Logo
प्रमुख समाचार

‘महेन्द्र आदर्श विद्यालयलाई पार्टीको कब्जाबाट मुक्त गरियोस्’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ एवं प्रतिनिधि सभा सदस्य रोशन कार्कीले ललितपुरको महेन्द्र आर्दश विद्यालय पार्टीको कब्जामा रहेको भन्दै संसद्मार्फत शिक्षामन्त्रीको ध्यानाकार्षण

विस्तृत पढ्नुहोस
‘बझाङमा अमेरिकी सेनाको क्याम्प छ’ भनेर झुटो दाबी गर्ने भरत दाहाललाई कारबाही गर्न सांसद् जोशीको माग

काठमाडौँ,९ जेठ । नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले बझाङको साइपाल गाउँपालिकामा अमेरिकी सेनाको क्याम्प रहेको भनेर झुटो दाबी गर्ने राजनीतिक विश्लेषक भरत दाहाललाई कारबाही गर्न माग गरेका छन् ।

विश्व कीर्तिमान कायम गर्दै कामिरिता शेर्पा २८औं पटक सगरमाथाको चुचुरोमा

काठमाडौं,९ जेठ । कीर्तिमानी आरोही कामिरिता शेर्पा २८ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन्। शेर्पा मंगलबार बिहान साढे बजे २८ औं पटक सगरमाथाको चुचुरोमा पुगेका हुन्। फेरि सगरमाथा आरोहण गरेर

सरकारलाई मनिष झाको प्रश्न: हामीलाई पनि अनसन बस् भनेको हो ?

काठमाडौं,९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सांसद्हरुले सदनमा उठाएको विषयमा सम्बन्धित निकायको जवाफ नआएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद झाले

सरकारबारे निर्णय गर्न जनमतले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं,९ जेठ । जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । सिके राउत नेतृत्वको जनमतले आगामी जेठ १२ गतेका लागि बठक बोलाएको हो । केन्द्रीय समिति बैठकले केन्द्रीय सरकार र

द्विपक्षीय तथा पारवहन व्यापार प्रवर्द्धनमा छलफल

काठमाडौँ, ९ जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग चिनियाँ राजदूत चेन सङ्ले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा सोमबार भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध, विकास सहायता र सीमानाका

नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानको ‘च्याप्टर क्लोज’ भएको छैन : एसपी रिजाल

काठमाडौं, ९ जेठ । काठमाडौं प्रहरीका प्रवक्ता एसपी सीताराम रिजालले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान निरन्तर रहने बताएका छन् । ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा ५७-५८ दिनको अनुसन्धानका क्रममा हामीले के

विशेषज्ञ खटाइदिन महालेखालाई पत्राचार

काठमाडौं, जेठ ९ । राजनीतिक दलको लेखापरीक्षण जाँचबुझ गर्न निर्वाचन आयोगले महालेखा परीक्षकको कार्यालयलाई विशेषज्ञ कर्मचारी पठाइदिन पत्राचार गरेको छ। राजनीतिक दलले बुझाएको आयव्ययको विवरणसहितको लेखापरीक्षण प्रतिवेदनमा शङ्का लागेपछि आयोगले

माओवादीलाई एमाले नेताको झटारो— बाँदरमुढे घटना मान्छेले नै गरेको हो त ?

काठमाडौं, ९ जेठ । नेकपा एमालेका नेता एवं सांसद ठाकुर गैरेले सरकारको नीति तथा कार्यक्रम अस्वीकार विरोधका लागि विरोध मात्र नभएको दाबी गरेका छन् । ‘सरकारको नीति तथा कार्यक्रममा आजको

राज्यविरुद्ध कसुर, सङ्गठित अपराध र ठगीमा मुद्दा चलाउन माग

काठमाडौं, जेठ ९ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणमा नेपाल प्रहरीले ३० जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ। अनुसन्धान पूरा गरी काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा

सुदूरपश्चिमको मन्त्रिमण्डल काठमाडौंमा : आर्थिक प्याकेज नघटाउन आग्रह गर्ने 

काठमाडौं, ९ जेठ । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डल काठमाडौं आइपुगेको छ। मन्त्रिमण्डलको टोली सोमबार साझ धनगढीबाट हवाईमार्गहुँदै काठमाडौं आइपुगेको हो। शनिबारमात्रै मन्त्रिपरिषद्‍ विस्तारगरि माओवादी केन्द्रलाईपनि समेटेका मुख्यमन्त्री कमलबहादुर साहले प्रदेश

माओवादी नेताको प्रतिवाद— एमालेलाई ‘द्वन्द्व’ भन्दा मज्जा आउने, ‘जनयुद्ध’ भन्दा नआउने ?

काठमाडौं, ९ जेठ । नेकपा (माओवादी केन्द्र) का सचिव एवं सांसद देवेन्द्र पौडेलले ‘जनयुद्ध’लाई राजनीतिक आन्दोलन मान्न नेकपा एमाले तयार नभएकामा आपत्ति जनाएका छन् । ‘एमाले बृहत् शान्ति सम्झौता स्वीकार