Logo

आमिर खान फर्किए भारत, १० दिन नपुग्दै ध्यान केन्द्रबाट निस्किए



काठमाडौं, २९ बैशाख । बलिउड अभिनेता आमिर खान भारत फर्किएका छन् । काठमाडौंको बुढानीलकण्ठस्थित विपश्यना केन्द्रमा ध्यान गर्न आएका खान १० दिन नपुग्दै आज भारत फर्किएका हुन् ।

उनी आज (शुक्रबार) बिहान १०ः ५० बजे इण्डिगो एयरलाइन्सबाट मुम्बई प्रस्थान गरेका हुन् । उनी ध्यान केन्द्रमा १० दिन बस्ने भनिएको थियो । तर, उनी १० दिन नपुग्दै आज भारत फर्किएका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्