Logo
प्रमुख समाचार

शीर्ष नेताको छलफलपछि सचेतकसहित सामूहिक बैठक सुरू

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,३१ वैशाख । प्रधानमन्त्रीसहित तीन शीर्ष नेताबीचको छलफलपछि पुनः तिनै दलका थप नेता तथा सचेतकसहितको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा नेकपा

विस्तृत पढ्नुहोस
वर्षौँदेखि व्यवस्थापन समितिबिनै चलिरहेका छन् विद्यालय

– टीकाराम सुनार जनकपुरधाम, ३१ वैशाख । छ वडा रहेको धनुषाको औरही गाउँपालिकामा १० सामुदायिक विद्यालय छन्, तर राजदेवी प्राथमिक विद्यालयबाहेक अन्यमा व्यवस्थापन समिति गठन नभएको वर्षौँ भइसक्यो । जनकपुरधाम

सरकारविरुद्ध कांग्रेस सांसद गौतम आमरण अनशनमा

काठमाडौं,३१ वैशाख । बर्दिया क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले सरकारविरुद्ध आमरण अनशनमा सुरू गरेका छन्। जिल्ला प्रशासन कार्यालय बर्दियामार्फत बर्दियाको विकासका लागि १५ बुँदे

कर्नाटकामा कंग्रेस आईलाई पूर्ण बहुमत,मुख्यमन्त्री बोम्माईले दिए राजीनामा

काठमाडौं,३१ वैशाख ।भारतको कर्नाटकाको विधानसभा निर्वाचनमा कंग्रेस आईले बहुमत प्राप्त गरेको छ। शनिबारदेखि सुरू भएको मतगणनाको अन्तिम परिणामअनुसार विधानसभाको १३६ सिट जित्दै कंग्रेसले सत्तामा पुनरागमन गरेको हो। कर्नाटका विधानसभामा २२४

नक्कली शरणार्थी प्रकरणः पूर्वसांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, ३१ वैशाख । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहमा संलग्न रहेको आरोपमा नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाली कांग्रेसका पूर्वसांसद शेर्पाविरुद्ध जिल्ला

शीर्ष तीन दलका नेताबीच बालुवाटारमा भेटवार्ता जारी

काठमाडौं, वैशाख ३१ । नक्कली शरणार्थी प्रकरणले असन्तुष्टी चर्किएको बेला प्रमुख दलका शीर्ष तीन नेता बालुवाटारमा छलफलमा जुटेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र

भ्रष्टाचारीलाई सिधै बाग्मतीमा चोपल्ने हो : बालेन शाह

काठमाडौं,३१ वैशाख । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भ्रष्टाचारविरुद्ध प्रदर्शन भन्दापनि भ्रष्टाचारीलाई बाग्मतीमा चोपल्न आग्रह गरेका छन् । आज सामाजिक सञ्जालमा मेयर शाहले भ्रष्टाचारी विरुद्धमा मुख खोल्दै यस्तो उल्लेख गरेका

स्वास्थ्यमा समस्या देखिएपछि एमाले सचेतक बर्तौला अस्पताल भर्ना

काठमाडौं,३१ वैशाख । स्वास्थ्यमा समस्या देखिएपछि नेकपा (एमाले) संसदीय दलका सचेतक महेश बर्तौला अस्पताल भर्ना भएका छन् । उच्च ज्वरो आएपछि उनलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालमा भर्ना

एमालेले हरेक वडामा सदस्यता शुद्धीकरण र विस्तारको कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं, वैशाख ३१ । नेकपा (एमाले)ले वार्षिक कार्ययोजना तयार पारेको छ। तीन दिनसम्म सञ्चालन भएको केन्द्रीय कमिटी बैठकले पार्टीको संगठन विस्तार र शुद्धीकरण कार्यअभियान सञ्चालन गर्नका लागि कार्ययोजना तयार पारेको

वार्षिक शैक्षणिक योजना बनाउन निर्देशन

टीकापुर, ३१ वैशाख । कैलालीको टीकापुर नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरू आजभोलि व्यस्त छन् । उनीहरू दैनिक विद्यालयमा शिक्षण गर्छन् भने फुर्सदका समयमा वार्षिक शैक्षणिक योजना बनाउन थालेका छन् । कतिपय

नक्कली भुटानी शरणार्थी ‘टेस्ट केस’ हो, यसको निष्पक्ष छानबिन नभए देशकै भविष्य अन्धकार छ : डा. लोहनी

काठमाडौं, ३१ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नक्कली भुटानी शरणार्थी प्रकरणले देशमै नैतिक संकट देखिएको बताएका छन् । ‘देशकै माथिल्ल्लो तहको सहभागितामा नक्कली शरणार्थी बनाउने संगठित

निजामती अस्पतालको सेटिङ धन्दाः महँगा परीक्षण गर्न बाहिर पठाइन्छ र कमिसन असुलिन्छ

काठमाडौं, वैशाख ३१ । सेटिङमा करोडौं मूल्यका मेसिनहरू खरिद गरी ती मेसिनहरू प्रयोगविहीन बनाउँदै आइरहेको निजामती अस्पतालले विभिन्न परीक्षण सेवामा समेत सेटिङ गर्दै कमिसन खाँदै आइरहेको पाइएको छ । निजामती