Logo

भ्रष्टचारविरुद्ध काठमाडौंमा राप्रपाको प्रदर्शन



काठमाडौं,४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज भ्रष्टचारको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ ।

काठमाडौंको बसन्तपुरमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन,वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र,वरिष्ठ नेता प्रकाशचन्द्र लोहनी लगायत उपस्थित रहेका थिए ।

राप्रपाले भुटानी शरणार्थी प्रकरणमा दोषि सबैलाई कारवाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ भने सडक र सदनमा आफ्नो आवाज बुलन्द पारिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot