Logo
प्रमुख समाचार

राष्ट्रपति, प्रधानमन्त्रीभन्दा न्यायाधीशको तलब बढी !

-रिपोर्टर्स नेपाल/संवाददाता

इस्लामावाद, ४ जेठ । पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीभन्दा सर्वोच्च अदालतका न्यायाधीशले बढी तलब पाउने गरेका छन् । पाकिस्तानको केन्द्र सरकारका साथै प्रान्तीय सरकारका मन्त्री, सांसद,

विस्तृत पढ्नुहोस
टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बन्यो मोन्टाना

मोन्टाना, ४ जेठ । मोन्टाना भिडियो साझा गर्ने सामाजिक सञ्जाल एप्लिेकेशन टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बनेको छ । सुरक्षा चिन्ता र चासोलाई सम्बोधन गर्न राज्य सरकारले टिकटकमाथि

पाकिस्तानमा आर्थिक सङ्कट गहिरिदै, कूटनीतिक कर्मचारीको तलब रोकियो

इस्लामावाद, ४ जेठ । पाकिस्तान सरकारले देशमा जारी आर्थिक सङ्कटका कारण विदेशमा रहेका आफ्ना कूटनीतिक नियोगत तथा राजदूतावासमा कार्यरत कूटनीतिक कर्मचारीको तलब रोकेको छ । कूटनीतिक कर्मचारीले दुई महिनादेखि तलब

सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिने

काठमाडौँ, ४ जेठ । सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते अपराह्न ४ बजे प्रतिनिधिसभा र

भ्रष्टचारविरुद्ध काठमाडौंमा राप्रपाको प्रदर्शन

काठमाडौं,४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज भ्रष्टचारको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौंको बसन्तपुरमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन,वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र,वरिष्ठ नेता प्रकाशचन्द्र लोहनी लगायत उपस्थित

एमालेका तीन सांसदको प्रश्नमा प्रचण्डले दिए यस्तो जवाफ

काठमाडौं,४ जेठ । संघीय संसदको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रम सम्पन्न भएको छ । आजको प्रश्नोत्तर कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका तीन सांसदहरुले प्रश्न गरेका

भ्रष्टाचार र कमिसनको जालो अन्त्य गर्न निरन्तर लागेको छु: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, ४ जेठ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालो तोड्न सरकार निरन्तर लागिपरेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) निकट प्रवास समन्वय समितिका सदस्य तथा प्रवासमा

प्रचण्ड भन्छन् : क्यान्टोनमेन्टको कुरा कपोकल्पित, दोषी ठहरिए जेल जान तयार

काठमाडौं, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्यान्टेनमेन्टको कुरा कपोकल्पित भएको र सो विषयमा दोषी ठहरिए जेल जान तयार भएको बताएका छन्। बिहीबार प्रतिनिधिसभामा बैठकमा राप्रपाका सांसद ज्ञानबहादुर शाहीले

माओवादी सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफः द्वन्द्वकालको जघन्य अपराधमा संलग्नले उन्मुक्ति पाउँदैनन्

काठमाडौं,४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले द्वन्द्वकालको जघन्य अपराधमा संलग्नले उन्मुक्ति उन्मुक्ति नपाउने बताएका छन् । बिहीवारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा आफ्नै पार्टीका सांसद एवं लुम्बिनी प्रदेशका पुर्वसभामुख पूर्ण

‘जोसका साथ आउँदै थिएँ,बैठक ढिला हुँदा नमिठो लाग्यो’: प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं,४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा प्रश्नोत्तर कार्यक्रम दुई घण्टा ढिलो सुरु हुँदा नमज्जा लागेको बताएका छन् । सांसदहरूले सोधेका प्रश्नको उत्तर दिन बिहीबार संसदको रोस्ट्रममा उभिएका प्रचण्डले

प्रधानमन्त्रीलाई प्रश्न सोध्ने सांसद धेरै भएपछि संसद्को नियम निलम्बन

काठमाडौं,४ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि नियम निलम्बन गरिएको छ । एक दिनमा १५ सांसदले मात्र प्रश्न सोध्न पाउने प्रतिनिधिसभा नियमावलीको नियम ५६ को ५) निलम्बन गरिएको

भारत सरकारको अनुदानमा सञ्चालन हुने दुई परियोजनाको समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, ४ जेठ । भारत सरकारअन्तर्गत नेपालमा निर्माण हुने दुई परियोजनामा हस्ताक्षर भएको छ। भारत सरकारको अनुदान सहयोगमा हुने स्वास्थ्य सेवा तथा शैक्षिक क्षेत्रमा दुईवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको