Logo
प्रमुख समाचार

गत उपनिर्वाचनमा एमालेले सिट गुमाएको होइन मत घटेको हो : थापा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ बैशाख । नेकपा (एमाले)का नेता तथा केन्द्रीय सदस्य सूर्य थापाले गत सम्पन्न प्रतिनिधिसभाको उपनिर्वाचनमा एमालेले सिट नगुमाएको र मत मात्र घट‍ेको बताएका छन्।

विस्तृत पढ्नुहोस
गण्डकी प्रदेश सरकारले पायो पूर्णता,यी हुन् गण्डकीका सात मन्त्री

काठमाडौं,२९ वैशाख । गण्डकी प्रदेशमा थप चारजना मन्त्रीले शपथ लिएका छन् । आज कांग्रेसबाट बागलुङका दीपेन्द्रबहादुर थापा, नवलपुरका महेन्द्रध्वज जीसी र तनहुँका जीतप्रकाश आलेले शपथ लिएका छन् ।माओवादीबाट रेशम जुग्जालीले

नागरिकता विधेयक प्रमाणीकरणमा राष्ट्रपति पौडेलको अग्रसरता अस्वाभाविक : कमल थापा

काठमाडौं,२९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले आठ महिनाअघि प्रमाणीकरण नगरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले देखाएको अग्रसरता अस्वाभाविक

जेठ १२ र १३ गते एमालेले स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाडौं,२९ वैशाख । नेकपा एमालेले पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । एमाले केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख बिष्णु रिजालका अनुसार आगामी जेठ १२

नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानविन हुन्छ: प्रधानमन्त्री दाहाल

 काठमाडौँ, २९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज राष्ट्रिय प्रजातन्त्र

संघीय शिक्षा ऐन संसद्‍को चालु अधिवेशनमै प्रस्तुत हुन्छ : शिक्षामन्त्री राई

काठमाडौं,२९ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐन चालु अधिवेशनमा संसद्‍मा प्रस्तुत गर्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा मन्त्री

चुनाव नजिकिँदै गर्दा कुनै विद्रोह नगर्ने थाइल्यान्डका सेना प्रमुखको वाचा

बैंकक, २९ वैशाख । थाइल्यान्डका सेना प्रमुखले सैन्य-समर्थित सरकार कमजोर साबित हुन सक्ने आङ्कलन सहितको राजनीतिक दलहरूको चुनावी र्या्लीहरूको अगाडि बढ्दै गर्दा त्यहाँ कुनै राजनीतिक कु को सम्भावना नभएको प्रस्ट

दक्षिण कोरियाको विद्यालयको व्यामशालाको छत भत्किँदा १४ जना घाइते

सियोल, २९ वैशाख । दक्षिण कोरियाको प्राथमिक विद्यालयको व्यामशालाको छत भत्किँदा शुक्रबार एकजना शिक्षक सहित १३ विद्यार्थी घाइते भएको योनहाप समाचार एजेन्सीले जनाएको छ । सियोलबाट करिब ३२० किलोमिटर दक्षिणमा

बस्नेतको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ, २९ वैशाख । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य, पार्टीका पूर्व आमन्त्रित केन्द्रीय सदस्य पुरुषोत्तम बस्नेतको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेपालको लोकतान्त्रिक आन्दोलनका

विदेशी लगानीप्रतिको धारणा सकारात्मक बनाउनु आवश्यक: विज्ञ

काठमाडौँ, २९ वैशाख । नेपालमा विदेशी लगानी भित्र्याउने विषयमा सरकारको धारणा स्पष्ट हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । लगानी बोर्डको कार्यालय र स्ट्यान्डर्ड चार्टर्ड बैंकको आयोजनमा काठमाडौँमा सुरु भएको ‘नेपालका

माईतीघरमा शिक्षक महासंघको ‘वृहत विरोध सभा’

काठमाडौं, २९ बैशाख । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सरकारसँग विभिन्न माग राख्दै ‘वृहत विरोध सभा’ आयोजना गरेको छ। शुक्रबार माईतीघर मण्डलामा समितिले सरकारसँग शिक्षा क्षेत्रका विभिन्न माग राखि प्रदर्शन

विपद् व्यवस्थापनमा समस्या भयो भन्ने कुरा नआओस् : उपप्रधानमन्त्री श्रेष्ठ

 काठमाडौँ, २९ वैशाख । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्का घटनालाई शून्य बनाउन नसकिने तर न्युन भने गर्न सकिने बताएका छन् । गृह मन्त्रालमया आज विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन