Logo
प्रमुख समाचार

रोजगारी सिर्जना गर्ने शिक्षा आजको आवश्यकता: मन्त्री साउद

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ७ जेठ । परराष्ट्रमन्त्री एनपी साउदले मुलुकमा अहिले रोजगारी सिर्जना गर्ने खालको शिक्षाको आवश्यकता भएको बताएका छन् । बानेश्वर बहुमखी क्याम्पसको ३२औँ वार्षिकोत्सवका अवसरमा

विस्तृत पढ्नुहोस
धरानका मेयर हर्कसँग डराए एमाले उपमहासचिव रिमाल !

काठमाडौं, ७ जेठ । नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमाल धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ्गको स्टाट्ससँग डराएका छन्। उपमहासचिव रिमालले मेयर साम्पाङ्गलक्षित गरेको टिप्पणीमा साम्पाङ्गले दुई स्टाट्स लेखेपछि उनले आफ्नो अभिव्यक्ति

विपन्नलाई १० प्रतिशत छुट्याइ निःशुल्क उपचार गरेको विवरण नटाँस्ने अस्पताललाई कारबाही गर्ने बालेनको चेतावनी

काठमाडौं, जेठ ७ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको दश प्रतिशत नछुट्याए कानुन बमोजिम कारबाही गर्ने चेतावनी

सन्दीपको मुद्दा न्यायाधीश पराजुलीको इजलासमा

काठमाडौं, जेठ ७ । सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम बहस हुँदैछ । उक्त मुद्धाको आज फणिन्द्रप्रसाद पराजुलीको इजलासमा सुनुवाई हुने भएको हो । जाहेरीकर्ता गौशाला २६ ले अन्तरिम क्षतिपूर्तिका लागि

प्रधानमन्त्री दाहाल आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा, जसपाबाट को बन्ला मन्त्री ?

काठमाडौं, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद् विस्तारको तयारीमा जुटेका छन् । आज मन्त्रिपरिषद् विस्तार भए योसँगै ११ पटक विस्तार हुने भएको छ। जनता समाजवादी पार्टीले पाउने थप एक

एमाले उपमहासचिव रिमाललाई हर्क साम्पाङले दिए भुसुनाको संज्ञा

काठमाडौं,७ जेठ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) यस्ता जनप्रतिनिधि हुन् जसको बारेमा आएका कुनैपनि प्रतिक्रियाको तुरुन्तै जवाफ फर्काइहाल्छन् । उनै साम्पाङले नेकपा एमालेका उपमहासचिव तथा प्रचार विभाग

कोही व्यक्तिका निम्ति सिंगो पार्टीलाई बदनाम गर्न मिल्दैन : प्रदीप पौडेल

काठमाडौं, ७ जेठ । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले कोही व्यक्तिका निम्ति सिंगो पार्टीपंक्तिलाई बदनाम गर्न नहुने बताएका छन् । ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका व्यक्तिले पार्टीबाट राजीनामा

अर्थतन्त्रलाई जोगाउने कि कुदाउने भन्नेमा सरकार स्पष्ट भएन : अर्थविद्

काठमाडौं, ७ जेठ । अर्थविद् डा. चन्द्रमणि अधिकारीले सरकारको नीति तथा कार्यक्रमको मनसाय राम्रै भए पनि कार्यान्वयनमा चुनौती रहेको बताएका छन् । ‘सरकारको नीति तथा कार्यक्रम नियमित किसिमले आयो ।

सरकार आत्मप्रशंसा र आत्मस्तुतिमा मात्रै लाग्यो : एमाले सचेतक

काठमाडौं, ७ जेठ । प्रतिनिधिसभामा नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारको नीति तथा कार्यक्रम पुरानैको ‘कपी-पेस्ट’ भएको आरोप लगाएका छन् । ‘सरकारको नीति तथा कार्यक्रम अर्थतन्त्रको संकटमोचन र दिशाबोध गर्ने

नक्कली भुटानी शरणार्थी प्रकरण : आरोपितमाथि ४ अभियोगमा मुद्दा चल्ने

काठमाडौं, जेठ ७ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानमा तानिएका दुई पूर्वमन्त्रीसहित १६ आरोपितविरुद्ध ४ वटा अभियोगमा मुद्दा दायर हुने भएको छ । जिल्ला प्रहरी परिसरले आरोपितलाई बयान लिएर चारवटा

एमालेद्वारा नीति तथा कार्यक्रम अस्वीकार

काठमाडौं, जेठ ७ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को संसदीय दलको बैठकले संघीय सदनमा सरकारले पेस गरेको नीति तथा कार्यक्रम संविधानको स्पिरिट अनुसार नभएको निष्कर्ष निकाल्दै अस्वीकार गर्ने उदघोषण गरेको छ

मन्त्री निवास चाँडो सक्न ताकिता

ललितपुर, जेठ ७ । ललितपुरको भैँसेपाटीमा निर्माणाधीन राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधि सभाका उपाध्यक्ष, सङ्घीयमन्त्री निवास, प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको आवास तथा सम्पर्क कार्यालय निर्माण अझै सम्पन्न हुन सकेको