइते भएका पाँच किशोरहरूलाई अस्पताल भर्ना गरिएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।

संसद्‍मै मौन धारण गर्दै सांसद

काठमाडौं, २६ जेठ । एकीकृत समाजवादीका सांसद् कृष्णकुमार श्रेष्ठले संसदमै मौन धारण गरेका छन्। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद् श्रेष्ठले बजेटमा मधेश, मधेशी र मधेशमा बसोवास गर्नेहरुमाथि गरेको अपमान र

करका दर वैज्ञानिक रुपमा प्रस्ताव गरिएको छ : अर्थमन्त्री डा. महत

काठमाडौँ, २६ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा राजस्वका दर वैज्ञानिक रुपमा प्रस्ताव गरिएको बताएका छन् । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व

पाँच सचिवको सरूवा

काठमाडौं, २६ जेठ । पाँच जना सचिवको सरूवा भएको छ। मन्त्रिपरिषद्को बैठकले पाँच जना सचिवको सरूवा गरेको हो। सरूवा हुने सचिवमा एकनारायण अर्याल, केबलप्रसाद भण्डारी, तोयनारायण ज्ञवाली, मणिराम गेलाल र

बजेटले आर्थिक सङ्कट र मन्दीको समाधान दिन सक्दैन : सांसद विष्ट

काठमाडौँ, २६ जेठ । सांसद गोर्कण विष्टले आर्थिक वर्ष २०८०/८१ को बजेटले आर्थिक सङ्कट र मन्दीको समाधान दिन नसक्ने बताएका छन्। प्रतिनिधिसभाको बैठक आगामी आव २०८०/८१ को राजस्व र व्ययको

बजेटको न्यायपूर्ण ढङ्गले वितरण हुनुपर्छ : सांसद केसी

काठमाडौँ, २६ जेठ । सांसद अर्जुनरसिंह केसीले बजेटको न्यायपूर्ण ढङ्गले वितरण हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उनले

ह्याकरको अनधिकृत प्रवेश भएपछि हवाई टिकटमा सचेत गराउन थालियो

काठमाडौँ, २६ जेठ  । हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेश भएपछि यस्ता घटनाबाट जोगिन सम्बन्धित सेवा प्रवाह गर्ने निकायलाई सचेत गराउन थालिएको छ । उक्त घटना सार्वजनिक भएपछि प्रहरीको साइबर

राष्ट्रपतिसँग स्विस राजदूतको बिदाई भेट

काठमाडौं, २६ जेठ । नेपालका लागि स्विटजरल्यान्डका राजदूत एलिजावेज भोन क्यापलरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार बिदाइ भेट गरेका छन्। राजदूत क्याप्लरले शुक्रबार राष्ट्रपति कार्यालयमा बिदाई भेट गरेको राष्ट्रपतिको सचिवालयले जनाएको