Logo
प्रमुख समाचार

गल्ति स्वीकार्दै विष्णु रिमालले भने-बालेन र हर्क साम्पाङप्रति बैरभाव राख्नुपर्ने कारण छैन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,११ जेठ । नेकपा एमालेका उपमहासचिव एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका पूर्वराजनीतिक सल्हाकार विष्णु रिमाल र धरान उपमहानगपालिकाका मेयर हर्कराज राईबीचको सामाजिक सञ्जालको घोचपेच

विस्तृत पढ्नुहोस
उत्कृष्ट विद्यालय र विद्यार्थीलाई पुरस्कृत गरिने

 खोटाङ, ११ जेठ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नगरस्तरीय वार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यालय र विद्यार्थीलाई पुरस्कृत गर्ने भएको छ । नगरपालिकाले गत चैतमा सञ्चालन गरेको वार्षिक परीक्षामा पहिलो, दोस्रो

आजदेखि राससको संस्कृतिसम्बन्धी तस्बिर प्रदर्शनी

 काठमाडौँ, ११ जेठ । राष्ट्रिय समाचार समिति (रासस)ले गणतन्त्र दिवस–२०८० का अवसरमा आजदेखि तस्बिर प्रदर्शनी गर्दैछ । नेपालका सांस्कृतिक पक्ष समेटेर राससबाट सम्प्रेषण भएका तस्बिरहरू ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा

झन्डै तीन करोड रुपैयाँ क्षतिपूर्तिको माग दाबीसहित ढाकाकुमार श्रेष्ठविरुद्ध मुद्दा हाल्दै रास्वपा प्रवक्ता ढकाल

काठमाडौं, जेठ ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले पार्टीका निलम्बित सांसद डा. ढाकाकुमार श्रेष्ठविरुद्ध मानहानीको मुद्दा हाल्ने बताएका छन्। समाजिक सञ्जाल फेसबुकमा लेख्दै

पूर्व राससकर्मी बज्राचार्यको निधन

 काठमाडौँ, ११ जेठ । पूर्व राससकर्मी गौतमबुद्ध बज्राचार्यको निधन भएको छ । उहाँको ६२ वर्षको उमेरमा बुधबार साँझ आफ्नै निवास सामाखुसीमा निधन भएको हो । बज्राचार्य केही वर्षदेखि फोक्सोको अर्बुद

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा नयाँ एजेन्डा छैनन् : कूटनीतिज्ञ बराल

काठमाडौं, ११ जेठ । वरिष्ठ कूटनीतिज्ञ एवं प्राध्यापक लोकराज बरालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा कुनै नयाँ कुरा नहुने टिप्पणी गरेका छन् । ‘प्रधानमन्त्रीको भारत भ्रमण हुनु ठीकै हो

प्रहरीभित्रको टक्कर सतहमा

काठमाडौं, जेठ ११ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणको अनुसन्धानले नेपाल प्रहरीभित्रको आन्तरिक टक्कर सतहमा आएको छ। एकै ब्याचका आइजिपी र एआइजिपीबीच यस्तो टक्कर सतहमा आएको

गम्भीर आरोप, कमजोर प्रमाण

काठमाडौं, जेठ ११ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्नलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा चार कसुरमा अभियोगपत्र दर्ता गराएको छ। २७ करोड ८१

अरू हाई प्रोफाइललाई पनि छानबिनमा ल्याउनुपर्छ : सांसद खतिवडा

काठमाडौं, ११ जेठ । नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणमा चर्चामा आएका पूर्वप्रधानमन्त्रीका सल्लाहकार, स्वकीय सचिव, पूर्व गृहमन्त्रीको परिवार, संवैधानिक निकायका प्रमुखलगायतलाई तत्काल छानबिनमा ल्याउन

गौतम बुद्ध विमानस्थल सञ्चालनबारे भारतसँग छलफल

काठमाडौं, जेठ ११। भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा देखिएका प्राविधिक समस्या समाधान गर्न पहल सुरु भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा हवाई उद्योग महाशाखाका प्रमुख

दलको सदस्यता लिएका शिक्षकबारे जवाफ माग

काठमाडौं, जेठ ११ । निर्वाचन आयोगले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालसँग सहप्राध्यापक पदमा बहाल रहेका व्यक्तिलाई सदस्यता दिएको विषयमा जवाफ मागेको छ । आयोगले कुन कानुनले दिएको

नक्कली भुटानी शरणार्थी प्रकरणः रायमाझी र खाँणको मुद्दा कमजोर

काठमाडौं, जेठ ११ । नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका दुई पूर्वमन्त्रीसहित ३० आरोपितविरुद्ध चारवटा कसुरमा मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालयले प्रहरीले दुई दिनअघि बुझाएको प्रतिवेदन अध्ययन गरी