Logo
प्रमुख समाचार

जनप्रतिनिधिले खाए ४२ लाखको भात

-रिपोर्टर्स नेपाल/संवाददाता

जाजरकोट, जेठ २० । छेडागाड नगरपालिकाले जनप्रतिनिधिले खाना खाएको खर्चबापत ४२ लाख रुपैयाँ होटललाई भुक्तानी दिएको छ। जनप्रतिनिधि निर्वाचित भएको मितिदेखि हालसम्मको खाना र नास्ता

विस्तृत पढ्नुहोस
नाम बदल्दै संस्थागत विद्यालय

काठमाडौं, जेठ २० । काठमाडौंको बानेश्वरमा रहेको ‘भ्याली भ्यु इन्टरनेसनल स्कुल’को नाममा अहिले ‘इन्टरनेसनल’ शब्द देखिँदैन। काठमाडौंकै बौद्ध, चुच्चेपाटीमा रहेको ‘प्राक्सिक इन्टरनेसनल स्कुल’ले नाम सच्चाएर ‘मनास्लु वर्ल्ड स्कुल’ कायम गरेको

कम्युनिस्टहरू भगवान् मान्दैनन् भन्ने ‘माइन्डसेट’ प्रचण्डजीले तोड्नुभएको छ : भाजपा नेता

काठमाडौं, २० जेठ । नेपाल–भारत सम्बन्धका जानकार एवं भारतीय जनता पार्टीका नेता वेदप्रकाश शर्माले कम्युनिस्टहरु भगवान् मान्दैनन् भन्ने माइन्डसेट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट तोडिएको बताएका छन् । ‘नेपालका प्रधानमन्त्रीले मध्यप्रदेशको

भारतको ओडिशामा रेल दुर्घटना : २३० को मृत्यु, ९०० घाइते

काठमाडौं, जेठ २० । भारतको ओडिशा राज्यमा रेल दुर्घटना हुँदा २३० भन्दा बढीको मृत्यु भएको छ। शुक्रबार साँझ ७ बजेतिर भएको दुर्घटनामा ९०० जना भन्दा धेरै घाइते भएको भारतीय संचारमाध्यम

जो ७ सय बजेटमा वडा चलाउँथे

बैतडी, जेठ २० । डिलाशैनी गाउँपालिका–६ का वडाध्यक्ष उत्तरबहादुर बोहरा अहिले ६२ वर्षमा टेके । उनी जनताको कामका लागि रातदिन खटिने वडाध्यक्षका रूपमा चिनिन्छन् । पञ्चायतकालदेखि पटकपटक चुनाव लडेको अनुभव

उधारोमा खाजा खाँदै विद्यार्थी

काठमाडौं, जेठ २० । सरकारले कबुलेको रकम नदिँदा सामुदायिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत चार लाख ३४ हजार विद्यार्थी एक वर्षदेखि उधारोमा खाजा खाइरहेका छन्। सरकारले चालु आर्थिक वर्ष २०७९/८०

प्रधानमन्त्रीको भारत भ्रमणबाट निजी क्षेत्र उत्साहित

काठमाडौं, जेठ २०। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा भएका द्विपक्षीय सम्झौताबाट निजी क्षेत्र उत्साहित भएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घका कोषाध्यक्ष निरक केसी, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था,

नेपाल–भारतबीचको समस्या समाधानका लागि नयाँ विकल्प

नयाँ दिल्ली, जेठ २०। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि नयाँ विकल्प सुझाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतबीचको सीमा समस्या सम्पूर्ण रूपमा समाधान गरिने बताएको

राष्ट्रसेवकका छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा पढाउन सुझाव

काठमाडौं, १९ जेठ । शिक्षामा गुणस्तर सुधारका लागि उच्चपदस्थ व्यक्ति र राष्ट्रसेवक कर्मचारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउने व्यवस्था हुनुपर्नेमा जोड दिइएको छ । सामुदायिक विद्यालयप्रतिको स्वामित्व र अपनत्व

प्रचण्डलाई बास्कोटाको प्रश्न, ‘गेरू रंग प्रभुको ईच्छा कि पूर्वीय जीवनदर्शन र सांस्कृतिको बोध ?’

काठमाडौं, १९ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य गोकुलप्रसाद बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गेरु रंग प्रभुको इच्छा कि पूर्वीय जीवनदर्शन र संस्कृतिको बोध

प्रधानमन्त्री प्रचण्डले महाकाल मन्दिरमा गरे विशेष पूजा

काठमाडौं, १९ जेठ । ४ दिने औपचारीक भारत भ्रमणमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उज्जैनस्थित महाकाल बाबाको मन्दिरमा विशेष पूजा गरेका छन्। शुक्रबार प्रधानमन्त्री प्रचण्डले महाकाल बाबाको गर्भ गृहमा

अफगानिस्तानमा महिलामाथिको अत्याचार रोकिएन

एजेन्सी । अन्तर्राष्ट्रिय समुदायसँग आफ्नो सरकारलाई मान्यता दिन र सहयोग गर्न बारम्बार आह्वान गरिरहेको तालिबान शासनले अफगान महिला र केटीहरूमाथिको दमन बढाइरहेकोछ। “तालिवानका दमनकारी एवम् गैरजिम्मेवारपूर्ण गतिविधिले उ विकासका निम्ति