Logo
प्रमुख समाचार

प्रचण्ड–नेपालको सम्बन्ध चिस्सिँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, वैशाख २२ । बलियो कम्युनिस्ट पार्टी निर्माणको परिकल्पना गरेका कम्युनिस्ट दलका शीर्ष नेताबीच सम्बन्ध बिग्रिदै गएसँग ‘समाजवादी मोर्चा’ ओझेलमा पर्न थालेको छ । नेपाल

विस्तृत पढ्नुहोस
नक्कली भुटानी शरणार्थी प्रकरण : थप एक दर्जन बढी व्यक्ति प्रहरीको निगरानीमा

काठमाडौं, वैशाख २२ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा पक्राउ परेकाहरूको बयानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको नाम पनि मुछिएको छ ।

जनताको सेवाका लागि हरपल सहकार्य गर्छु : नवनियुक्त मन्त्री बस्नेत

काठमाडौं, २१ बैशाख । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताको सेवाका लागि हरपल सहकार्य गर्ने बताएका छन्। मन्त्रालयमा आज पदभार ग्रहणपश्चात मन्त्री बस्नेतले पत्रकारसँगको कुराकानीमा आफ्नो बढीभन्दा बढी समय

सर्वोच्चको परमादेश : ‘विदेशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण प्रतिशत पेस गर्नू’

काठमाडौं, २१ बैशाख । सर्वोच्च अदालतले दुई महिनाभित्र भारतलगायतका देशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण गरी अदालतमा प्रतिवेदन पेस गर्न परमादेश गरेको छ। न्यायाधीशद्वय शुष्मालता माथेमा र नहकुल सुवेदीको

महोत्तरी : पाँच स्थानीय तहका विपन्न तथा सीमान्तकृत व्यक्तिलाई निःशुल्क एलपिजी ग्यास चुल्हो वितरण गरिने

काठमाडौं, २१ बैशाख । भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत महोत्तरी जिल्लाका पाँच नगरपालिकाका विपन्न तथा सीमान्तकृत समुदायका व्यक्तिलाई निःशुल्क एलपिजी ग्यास चुल्हो र ग्यास सिलिन्डर वितरण गरिने भएको छ। यससम्बन्धी सम्झौतापत्रमा

समाजमा अपराधको मोडल फेरिँदै गएको छ : आइजिपी कुँवर

काठमाडौं, २१ बैशाख । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) वसन्त कुँवरले समाज विकाससँगै अपराधको मोडल पनि फेरिँदै गएको बताएका छन्। उनले प्रविधिको प्रयोगबाट गरिने अपराध आजको मुख्य चुनौती रहेको बताए। इलाका

विद्युतीय सवारीको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री ज्वाला

काठमाडौं, २१ बैशाख । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विद्युतीय सवारीको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। नेपाल आर्थिक पत्रकार सङ्घ र नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालको सहकार्यमा

इजरायलद्वारा बेलायत–इजरायली महिलाको हत्यामा सङ्लग्न तीन सङ्दिग्धको हत्या

एजेन्सी । इजरायलले कब्जा गरेको वेस्ट बैङ्कमा बिहीबार छापा मारेर बेलाइती–इजरायली महिला र उनका दुई छोरीलाई गत महिना मारेको आरोपमा तीन प्यालेस्टिनी पुरुषलाई गोली हानेर मारेको इजरायलले जनाएको छ। हत्यामा

माओवादी केन्द्रको पार्टी पदाधिकारी बैठक सिंहदरबारमा

काठमाडौं, २१ बैशाख । नेकपा (माओवादी केन्द्र)को पार्टी पदाधिकारी बैठक सिंहदरबारमा बसेको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार बेलुका पार्टी पदाधिकारी बैठक बोलाएका थिए। बैठकमा प्रधानमन्त्री प्रचण्ड,

सडक दुर्घटनापरि ११ जनाको मृत्यु

एजेन्सी । भारतको केन्द्रीय राज्य छत्तीसगढमा बुधबार र बिहीबार राति भएको सडक दुर्घटनामा परी पाँच महिला र दुई बालबालिकासहित ११ जनाको मृत्यु भएको छ। उक्त घटनामा एक जना गम्भीर घाइते

प्रतिनिधिसभाको सचिवमा पाण्डेय

काठमाडौं, २१ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिव नियुक्त गरेका छन्। राष्ट्रपति पौडेलले सभामुख देवराज घिमिरेको सिफारिसमा प्रतिनिधिसभाको सचिवमा पद्मप्रसाद पाण्डेय लाई नियुक्त गरेका हुन्। यसअघि राष्ट्रपति पौडेलले राष्ट्रियसभा

सांसद झाले सार्वजनिक गरे आफ्नो ‘रिपोर्ट कार्ड’

काठमाडौं, २१ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफ्नो रिपोर्ट कार्ड सार्वजनिक गरेका छन् । झा कुल बैठक २८ मध्ये २५ बैठकमा उपस्थित् भएका छन् । तीन वटा