Logo
प्रमुख समाचार

एसिया कप खेल्ने नेपालको सपना पूरा भयो : क्यान अध्यक्ष चन्द

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० वैशाख । नेपाल क्रिकेट एसोसिएसन (क्यान) अध्यक्ष चतुरबहादुर चन्दले एसिया कप खेल्ने नेपालको सपना पूरा भएको बताएका छन् । ‘हिजोको जित चमत्कारभन्दा पनि

विस्तृत पढ्नुहोस
मिटरब्याज पीडितका समस्या : अध्यादेश ल्याएर समाधान गरिने

काठमाडौं, वैशाख २० । सरकारले मिटरब्याजीबाट पीडित नागरिकको माग सम्बोधन गर्न अध्यादेश ल्याउने भएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलबार बसेको मन्त्रीपरिषद्को बैठकले अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

कांग्रेस २० वर्षसम्म चुनाव हार्न तयार छ ?

  काठमाडौं, वैशाख २० । ‘नेपाली कांग्रेस २० वर्षसम्म हारे हार्छ, अब कुनै दलसँग पनि चुनावअघि गठबन्धन गर्दैनौं ।’ नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा

रवि लामिछानेलाई प्रधानमन्त्रीमा पत्याउने स्थिति छैन : लोसपा नेता झा

काठमाडौं, २० वैशाख । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता केशव झाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजनीतिलाई अस्थिर बनाउने अवसर खोजिरहेको आरोप लगाएका छन् । ‘ओलीजीले सत्तापक्षलाई गाली

स्वच्छ, स्वस्थ र निष्पक्ष सञ्चार जगत् नै लोकतन्त्रका आधारस्तम्भ : सभापति देउवा

काठमाडौं, वैशाख २० । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वच्छ, स्वस्थ र निष्पक्ष सञ्चार जगत् नै लोकतन्त्रका आधारस्तम्भ भएको जनाएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सम्पूर्ण

सञ्चार क्षेत्रको पुनर्संरचना आवश्यक : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, वैशाख २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको मूल मर्म, भावना र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उद्देश्यअनुरूप नेपाली सञ्चार क्षेत्रको पुनर्संरचना गर्नुपर्ने बताएका छन्। विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना

रविलाई प्रधानमन्त्री बनाउन ओलीको प्रस्ताव

काठमाडौं, वैशाख २० । आमनिर्वाचन भएको ६ महिना नबित्दै फेरि सरकार फेरबदलको खेल सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी ९एमाले० अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

कांग्रेस नेता भण्डारीको फ्रन्टलाइन अस्पतालमा उपचार सुरु

काठमाडौँ, १९ वैशाख । आगलागीमा परी घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्रकान्त भण्डारीको थप उपचार आजदेखि काठमाडौँमै सुरु गरिएको छ । काठमाडौँको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा

बालेनले भने : नयाँ/पूराना सबै नेताहरु चोर हुन्

काठमाडौं, १९ बैशाख । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले नेपालका नयाँ तथा पूराना सबै नेताहरु चोर भएको आरोप लगाएका छन् । शाहले फेशबुकमार्फत अहिले यस्तो टिप्पणी गरेका हुन् । उनले

रवि लामिछानेको सक्रिया बढ्यो, प्रधानमन्त्री दाहालपछि देउवासँग भेटवार्ता

काठमाडौं, १९ बैशाख । रास्वपाका सभापति रवि लामिछानेले राजनीतिक सक्रियता बढाएका छन् । उपनिर्वाचन जितेर सांसदको शपथ खाएपछि उनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए । सो भेटवार्तामा उनीहरुबीच सरकारमा

सन्दीपले भने-यो जिन्दगीले कहाँ लैजानेछ थाहा छैन ?

काठमाडौं, १९ बैशाख । नेपाली क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेले क्रिकेटको यात्रामा धेरै सपनामध्ये एउटा सपना आज पूरा भएको बताएका छन् । युएईलाई पराजित गर्दै नेपाल एसिसी प्रिमियको विजेता बनेपछि

‘युक्रेन युद्धमा एक लाख रुसी मारिए’

एजेन्सी । युक्रेन युद्धका कारण गत डिसेम्बर यता एक लाख रुसी मारिएका अमेरिकाले जनाएको छ । ह्वाइट हाउसका अनुसार उक्त अवधिमा २० हजार रुसी सैनिकसहित एक लाख जनाले ज्यान गुमाएका