Logo
प्रमुख समाचार

गर्मी बढेपछि एकसाता विद्यालय बन्द

-रिपोर्टर्स नेपाल/संवाददाता

सिन्धुली, जेठ २१ । केही दिनदेखि गर्मी बढेपछि दुधौली नगरपालिकाले विद्यालय बन्द गरेको छ । गर्मीका कारण पठन–पाठनमा समस्या भएको जनाउँदै नगरपालिकाले एक साताका लागि

विस्तृत पढ्नुहोस
प्रचण्डको भारत भ्रमण शुभकामना आदानप्रदानमा सीमित : डा. लोहनी

काठमाडौं, २१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण शुभकामना आदानप्रदानमा सीमित भएको टिप्प्णी गरेका छन् । प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी

पुराना जिविसको नाममा अझै ५ अर्ब पेश्की

काठमाडौं, जेठ २१ । संघीय शासन प्रणाली अभ्यासमा आउनुभन्दा अघि अस्तित्वमा रहेको जिल्ला विकास समितिले उठाउन नसकेको ५ अर्ब २३ करोड रकम अझै पनि पेश्कीकै रूपमा रहेको छ । संघीय

बंगलादेश मोडलमा उदारतासाथ सीमा विवाद समाधान गर्न सकिन्छ : कूटनीतिज्ञ उपाध्याय

काठमाडौं, २१ जेठ । कूटनीतिज्ञ दीपकुमार उपाध्यायले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारी नपुगेको टिप्पणी गरेका छन् । ‘कूटनीतिमा कहिले पनि नमिठो र नराम्रो भनिँदैन । उच्चस्तरीय भेटघाट विश्वासको

नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संसद्को सम्मान गर्नुभएको छ : सल्लाहकार डा. नेपाल

काठमाडौं, २१ जेठ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर एवं राष्ट्रपतिका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संसदलाई निकास दिएको बताएका छन् । ‘राष्ट्रपतिको

सुरक्षा सामग्री किन्न बाटो खुल्यो

काठमाडौं, जेठ २१ । सरकारले आन्तरिक सुरक्षा र प्रतिरक्षा बजेट वृद्धि गरेसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई सुरक्षा सामग्री खरिद गर्न बाटो खुलेको छ। मुलुकको विकास र

खारेज भयो रेल्बे बोर्ड

काठमाडौं, जेठ २१ । रेलको विकास र विस्तारको नाममा खोलिएका ३ निकायमध्ये एउटा निकाय खारेजीमा परेको छ। बजेट वक्तव्यमार्फत सरकारले रेल्बे बोर्ड खारेज गरेको छ। रेणु यादव भौतिक पूर्वाधारमन्त्री भएको

जनप्रतिनिधिको मनोमानीले शान्ति सुरक्षामा नै चुनौती

बारा, जेठ २१ । स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षको मनोमानीले गर्दा जिल्लाको शान्ति सुरक्षादेखि आपसी सद्भाव बिगार्ने काम भएको पाइएको छ। पालिका प्रमुखले गर्दै आएका एकलौटी निर्णयले असन्तुष्ट बनेका

नागरिकता विधेयकमा के-के छन् नयाँ व्यवस्था ?

काठमाडौं, जेठ २१ । राष्ट्रपति रामचन्द्र पौडेलले निष्क्रिय भइसकेको नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै विरोध भइरहेको छ । संसदको दुबै सदनबाट २० भदै २०७९ मा पारित गरेर तत्कालिन राष्ट्रपति विद्यादेवी

खप्तड स्विजरल्याण्ड भन्दा सुन्दर छः आचार्य बालकृष्ण

धनगढी, जेठ २१ । पतञ्जलि योगपीठका महामन्त्री आचार्य बालकृष्णले खप्तड स्विजरल्याण्डभन्दा पनि सुन्दर भएको बताएका छन । खप्तडमा हुने आध्यात्मिक सम्मेलनका लागि धनगढी पुगेका आचार्यले खप्तड स्वीजरल्याण्डभन्दा पनि सुन्दर भएको

ऊर्जा व्यापार र आर्थिक समुन्नतिमा कोसेढुङ्गा

काठमाडौ, जेठ २१ । पूर्वपरराष्ट्रमन्त्री र पूर्वराजदूतहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणले उच्चस्तरीय राजनीतिक नेतृत्वमा आपसी विश्वास निर्माण, ऊर्जा व्यापार र आर्थिक समुन्नतिका दृष्टिले अभूतपूर्व भएको प्रतिक्रिया दिएका

५२ दलले गरेनन् लेखा परीक्षण सार्वजनिक

काठमाडौं, जेठ २१ । निर्वाचन आयोगले तोकेको अवधिभित्र ३० राजनीतिक दलले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेका छन्। कुल ८२ दलले विवरण सार्वजनिक गर्नुपर्ने थियो। आयोगले लेखा परीक्षण प्रतिवेदन सात दिनभित्र