Logo
प्रमुख समाचार

मेयर बालेन सामुदायिक विद्यालयमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ जेठ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सामुदायिक विद्यालयमा सञ्चालन गरिएको शिक्षण विधि, सिकाइ पद्धति र शिक्षामा सीप कार्यक्रमको निरीक्षण गरेका छन्। सामुदायिक

विस्तृत पढ्नुहोस
वीरगञ्जदेखि काठमाडौँ पैदलयात्रा

पर्सा, जेठ ६ । पर्साको सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन चुरे तथा वनजङ्गल संरक्षण अभियानले वीरगञ्जदेखि काठमाडौँसम्मको पदयात्रा सुरु गरेको छ । सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन सरकारलाई दबाब दिने उद्देश्यले अभियानका

जसपाको विधान मस्यौदा समितिको बैठक जारी

काठमाडौं, जेठ ६ । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान मस्यौदा समितिको बैठक बसिरहेको छ। शनिबार बिहानदेखि समितिको बैठक जारी बैठकमा विधानको प्रारम्भिक मस्यौदा उपर विभिन्न पार्टी समिति र संगठनहरूबाट

उच्च शिक्षा पढ्न विदेशिने क्रम रोक्न आग्रह

काठमाडौं, जेठ ६ । स्वदेशका विश्वविद्यालयलाई गुणस्तरीय बनाई उच्च शिक्षाका नाममा विद्यार्थी विदेशिने क्रम रोक्न शिक्षाकर्मीले आग्रह गरेका छन् । ‘उच्चशिक्षाको वर्तमान अवस्था’बारे उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान)

राष्ट्रिय एकता, सहमति र सहकार्यलाई थप जीवन्त बनाउँछु : प्रधानमन्त्री दाहाल

काठमाडौं, जेठ ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको एकता र परिवर्तनको रक्षाको सङ्कल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताए । कान्तिपुर मिडियाद्वारा राजधानीमा आज आयोजित ‘हाफ म्याराथन’को शुभारम्भ गर्दै उनले

६ सदस्यीय टोलीसहित स्वास्थ्यमन्त्री बस्नेत जेनेभा प्रस्थान

काठमाडौं, जेठ ६ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत स्विट्जरल्याण्ड प्रस्थान गरेका छन्। विश्व स्वास्थ्य संगठनको ७६ औं महासभामा भाग लिन मन्त्री बस्नेत ६ सदस्यीय टोलीसहित आज बिहान स्वीट्जरल्यान्डको जेनेभा

रामचन्द्र पौडेल जनताको राष्ट्रपति हुँ भन्ने सन्देश दिन सफल हुनुभएको छ : डा. नेपाल

काठमाडौं, ६ जेठ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर र राष्ट्रपतिका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले आगामी बजेट यथार्थपरक आउने संकेत देखिएको बताएका छन् । ‘हिजोको नीति तथा कार्यक्रममा सरकारले

प्रमाणबिना कसैले पोलेकै भरमा अपराध पुष्टि हुन सक्दैन : कानुनविद्

काठमाडौं, ६ जेठ । वरिष्ठ अधिवक्ता डा. गान्धी पण्डितले जनता र मिडियाको खबरदारीका कारण नक्कली भुटानी शरणार्थी प्रकरण तार्किक निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेका छन् । ‘यस प्रकरणको अनुसन्धान ६०

सदस्यसचिव वाग्लेलाई हटाउने निर्णय कार्यन्वयन नगर्न उच्च अदालतको आदेश

काठमाडौं, जेठ ६ । कोशी प्रदेश अन्तर्गतका खेलकुद विकास बोर्डकाका सदस्य सचिव हंशराज वाग्लेको पद थामिन पुगेको छ । कोशी प्रदेश सरकारलाई उच्च अदालतले बाग्लेलाई हटाउने निर्णय तत्काल कार्यन्वयन नगर्न

अब प्रधानमन्त्री, मन्त्रीहरूले पनि राष्ट्रपतिको अनुसरण गर्नुपर्छ : कांग्रेस नेता

काठमाडौं, ६ जेठ । नेपाली कांग्रेसका नेता डा. गोविन्दराज पोखरेलले हिजो संसदमा प्रस्तुत नीति तथा कार्यक्रमले जनतामा उत्साह थपेको बताएका छन् । ‘सेतो हात्ती बनिरहेका नचाहिने संरचना खारेजीको कुरा आएको

उपकुलपति सिंहद्वारा जलजला बहुमुखी क्याम्पसको अनुगमन तथा नवनिर्मित भवनको उद्घाटन (फोटोफिचर)

रोल्पा, जेठ ६ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंह तथा पदाधिकारीहरु सम्मिलित संयुक्त टोलीले जलजला बहुमुखी क्याम्पसको भ्रमण अनुगमन तथा अन्तरक्रिया गरेको छ । उक्त अवसरका उपकुलपति

एमाले प्रमुख सचेतक भन्छन्– सरकारले रामराज्य बनाउनै लागेको जस्तो भ्रम दियो

काठमाडौं, ६ जेठ । प्रतिनिधिसभामा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारको नीति तथा कार्यक्रमको कार्यान्वयनमा आशंका गर्ने प्रशस्त ठाउँ रहेको बताएका छन् । ‘सामान्यतया नीति र कार्यक्रम राम्रो नै