Logo
प्रमुख समाचार

हाम्रो गौरव र गरिमालाई पुन: ताजारूपमा ल्याउन सोच्नै पर्ने बेला आयो : पूर्वराजा शाह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ जेठ । पूर्वराजा ज्ञानेन्द शाहले देशको गौरव र गरिमालाई पुन: ताजारूपमा ल्याउन सोच्नुपर्ने बेला आएको बताएका छन्। शनिबार सुर्खेतको वीरेन्द्रनगरमा गरिएको नागरिक अभिन्दन

विस्तृत पढ्नुहोस
संसद्को अभिलेखबाट हट्यो माओवादी सांसद दाहालको अभिव्यक्ति

काठमाडौं,१३ जेठ । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गत जेठ १० गतेको संसद बैठकमा दिएको अभिव्यक्ति संघीय संसदको अभिलेखबाट हटाइएको छ । ‘मिति २०८० जेठ १० गते आर्थिक वर्ष

बानेश्वरमा युवराज सफलमाथि आक्रमण भएपछि…

काठमाडौं, १३ जेठ । नयाँ बानेश्वरमा युवराज पौडेल ‘सफल’माथि आक्रमण भएको छ। शनिबार नयाँ बानेश्वरमा नागरिकता विधेयकलाई लिएर प्रदर्शन गरिरहेका समूहका केही व्यक्तिहरूले सफलमाथि आक्रमण गरेका हुन्। प्रदर्शन गरिरहेका केही

सिके राउत र भाजपा विदेश विभाग प्रमुख चौथाईवालेबीच भेटवार्ता

काठमाडौं, १३ जेठ । जनमत पार्टीका अध्यक्ष डा सिके राउत र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाईवालेबीच भेटवार्ता भएको छ। राउत र चौथाईवालेबीच आज(शनिबार) दिल्लीमा भेटवार्ता भएको

फेरिपनि जुटौं,खटौं र डटौं भन्दै सुर्खेतबाट पूर्वराजाले गरे यस्तो आह्वान (पूर्णपाठसहित)

काठमाडौं,१३ जेठ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नागरिक अभिनन्दन गरिएको छ । आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा शाहलाई अभिनन्दन गरिएको हो । अभिनन्दन कार्यक्रममा बोल्दै शाहले आफ्नो

घण्टी, ढोल, मादल बजाउँदै हिड्नेहरू अराजकताका सङ्केत हुन् : खनाल

काठमाडौं, १३ जेठ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले घण्टी, ढोल, मादल बजाउँदै हिड्नेहरू अराजकताका सङ्केत भएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै

बेङ्गलोरका लागि उडेको विमान चरा ठोक्किएको आशंकामा काठमाडौं फिर्ता

काठमाडौं, १३ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको बेङ्गलोरका लागि उडेको विमान चरा ठोक्किएको आशंका पुन: काठमाडौं नै फिर्किएको छ। बेङ्गलोरका लागि उडेको नपाल वायुसेवा निगमको आरए–२२५ जहाज चरा ठोक्किएको

कांग्रेस कुहिरोको काग भयो : केन्द्रीय सदस्य शिवाकोटी

काठमाडौं, १३ जेठ । सत्तासाझेदार दल नेपाली कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले कांग्रेस कताकता कुहिरोको काग जस्तो भैरहेको बताएका छन्। प्रेस युनियनको ३२औँ स्थापना दिवस समारोहमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा

हाम्रो मूल काम भ्रष्टाचारको जरो उखाल्नु हो : लामिछाने

काठमाडौं, १३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मूल काम भनेको भ्रष्टाचारको जरो उखेल्नु भएको बताएका छन्। शनिबार ललितपुरमा पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति लामिछानेले आफ्नो

माओवादी बिग्रिएको प्रवक्ता महाराको दाबी

काठमाडौं, १३ जेठ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले माओवादी पार्टी बिग्रिएको दाबी गरेका छन्। प्रेस सेन्टर नेपालको १९औँ साधारणसभा तथा कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा बोल्दै

बागेश्वरी बहुमुखी क्याम्पसको अनुगमन तथा भवन शिलान्यास

काठमाडौं, १३ जेठ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्द बहादुर सिंह र पदाधिकारीहरूले बागेश्वरी बहुमुखी क्याम्पस बाँकेको अनुगमन तथा अन्तरक्रिया भ्रमण गरेका छन्। बिहीबार क्याम्पसद्वारा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रममा

 मुलुकमा सुशासनको यात्रा आरम्भ भएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,१३ जेठ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासनको यात्रा आरम्भ भएको बताएका छन् । काठमाडौँको शङ्खरापुरमा आज आयोजित प्रेस सेन्टर नेपालको १९औँ साधारणसभा