Logo
प्रमुख समाचार

यातायात मन्त्रीले नै पाएनन् १ वर्षदेखि स्मार्ट लाइसेन्स

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ बैशाख । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले १ वर्षदेखि स्मार्ट लाइसेन्स नपाएको बताएका छन्। बिहीबार नेपाल आर्थिक पत्रकार संघको कार्यक्रमलाई सम्बोधन गर्दै

विस्तृत पढ्नुहोस
राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री दाहाल शितलनिवासमा

काठमाडौं, २१ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल शितलनिवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल भारतमा उपचार गराएर फर्किएपछि प्रधानमन्त्री दाहालले आज पहिलोपटक भेट्न लागेका हुन् । उनले सो अवसरमा राष्ट्रपतिको

सम्पदालाई आयआर्जनसँग जोड्नुपर्छ: मुख्यमन्त्री पाण्डे

काठमाडौँ, २१ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्राकृतिक सम्पदालाई आयआर्जनसँग जोडेर लानुपर्ने बताएका छन् । ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित तीन दिने तालसम्मेलनको आज

बार आन्दोलन जारी, अधिवक्ता भन्छन् : प्रधानन्यायाधीश नै नभएको देशको नागरिक भएर बाच्नुँमा पीडा छ

काठमाडौं, २१ बैशाख । नेपाल बार एशोसिएसनले संवैधानिक परिषद्‍को बैठक बोलाएर तत्काल प्रधानन्यायाधीश नियुक्ति गर्न माग गर्दै निरन्तर आन्दोलन गर्दै आएको छ। बारको पछिल्लो पटकको आन्दोलन बिहीबार पाँचौ दिनमा प्रवेश

कर्मचारीको माग सम्बोधन गर्न उपप्रधानमन्त्री खड्काको नेतृत्वमा वार्ता समिति

काठमाडौं, २१ बैशाख । कर्मचारीको माग सम्बोधन गर्न सरकारले उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा वार्ता समिति गठन गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्काको नेतृत्वमा वार्ता

रुसद्वारा युक्रेनमा २४ ड्रोन प्रहार

कीभ, २१ वैशाख । रुसले युक्रेन विरुद्ध रातभरमा २४ वटा ड्रोन आक्रमण गरेको छ । तीमध्ये १८ लाई खसालिएको युक्रेनको वायुसेनाले जनाएको छ । आक्रमणकारीहरूले २४ शाहेद- १३६-१३१ सम्म आक्रमण

प्रचण्डले बोलाए पार्टी पदाधिकारी बैठक

काठमाडौं, २१ बैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। प्रचण्डले बिहीबार बेलुका ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी पदाधिकारी बैठक बोलाएको

परराष्ट्रमन्त्री साउद बेलायत प्रस्थान

काठमाडौं, वैशाख २१ । परराष्ट्रमन्त्री एनपी साउद बिहीबार बिहान बेलायत प्रस्थान गरेका छन्। संयुक्त अधिराज्य बेलायतका राजा चार्ल्स तृतीय र महारानी कोनसोर्टको राज्याभिषेकमा सहभागी हुन साउद बेलायत प्रस्थान गरेका हुन्।

नक्कली शरणार्थी प्रकरण : फरार रहेका बादलका छोराले मुख खोले, भने-‘मेरो संलग्नता छैन, अनुसन्धानमा सघाउँछु’

काठमाडौं, वैशाख २१ । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वगृहन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । उनले लामो समयदेखि आफूविरुद्ध

नक्कली भुटानी शरणार्थी प्रकरणबारे गगन थापाको टिप्पणी : ‘यो घटना होइन प्रवृत्ति हो, उच्च ओहोदा संलग्न भएपनि नछु्टुन्’’

काठमाडौं, वैशाख २१ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगि प्रकरणलाई गहिरो गरेर अनुसन्धान गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल । ट्विटरमार्फत उनले  ‘ठगि गिरोहको भिआइपी

नक्कली भुटानी शरणार्थी प्रकरण : ८ जना पक्राउ, दुई जना फरार

काठमाडौं, वैशाख २१ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा अहिलेसम्म ८ जना पक्राउ परेका छन् । गृह मन्त्रालयका पूर्व सचिव एवं उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव

सामुदायिक विद्यालयमा विद्यार्थी चाप बढ्दो

रोल्पा, २१ वैशाख । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घटिरहेको बेला रोल्पाको एक विद्यालयमा भने धान्ने नसक्ने गरी विद्यार्थीको चाप बढेको छ । रोल्पा सदरमुकाम लिवाङस्थित बालकल्याण माविमा चालु शैक्षिक सत्रमा