Logo
प्रमुख समाचार

मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसको अवसरमा पूर्वराष्ट्रपतिद्वारा वृक्षरोपण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं जेठ ३ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेकी छिन्। मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिका पुगेर सालिकमा माल्यार्पण

विस्तृत पढ्नुहोस
पूर्वराष्ट्रपतिद्वारा मदन भण्डारीको सालिकमा माल्यार्पण

काठमाडौँ, ३ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेकी छिन् । मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको उनको सालिकमा पूर्वराष्ट्रपति भण्डारीले माल्यार्पण गरेकी

नाउपाका नेतालाई छलफलका लागि रेशमले बोलाए डिल्लीबजार कारागार

काठमाडौं,३ जेठ । सर्वोच्च अदालतले उच्च अदालत दिपायल र जिल्ला अदालत कैलालीकै फैसला सदर गरेपछि आगामी रणनीतिको बारेमा छलफल गर्न नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्वसांसद रेशम चौधरीले पार्टीका नेताहरुलाई

मदन–आश्रित स्मृति दिवसले वामपन्थी एकतामा प्रेरणा दिने प्रधानमन्त्री प्रचण्डको विश्वास

काठमाडौं, जेठ ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मदन–आश्रित स्मृति दिवसले वामपन्थी एकतामा प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसका अवसरमा एक

शोषण र निरङ्कुशताविरुद्ध पार्टी प्रतिबद्ध छ : अध्यक्ष नेपाल

काठमाडौं, जेठ ३ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजमा भएका शोषण, दमन र निरङ्कुशतासँग जुधेर लोकतन्त्रका मूल्य, मान्यता स्थापित गर्न आफ्नो पार्टी प्रतिबद्ध

माफियाहरूले अदालत नै किन्ने धम्की दिए : पर्यटन मन्त्री किराँती

काठमाडौं, ३ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले स्वार्थ समूहहरुले मन्त्रालयका टेबल टेबलमा फाइल रोकेको आरोप लगाएका छन् । ‘देश र जनताको काम गर्न खोज्दाखेरि टेबल

‘रेशम चौधरीको जन्मकैद सदर हुनु दुर्भाग्यपूर्ण’

काठमाडौं, ३ जेठ । नागरिक उन्मुक्ति पार्टीका नेता हिमाञ्चलराज भट्टराईले सर्वोच्च अदालतबाट रेशम चौधरीलाई जन्मकैदको फैसला हुनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरेका छन् । ‘हामीले सर्वोच्च अदालतसँग यस्तो फैसलाको अपेक्षा गरेका

नक्कली भुटानी शरणार्थी प्रकरण : कार्यालय खोलेर शेर्पाले फाराम भराउँथे

काठमाडौं, जेठ ३ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउन प्रधानमन्त्रीपछिको महत्वपूर्ण मन्त्रालय सम्हालेका गृहमन्त्री र सचिव नै मानव तस्करीमा संलग्न हुँदा पूर्वसभासद् आङटावा शेर्पाले कार्यालय नै खोलेर नेपालीलाई भुटानी

प्रहरी अनुसन्धान अझै ‘केही दिन’ चल्ने

काठमाडौं, जेठ ३ । नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धान अझै केही दिन चल्ने भएको छ। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौं केही लचिलो बनेपछि प्रहरीलाई अनुसन्धान गर्न थप केही दिन

मदन भण्डारीको हत्यारा पत्ता लगाउनु एमालेका लागि चुनौती हो : डा. भट्टराई

काठमाडौं, ३ जेठ । नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले पार्टीका तत्कालीन महासचिव मदन भण्डारीको हत्या नै भएको दाबी गरेका छन् । ‘त्यतिबेला मदन भण्डारीको जगमगाउँदो स्थिति थियो

अपराधको भारी पार्टीले बोक्न सक्दैन : गगन थापा

काठमाडौं, जेठ ३। नेपाली कांग्रेसभित्र नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेतालाई पार्टीले कारबाही गर्ने नगर्ने भन्ने विषयमा दुई धार देखिएको छ । मंगलबार कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले पत्रकार भेटघाट

पार्टी विभाजनको परिकल्पना गरेका छैनौं : कांग्रेस नेता

काठमाडौं, ३ जेठ । नेपाली कांग्रेसका नेता भरतबहादुर खड्काले आफूहरु यथास्थितिमा पार्टी अगाडि बढ्न सक्दैन भनेर सुधारका लागि अघि बढेको बताएका छन् । ‘१० महिनासम्म पार्टी केन्द्रीय समितिको बैठक बसेको