Logo
प्रमुख समाचार

नक्कली शरणार्थी प्रकरणको मुद्दा न्यायाधीश न्यौपानेको एकल इजलासमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१२ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका अभियुक्तको मुद्दा जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको

विस्तृत पढ्नुहोस
हावाहुरीबाट विद्यालयमा क्षति, पठनपाठन प्रभावित

खोटाङ, १२ जेठ । वर्षासँगै आएको हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीबार साँझ परेको भारी वर्षासँगै आएको हावाहुरीले कक्षा ८ सम्म पढाइ

शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको बयान आजबाट

काठमाडौं,१२ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाएको आरोपमा पक्राउ परेका १६ जना अभियुक्तको बयान आजबाट सुरु हुँदैछ । पक्राउ परेका अभियुक्तको बयान काठमाडौं जिल्ला अदालतमा हुनेछ

मन्त्री ज्वालाद्वारा नागढुङ्गा सुरुङमार्गको अनुगमन

काठमाडौँ, १२ जेठ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला तथा विश्व बैंकका उच्च अधिकारीसहितको टोलीले आज नागढुङ्गा सुरुङमार्गको अनुगमन गरेका छन् । उक्त टोलीले आजै नागढुङ्गा–मुग्लिन सडक विस्तार आयोजनाको

छात्रछात्रालाई शैक्षिक सामग्री वितरण

रसुवा, १२ जेठ । रसुवाका दुई विद्यालयले छात्रछात्रालाई  निःशुल्क शैक्षिक सामग्री वितरण गरेका छन् । ज्याङलाङ प्रावि र नीलकण्ठ नमूना मावि जिविजवेका छात्रछात्रालाई सामग्री वितरण गरिएको हो । दुवै विद्यालयका

स्थानीय तहका जनप्रतिनिधिलाई एमालेको अनुशिक्षण आज देखि

काठमाडौं,१२ जेठ । नेकपा एमालेले आफ्ना पार्टीबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई अनुशिक्षण दिँदै छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको उद्धघाटन

माधव नेपाल आज न्युजिल्याण्ड जाँदै

काठमाडौं, जेठ १२ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज न्युजिल्याण्ड प्रस्थाहन गर्दैछन् । न्युजिल्याण्डको अकल्याण्ड शहरमा सोमबार हुने ७०औँ ‘माउन्ट एभरेष्ट सेलेव्रेशन डे’ कार्यक्रममा सहभागी हुन

रास्वपालाई पैसा दिएको समचार झुटो भएको ढाकाको प्रष्टीकरण,कानूनी प्रक्रियामा जाने चेतावनी

काठमाडौं,१२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद डा. ढाकाकुमार श्रेष्ठले समानुपातिक सांसद बन्न पार्टीलाई पैसा बुझाएको भन्ने समचार गलत भएको प्रष्टीकरण दिएका छन् । आज एक विज्ञप्ति जारी गर्दै

प्रचण्ड चिया-कफी खान भारत जाँदै हुनुहुन्छ : एमाले सचिव

काठमाडौं, १२ जेठ । नेकपा एमालेका सचिव एवं पूर्वपरराष्ट्र मन्त्री रघुवीर महासेठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण औपचारिक हो कि होइन, भ्रमणका एजेन्डा के के हुन् भन्ने बारेमा सरकारले

रेशम चौधरीलाई माफी दिनै हुन्न, पाउनै हुन्न भन्नु संविधानविरोधी कुरा हो : पूर्व महान्यायाधिवक्ता

काठमाडौं, १२ जेठ । पूर्व महान्यायाधिवक्ता एवं नेकपा (माओवादी केन्द्र) का नेता मुक्तिनारायण प्रधानले पूर्वसांसद रेशम चौधरीलाई राज्यले अपराधीको व्यवहार गर्न नमिल्ने बताएका छन् । ‘रेशम चौधरी युगौंदेखि राज्यद्वारा दमन,

‘रेशम चौधरीलाई माफी दिने निर्णय गरे राष्ट्रपतिले संविधान र कानुन मिचेको ठहरिनेछ’

काठमाडौं, १२ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुलाई थुनामा राखेर कारबाही गर्ने कि बाहिर राखेर कारबाही गर्ने भन्ने अदालती प्रक्रिया आजबाट सुरु हुने वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले बताएका छन्

प्रधानमन्त्रीको भारत भ्रमणको गृहकार्य तीव्र, भोली मिति सार्वजनिक हुँदै

काठमाडौं, जेठ १२। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको तयारी तीव्र भएको छ। प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि हुने लागेको पहिलो विदेश भ्रमणको तयारीमा परराष्ट्र मन्त्रालयका अधिकारीहरू संलग्न