Logo
प्रमुख समाचार

नयाँ स्टक एक्सचेञ्जको प्रक्रिया स्थगन गर्न प्रधानमन्त्रीको निर्देशन

-रिपोर्टर्स नेपाल/संवाददाता

 काठमाडौँ, २९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ स्टक एक्सचेञ्जका लागि अगाडि बढाइएको प्रक्रिया तत्काल स्थगित गर्न निर्देशन दिएका छन् । अनुमतिपत्र वितरणमा

विस्तृत पढ्नुहोस
मधेस सरकारमा जनमत पार्टीलाई ल्याउने/नल्याउने जिम्मेवारी प्रचण्डको : अध्यक्ष यादव

काठमाडौं, २९ बैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस सरकारले चाँडै पूर्णता पाउने र यो सरकारमा जनमत पार्टीलाई ल्याउने/नल्याउने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भएको बताएका छन्।

आमिर खान फर्किए भारत, १० दिन नपुग्दै ध्यान केन्द्रबाट निस्किए

काठमाडौं, २९ बैशाख । बलिउड अभिनेता आमिर खान भारत फर्किएका छन् । काठमाडौंको बुढानीलकण्ठस्थित विपश्यना केन्द्रमा ध्यान गर्न आएका खान १० दिन नपुग्दै आज भारत फर्किएका हुन् । उनी आज

वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

 काठमाडौँ, २९ वैशाख । मुलुकको समग्र आर्थिक विकासका लागि लगानीका स्रोत र सम्भावनाको खोजी गर्ने उद्देश्यसहित ‘नेपालका लागि वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, २०२३’ सुरु भएको छ । लगानी बोर्डको कार्यालय

कांग्रेसले पूर्वसांसद बस्नेतको निधनमा तीन दिन पार्टीको झन्डा आधा झुकाउने

काठमाडौं,२९ वैशाख । नेपाली कांग्रेसले पूर्वसांसद पुरूषोत्तम बस्नेतको निधनमा केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा पार्टीको झन्डा आधा झुकाउने भएको छ। वैशाख २९, ३० र ३१ गते पार्टी कार्यालयमा झन्डा

नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनलाई कहिँकतैबाट प्रभावित बनाउने प्रयास नहोस् : कांग्रेस नेता सिंह

काठमाडौं,२९ वैशाख । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन निष्पक्ष रूपमा अघि बढाउन प्रहरीलाई सबैले सहयोग गर्नुपर्ने बताएका छन् । यसमा संलग्न व्यक्ति जोसुकै र जुनसुकै

एमाले केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु

काठमाडौं,२९ वैशाख । नेकपा एमाले केन्द्रीय कमिटीको पाँचौँ बैठक अन्तर्गतको दोस्रो दिनको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । शुक्रवारको बैठकमा मिसन ग्रासरुट

गण्डकीमा माओवादीले टुङ्ग्यायो मन्त्रीको नाम

गण्डकी, २९ वैशाख । नेकपा (माओवादी केन्द्र)ले म्याग्दीका रेशम जुग्जालीलाई गण्डकी प्रदेश सरकारमा पठाउने निर्णय गरेको छ । माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य सुशीला सिम्खडा यसअघि नै बिनाविभागीय मन्त्रीका रूपमा नियुक्त

आगामी कार्ययोजना तयार गर्न एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, वैशाख २९ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक बस्ने भएको छ। बैठक अपराह्न ३ बजे केन्द्रीय पार्टी कार्यालयमा बस्न लागेको हो । केन्द्रीय कमिटीको बैठकमा प्रदेश अध्यक्षहरूबाट प्राप्त सुझावका

महिला केन्द्रित योजनाका लागि संयन्त्र आवश्यक: सांसद डा. राणा

काठमाडौँ, २९ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाले विकासका आयोजनाहरूलाई महिला केन्द्रित बनाउनका लागि एक अलग्गै संयन्त्र आवश्यक रहेको बताएकी छिन् । उनले महिलामैत्री

रवि लामिछानेले गरे पार्टीको झण्डा र नारा नबोकी भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी हुन आह्वान

काठमाडौं,२९ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेले भ्रष्टाचार देशको साझा दुश्मन भएको बताएका छन् । भ्रष्टाचारविरुद्ध सबै नेपाली नागरिक एकजुट हुनुपर्नेमा जोड दिँदै लामिछानले

एमाले नेताको प्रश्न– लडाकुले पैसा पाएको भए माओवादी नेताहरू किन तर्सिनुपर्‍यो ?

काठमाडौं, २९ वैशाख । नेकपा एमालेका नेता विष्णु रिजालले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझी र बालकृष्ण खाँडमा आधारभूत फरक रहेको बताएका छन् । ‘टोपबहादुरजीमाथि बिचौलिया र दलालको काम