Logo
प्रमुख समाचार

मानव तस्करीमा उच्च राजनीतिक नेतृत्व संलग्न हुनु दुःखद्: सांसद केसी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १ जेठ । सांसद चित्रबहादुर केसीले मानव तस्करीका घटनामा राजनीतिक दलका उच्च नेताहरु नै संलग्न हुनु दुःखद् भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको

विस्तृत पढ्नुहोस
इमान्दारिताले विचौलिया अन्त्य गर्छ: कानुनमन्त्री गुरुङ

काठमाडौँ, १ जेठ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राजनीतिमा इमान्दारिताले विचौलीयको अन्त्य गर्ने बताएका छन् । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उनले संसदीय समितिले

टोपबहादुरविरुद्ध नाराबाजी गरेपछि तारा बराल पक्राउ

काठमाडौं,१ जेठ । भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीविरुद्ध नाराबाजी गरेपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सोमबार जिल्ला अदालतमा म्याद थपका लागि रायमाझीलाई

नीति कार्यक्रम र बजेट संरचनागत सुधार गर्ने दिशामा केन्द्रित : प्रधानमन्त्री दाहाल

 काठमाडौँ, १ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट संरचनागत सुधार गर्ने दिशामा केन्द्रित हुने बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन

कांग्रेस र कम्युनिष्टको विकल्प राप्रपाबाहेक अरु बन्न सक्दैनन् : राजेन्द्र लिङ्देन (पूर्णपाठसहित)

काठमाडौं,१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र कम्युनिष्टको विकल्प राप्रपाबाहेक अरु बन्न नसक्ने दाबी गरेका छन् । सोमबारदेखि सुरु भएको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा राजनीतिक

प्रदेश प्रमुख शर्माद्वारा प्रदेशसभाको बैठक आह्वान

मकवानपुर, १ जेठ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधार १ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेशसभाको १२औँ अधिवेशन बैठक यही जेठ ९ गते अपराह्न

टोपबहादुर रायमाझी पक्राउ परेको जानकारी सदनलाई गराइयो

काठमाडौं,१ जेठ । नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी पक्राउ परेको जानकारी सदनलाई  गराइएको छ । उनी पक्राउ परेको जानकारीसहितको प्रहरीको पत्र संसद सचिवालयमा दर्ता भएपछि प्रतिनिधि सभाको आजको वैठकमा सभामुख

अग्रगामी शक्तिले नै  विकल्प दिनुपर्छः अध्यक्ष डा. भट्टराई

काठमाडौँ, १ जेठ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अग्रगामी प्रगतिशील शक्तिले समायानुकूल रुपान्तरित भएर विकल्प दिन सक्नुपर्ने बताएका छन्। ५९औँ विद्यार्थी दिवसका अवसर पारेर आज

भुटानी शरणार्थी प्रकरणका आरोपितहरूको पासपोर्ट जफत गर्न रास्वपाको माग

काठमाडौं,१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरीका पठाउने कार्यमा संलग्नको राहदानी जफत गर्न माग गरेको छ । सोमवार एक विज्ञप्ति जारी गर्दै रास्वपाले

शरणार्थी प्रकरणमा खेद प्रस्ताव पास गर्न रास्वपा सचेतक परियारको माग

काठमाडौं,१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा खेद प्रस्ताव पास गर्न सरकारसँग माग गरेको छ । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपाका संसदीय दलका प्रमुख सचेतक सन्तोष

राष्ट्रपतिबाट कायस्थको परिवारमा समवेदना व्यक्त

 बनेपा, १ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले दोस्रो जनआन्दोलनमा घाइते भइ गत वैशाख २७ गते निधन भएका मुकेश कायस्थको परिवारजनमा समवेदना व्यक्त गरेका छन् । जनआन्दोलनमा घाइते भएर अचेत अवस्थामा

‘नेपालमाथि भारतले ‘प्रेसर डिम्पलोमेसी’को नीति लियो : एमाले नेता पन्त

काठमाडौँ,१ जेठ । एमाले सांसद रघुजी पन्तले भारतले नेपालमाथि ‘प्रेसर डिम्पलोमेसी’को नीति अख्तियार गरेको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता पन्तले नेपालका प्रधानमन्त्रीको भारत भ्रमणपछि धकेलेर भारतले नेपाली