Logo
प्रमुख समाचार

रास्वपाले भन्यो : रेशम चौधरीलाई आममाफी दिनु पीडितको सन्दर्भमा अन्यायपूर्ण (विज्ञप्तीसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीले रेशम चौधरीलाई आममाफी दिलाउन गरेको निर्णय आममाफीको मर्मविपरित मात्रै नभई पीडितको सन्दर्भमा अन्यायपूर्ण रहेको ठहर गरेको छ ।

विस्तृत पढ्नुहोस
टर्किएमा राष्ट्रपति पदका लागि मतदान शुरु

काठमाडौं,१४ जेठ । टर्किएमा राष्ट्रपति पदका लागि मतदान शुरु भएको छ । वर्तमान राष्ट्रपति रेसेप तैयिप एर्दोगान र उनका प्रमुख प्रतिद्वन्द्वी केमाल किलिचदारोग्लु राष्ट्रपतिका प्रत्यासी छन् । गत वैशाख ३१

व्यक्तिले गरेको गल्तीको दोष सिङ्गो प्रणालीलाई दिन मिल्दैन : सञ्चारमन्त्री शर्मा

काठमाडौं,१४ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यक्तिले गरेको गल्तीको दोष प्रणालीलाई दिन नहुने बताएकी छन् । सामुदायिक सूचना नेटवर्क सीआईएनको १५औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाल

भारत भ्रमणको मुखमा प्रचण्डलाई एमालेको पाँच सुझाव

काठमाडौं,१४ जेठ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मुलुकको प्रधानमन्त्रीमा तेस्रोपटक नियुक्त भएपछि आगामी जेठ १७ गते भारतको ४ दिने औपचारिक भ्रमणमा जाँदै छन् । भारत भ्रमणको

कीभमा अतिक्रमण शुरु भएदेखिकै सबैभन्दा खतरनाक ड्रोन आक्रमण

कीभ, १४ जेठ । रुसले आक्रमण शुरु भएदेखि शनिबार–आइतबार राति कीभमा “सबैभन्दा महत्त्वपूर्ण” ड्रोन आक्रमण गरेको सैन्य अधिकारीहरूले बताएका छन् । विस्फोटक ड्रोनको सङ्ख्या ५४ रहेको युक्रेनको वायुसेनाले टेलिग्राम पोस्टमा

बैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने नेपालीको संख्या ५५ लाख नाघ्यो

काठमाडौं,१४ जेठ । नेपालबाट रोजगारको लागि विदेश जान श्रम स्वीकृति लिने नेपालीको संख्या ५५ लाख नाघेको छ । आर्थिक सर्वेक्षण २०७९-८० अनुसार २०७९ को फागुन मसान्तसम्म नेपालबाट बैदेशिक रोजगारीको लागि

मोटरसाइकल र्‍यालीमा गोली प्रहार हुँदा तीन जनाको मृत्यु, पाँच घाइते

ह्युस्टन, १४ जेठ । अमेरिकाको न्यु मेक्सिको राज्यको रेड रिभर शहरमा शनिबार आयोजित वार्षिक मोटरसाइकल र्‍यालीमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्

विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न जरुरी छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ, १४ जेठ । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न जरुरी रहेको बताएका छन् । नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनको आज (आइतबार)

हिमाली क्षेत्रमा देखिएको नेटवर्कको समस्याप्रति ध्यानाकर्षण भएको छ :मन्त्री शर्मा

काठमाडौँ, १४ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हिमाली क्षेत्रमा देखिएको टेलिकमको नेटवर्कको समस्या समाधानमा चासो व्यक्त गरेकी छिन् । सगरमाथा आरोहणको ७०औँ वार्षिक समारोहमा हुलाक सेवा विभाग,

नीति तथा कार्यक्रम पढ्न खोज्दा फाइल रित्तो भेटिएपछि अलमलिए प्रदेश प्रमुख शर्मा

काठमाडौं,१४ जेठ । बागमती प्रदेशको आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रदेशसभामा रोचक दृष्य देखिइको छ । सभामुख भुवन पाठकले आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न

यी हुन् नेपाली कांग्रेसबाट संसदीय सुनुवाइ समितिमा रहने प्रतिनिधिसभाका ४ सांसदहरु

काठमाडौं,१४ जेठ । संसदीय सुनुवाइ समिति गठन भएको छ । सभामुख देवराज घिमिरेले सुनुवाइ समितिमा रहने सदस्यहको नाम प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेका थिए । जसलाई सभाले स्वीकृत गरेको छ ।

यी हुन् एमालेबाट संसदीय सुनुवाइ समितिमा रहने प्रतिनिधिसभाका ४ सांसदहरु

काठमाडौं,१४ जेठ । संसदीय सुनुवाइ समिति गठन भएको छ । सभामुख देवराज घिमिरेले सुनुवाइ समितिमा रहने सदस्यहको नाम प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेका थिए । जसलाई सभाले स्वीकृत गरेको छ ।