Logo
प्रमुख समाचार

टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बन्यो मोन्टाना

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी । मोन्टाना भिडियो साझा गर्ने सामाजिक सञ्जाल एप्लिकेशन टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बनेको छ। सुरक्षा चिन्ता र चासोलाई सम्बोधन गर्न राज्य

विस्तृत पढ्नुहोस
नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा १२ हजार सात सयमै उडाउने

काठमाडौं, ४ जेठ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ। सो अवसरमा निगमले मलेसियाबाट

सभापति देउवाद्वारा भट्टराईको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, ४ जेठ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तनहुँ कांग्रेस व्यास नगर कार्यसमितिका पूर्वसभापति, नेपाल प्रजातन्त्र सेनानी सङ्घका निवर्तमान केन्द्रीय सदस्य बद्रीहरि भट्टराईको निधनप्रति दुःख व्यक्त गरेका

नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा १२ हजार सात सयमै उडाउने

 काठमाडौँ, ४ जेठ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ । सो अवसरमा निगमले

प्रजातान्त्रिक विचार समाजको अध्यक्षमा वाग्ले

काठमाडौँ, ४ जेठ । प्रजातान्त्रिक विचार समाजको अध्यक्षमा वरिष्ठ पत्रकार कुलचन्द्र वाग्ले निर्विरोध निर्वाचित भएका छन्। राजधानीमा बुधबारदेखि सुरु भएको समाजको १२औँ महाधिवेशन तथा २५औँ साधारणसभाले ३६ सदस्यीय केन्द्रीय कार्यसमिति

पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुने

 काठमाडौँ, ४ जेठ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुनेभएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आगामी असारको पहिलो सातादेखि चीनका विभिन्न सहरमा चार्टर्ड

संसद्मा उठेको यी दुई प्रश्न- जसको उत्तर प्रधानमन्त्रीले दिएनन्

काठमाडौं,४ जेठ । संघीय संसदअन्तर्गको प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रम सञ्चालन भयो । प्रतिनिधिसभा नियमावलीमा प्रधानमन्त्रीसँग १५ सांसदले प्रश्न राख्न सक्ने व्यवस्थालाई एकदिनको लागि नियमावली निलम्बन गरेरै

कोशी : एमालेको सरकारबाट माओवादी र जसपा बाहिरिनुपर्ने कांग्रेसको निर्णय

काठमाडौं, ४ जेठ । कोशी प्रदेशमा रहेको एमाले सरकारबाट नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी(जसपा) तत्काल बाहिरिनुपर्ने नेपाली कांग्रेसले निर्णय गरेको छ। कोशी प्रदेशसभा सचिवालयमा बिहीबार बसेको दलको बैठकले

यी हुन् प्रधानमन्त्री प्रचण्डलाई प्रश्न सोध्ने सांसद् (प्रश्नसहित)

काठमाडौं, ४ जेठ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा यस सिजन पहिलो पटक प्रधानमन्त्री र संसद्‍बीच प्रश्नोत्तर कार्यक्रम सम्पन्न भएको छ। सरकारको नीति तथा कार्यक्रम आउनु एकदिन अगावै संसद्‍मा प्रधानमन्त्री पुष्पकमल दाहाल

प्रश्नोत्तर कार्यक्रमबारे एमालेको प्रतिक्रिया -कर्मकाण्डी भयो,प्रधानमन्त्रीबाट स्पष्ट जवाफ आएन

काठमाडौं,४ जेठ । नेकपा एमालेले प्रतिनिधिसभामा आज (बिहीवार) भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई कर्मकाण्डीको संज्ञा दिएको छ । प्रतिनिधि सभाको बैठक सकेर बहिरिने क्रममा एमाले सचिव योगेश भट्टराईले सांसदको प्रश्नमा प्रधानमन्त्रीको

पूर्वप्रधानमन्त्री राजपाक्षमाथिको यात्रा प्रतिबन्ध हट्यो

कोलम्बो, ४ जेठ । श्रीलङ्काको एक अदालतले पूर्वप्रधानमन्त्री महिन्दा राजपाक्षमाथि लगाइएको विदेश यात्राको प्रतिबन्ध खारेज गरेको छ । लङ्कन समाचार संस्था न्युज फस्र्टका अनुसार पूर्वप्रधानमन्त्री राजपाक्षसँगै सांसद रोहिता अबेगुनावर्देना, मन्त्री

इटालीको उत्तरी भेगमा बाढीको प्रकोप, आठ जनाको मृत्यु

 रोम, ४ जेठ । इटालीको उत्तरी भेग इमिलिया रोमाग्नामा अविरल वर्षासँगै आएको बाढीमा परी आठ जनाको मृत्यु भएको छ । बाढीबाट हजारौँ विस्थापित भएका छन्भने युरोपको प्रसिद्ध मोटर रेस प्रतिस्पर्धा