Logo
प्रमुख समाचार

प्रधानमन्त्री ‘प्रचण्ड’ र रवि लामिछानेबीच भेटवार्ता,के भयो कुराकानी ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान

विस्तृत पढ्नुहोस
राप्रपाले आज भ्रष्टाचारविरुद्ध सतहत्तरै जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउने

काठमाडौं,२९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध आज देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ। राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रका अनुसार अहिले

बालकृष्ण खाँड आफैंले पार्टीबाट अलग छु भन्नु राम्रो : कांग्रेस नेता

काठमाडौं, २९ वैशाख । नेपाली कांग्रेसका नेता डा. गोविन्दराज पोखरेलले पार्टीका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई अनुसन्धानका लागि मात्र नियन्त्रणमा लिएकाले निलम्बन गर्नु नपर्ने बताएका छन् । ‘अहिले नै

नागरिकता विधेयकमा राष्ट्रपति चुप लागेर बस्न पाउनुहुन्न : कानुनविद्

काठमाडौं, २९ वैशाख । कानुनविद् रुद्र शर्माले राष्ट्रपति कार्यालयमा नागरिकता विधेयक अड्किँदा संवैधानिक जटिलता उत्पन्न भएको बताएका छन् । ‘संसद्ले पास गरेर पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरे पनि हुने नगरे

फौजदारी मुद्दालाई राजनीतीकरण गर्दै सरकार

काठमाडौं, वैशाख २९ ।  सरकारले अदालतमा विचाराधीन फौजदारी मुद्दा पनि राजनीतिक सहमति र सम्झौतामा फिर्ता लिन पाउने गरी केही नेपाल ऐन संशोधन विधेयक ल्याएको छ। सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता,

सरुवा भएका कार्यालयमा ७ दिनभित्र नगए कारबाही

काठमाडौं, वैशाख २९ । सरकारले खटाएकारसरुवा गरेका कार्यालयमा हाजिर गर्न नजाने, रमाना नबुझ्ने, अटेर गर्दै साविककै कार्यालयमा वर्षौंदेखि बस्ने प्रवृत्ति सरकारी कर्मचारीमा बढ्दै गएको छ। यो प्रवृत्ति रोक्न संघीय मामिला

निलम्वित फरार रायमाझीको पक्षमा ओलीको चौथो वकालत

काठमाडौं, वैशाख २९ । सरकारमा हुँदा भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको कुरा गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली अहिले भुटानी शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझी बचाउमा निरन्तर लागेका छन् । पार्टीले रायमाझीलाई

दर्ताले मात्र निलम्बित हुन्न

काठमाडौं, वैशाख २९ । सर्वोच्च अदालतले महाभियोग प्रस्ताव दर्ता हुनेबित्तिकै आरोपित पदाधिकारी निलम्बित नहुने व्याख्या गरेको छ । प्रतिनिधि सभाले प्रक्रिया सुरु नगरी प्रस्ताव दर्ताकै भरमा निलम्बन हुने संविधानको समेत

प्रधानमन्त्री कार्यालयमा नै नक्कली प्रतिवेदन

काठमाडौं, वैशाख २९ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री, पूर्वगृहसचिवको प्रत्यक्ष संलग्नता खुलेपछि विगतमा गृह मन्त्रालयका नेतृत्व सम्हालेका अन्य व्यक्तिमाथि समेत अनुसन्धान सोझिने देखिएको छ । प्रहरीले यति ठुलो प्रकरण

शङ्कामा राजनीतिक दलको आय व्यय

काठमाडौं, वैशाख २९ । राजनीतिक दलले निर्वाचन आयोगमा बुझाएको लेखा परीक्षण प्रतिवेदनमाथि आयोगले आशङ्का गरेको छ । विवरण र रकमको हिसाबकिताब नमिलेको पाइएपछि निर्वाचन आयोगले महालेखा परीक्षकको कार्यालयबाट नै परीक्षण

१ सय ७० दिनदेखि धर्नामा

चुरे मकवानपुर, वैशाख २९ । हेटौंडा उपमहानगरपालिका–१३, पदमपोखरीका जगतबहादुर सुनुवार २६ वर्षदेखि आफ्नो जग्गा फिर्ता माग्दै संघर्ष गरिरहेका छन् । उनी पछिल्लो १ सय ७० दिनयता जग्गा फिर्ता माग गर्दै

खाँणलाई निलम्बन गर्ने विषयमा देउवा मौन

काठमाडौं, वैशाख २९ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा प्रहरी अनुसन्धानमा तानिएका नेता बालकृष्ण खाँणलाई पार्टीले कारबाही गर्ने कि नगर्ने भन्नेमा कांग्रेसभित्र विवाद देखिएको छ । बुधबारबाट