Logo
प्रमुख समाचार

तमोरमा चिनियाँ कम्पनीलाई स्पष्टीकरण सोध्ने लगानी बोर्डको निर्णय

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१४ जेठ । सरकारले तमोर जलविद्युत आयोजना अघि बढाउने जिम्मा लिएको चिनियाँ कम्पनीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आइतबार सिंहदरबारमा

विस्तृत पढ्नुहोस
अमेरिकामा ऋणको सीमा बढाउन ‘सैद्धान्तिक सम्झौता’

एजेन्सी । अमेरिकी ह्वाइट हाउस र रिपब्लिकनहरूले विश्वव्यापी चिन्ताको बीचमा सम्भावित जोखिमलाई जोगाउन ऋणको सीमा बढाउन शनिबार ‘सैद्धान्तिक सम्झौता’ गरेका छन्। यो सहमति एक महत्वपूर्ण कदम हो र यसले आवश्यक

‘साना दल र स्वतन्त्र सांसदलाई संसद्मा उपेक्षा गरियो’

काठमाडौँ, १४ जेठ । सङ्घीय संसद्मा प्रस्तुत भएको सङ्घीय संसद् संयुक्त बैठक र संयुक्त समिति नियमावली मस्यौदाले साना दल र स्वतन्त्र सांसदलाई उपेक्षा गरेको सांसदहरुले बताएका छन् । ‘सङ्घीय संसद्को

राष्ट्रियसभा आवश्यक नभए खारेज गर्न कांग्रेस सांसद पन्थको माग

काठमाडौं,१४ जेठ । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य प्रकाश पन्थले राष्ट्रियसभाको गरिमा कायम हुन नसकेको गुनासो गरेका छन् । उनले राष्ट्रियसभा उपेक्षामा परेको भन्दै दुखेसो पोखे । आइतबार संघीय संसद्को संयुक्त

सुमनाले सरकारको पागलपना भनेपछि रामहरी खतिवडाको नियमापत्ति

काठमाडौं,१४ जेठ । सङ्घीय संसद्को संयुक्त बैठक अहिले जारी रहेको छ । आजको बैठकमा सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को मस्यौदामाथिको छलफल चलिरहेको छ ।

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै

 काठमाडौँ, १४ जेठ । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश

घानामा डुङ्गा दुर्घटना हुँदा ५ जनाको मृत्यु, थुप्रै बेपत्ता

आक्रा, १४ जेठ । घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै थुप्रै बेपत्ता भएका छन् । राष्ट्रिय प्रकोप व्यवस्थापन सङ्गठन (एनएडीएमओ) का सवाना क्षेत्रीय संयोजक बावुक

मन्त्रिपरिषद् बैठक-अर्थमन्त्री महतको क्यानडा भ्रमण स्वीकृत

काठमाडौं,१४ जेठ । सरकारले क्यानडामा आगामी भदौ ५ देखि ९ गतेसम्म आयोजना हुने विश्व वातावरणको सातौँ सभाको सम्बन्धित बैठकमा अर्थमन्त्री डा.प्रकाशरण महतको नेतृत्वमा प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको

राष्ट्रिय योजना आयोगको सदस्यमा अनिता दुलाल नियुक्त

काठमाडौं,१४ जेठ । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा लमजुङकी अनिता दुलाललाई नियुक्त गर्ने निर्णय गरेको छ । आइतबारको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एंव सरकारका प्रवक्ता

गणतन्त्रका उपलब्धिहरू उल्ट्याउने प्रयास भइरहेको छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं,१४ जेठ । सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले परिवर्तनलाई स्वीकार गर्न नसक्नेहरुले गणतन्त्रलाई उल्ट्याउने प्रयास गरिरहेको बताएकी छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै

कोसी प्रदेशसभा भवन घेराउ गर्न खोज्ने २३ प्रदर्शनकारी पक्राउ, प्रदेशसभा प्रहरीको सुरक्षा घेरामा

काठमाडौं,१४ जेठ । कोशी प्रदेश सभाको बैठक अवरुद्ध गर्ने उदेश्यसहित प्रदेशसभा भवन घेर्न खेज्ने २३ जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगरका विभिन्न स्थानबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

सांसदको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउने शीर्ष नेतृत्वको सहमतिप्रति शेखरको असन्तुष्टि

काठमाडौं,१४ जेठ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य शेखर कोइरालाले नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउने शीर्ष तीन दलका नेताहरुको सहमतिप्रति असन्तुष्टि व्यक्त गरेका छन्