Logo
प्रमुख समाचार

रायमाझी आइतबारमात्रै प्रहरीको सम्पर्कमा आउने, सिधै अदालतमा हाजिर हुने तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ बैशाख । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझी काठमाडौं आईपुगेका छन् । उनी हिजै

विस्तृत पढ्नुहोस
संखुवासभामा भएको हेलिकप्टर दुर्घटनाका घाईतेहरुको उद्धार गर्न सांसद खड्काको माग

काठमाडौं, २२ बैशाख । नेपाली कांग्रेसका सांसद दिपक खड्काले संखुवासभामा आज (शुक्रबार) दिउँसो भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेकाहरुको उद्धार गर्न आग्रह गरेका छन् । उ नले घाइतेहरुको उद्धार गरेर

केन्द्रीय कमिटीका एजेन्डा तय गर्न एमाले सचिवालय बैठक

काठमाडौं, २२ बैशाख । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। एमालेले केन्द्रीय कमिटीका बैठकका एजेन्डाहरु तय गर्न सचिवालयल बैठक बोलाएको हो। बैठक बैशाख २६ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।

आजपनि प्रचण्डलाई भेट्दै ओली, टोपबहादुरको बारेमा कुरा गर्लान त?

काठमाडौं, २२ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी सचिव टोपबहादुर रायमाझी मुछिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले आज(शुक्रबार)पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने भएका छन्। अध्यक्ष ओलीले हिजो(बिहीबार)पनि प्रधानमन्त्री

एउटै समयमा सत्ता गठबन्धन र रास्वपाको छुट्टाछुट्टै बैठक

काठमाडौं, २२ बैशाख । सत्तारुढ गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बैठकको समय जुरेको छ। सत्ता गठबन्धन र रास्वपाको बैठक आज (बिहीबार) साँझ ५ बजेका लागि तय भएको छ। सत्ता गठबन्धनको

शंकर पोख्रेलको प्रश्न : राजनीतिक अस्थिरताको सर्जक को हुन ?

काठमाडौं, २२ बैशाख । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले ०४६ सालको परिवर्तनपछिका ३३ वर्षमा २८ भन्दा बढि प्रधानमन्त्री हुने राजनीतिक अस्थिरताको सर्जक नेपालका राजनीतिक दल र तिनका नेताहरु मात्र

एनआरएनए यूरोपेली सम्मेलनः ३५ देशका तीन सय प्रतिनिधि सहभागी हुने, परराष्ट्रमन्त्री साउद समापनमा पुग्ने

काठमाडौं, २२ बैशाख ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को १५ औं युरोपेली सम्मेलन शुक्रवारदेखि चेक रिपब्लिकको राजधानी प्रागमा सुरु हुँदैछ । मे ५, ६ र ७ तारिख तीन दिनमा जारी

नक्कली भुटानी शरणार्थी प्रकरण : थप तीन जनामाथि पक्राउ पुर्जी

काठमाडौं, २२ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। काठमाडौं जिल्ला अदालतले केशव तुलाधर, हरिभक्त महर्जन र लक्ष्मी महर्जनको नाममा अदालतबाट पक्राउ पुर्जी

प्रहरीसँग जनताले विश्वास गर्न सक्नुपर्छ: प्रहरी महानिरीक्षक कुँवर

रेसुङ्गा, २२ वैशाख । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय गुल्मीका विभिन्न भवनको उद्घाटन गरेका छन्। बिहीबार एक कार्यक्रमबीच उनले भवन उद्घाटन गरेका हुन् । सो अवसरमा प्रहरी महानिरीक्षक

नागरिक सुसूचित भएमा नै नागरिक नियन्त्रित सरकारको विकास हुन्छ: राष्ट्रिय सूचना आयोग

काठमाडौँ, २२ वैशाख । राष्ट्रिय सूचना आयोगले सूचनाको हकलाई सङ्घदेखि स्थानीय तहसम्मका सार्वजनिक निकाय, नागरिक तथा सूचनाको हकका अभियन्तासम्म पु¥याउने तथा यससम्बन्धी कानुनी व्यवस्थाको पालना गर्न गराउन उत्प्रेरित गर्ने कार्य

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं, वैशाख २२ । आज सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे बैठक बस्न लागेको हो । बैठकमा आगामी आर्थिक वर्षको नीति-कार्यक्रम

सामाजिक विषयको पढाइ नेपाली र अंग्रेजी दुवै भाषामा

काठमाडौं, वैशाख २२ । पाठ्यक्रम तथा मूल्यांकन परिषदले विद्यालय तहको सामाजिक अध्ययन विषय नेपाली र अंग्रेजी दुवै माध्यमबाट पठनपाठन गर्न पाइने निर्णय गरेको छ। परिषद्का अध्यक्ष एवं शिक्षा, विज्ञान तथा