Logo
प्रमुख समाचार

बाबुरामले भेटे महावीर, जनाए धर्नालाई ऐक्यवद्धता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१८ वैशाख । विभिन्न माग राखेर ४ दिनदेखि आन्दोलनरत् महावीर पुनलाई भेट्न नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई माइतिघर पुगेका

विस्तृत पढ्नुहोस
भोजपुरका विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा

भोजपुर, १८ वैशाख । प्राविधिक शिक्षा यहाँका ग्रामीण भेगका विद्यार्थीको रोजाइमा पर्न थालेको छ । विभिन्न सामुदायिक विद्यालयले माध्यमिक तहमा पनि प्राविधिक शिक्षाको थालनी गरेपछि विद्यार्थीमा प्राविधिक शिक्षाप्रति आकर्षण बढेको

कानुन र जनप्रशासन सङ्काय पढाउने तयारीमा मधेस विश्वविद्यालय

वीरगञ्ज, १८ वैशाख । मधेस विश्वविद्यालयले चालु शैक्षिक सत्रबाट कानुन र समान्य जनप्रशासन सङ्कायको कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । स्थापनाकालदेखि नै भौतिक पूर्वाधार र जनशक्तिको आभाव खेप्दै आएकोे

एमाले सांसद कोइरीलाई पक्राउ गर्न सहयोग माग्दै प्रहरीले लेख्यो संसद् सचिवालयलाई पत्र

काठमाडौं,१८ वैशाख । महोत्तरी -१ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालको तर्फबाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न सहयोग माग माग्दै  नेपाल प्रहरीले संघीय संसद् सचिवालयलाई पत्र लेखेको छ

रास्वपाको केन्द्रीय कमिटी बैठक घण्टीघरमा सुरू

काठमाडौं,१८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कमिटीको बैठक सुरू भएको छ । बैठक बसुन्धरास्थित घण्टीघरमा भर्खरै सुरू भएको हो । उपनिर्वाचनपछि पहिलोपटक रास्वपाको केन्द्रीय समिति बैठक बसेको हो।

समय सापेक्षित ट्रेड युनियन आजको आवश्यकता

काठमाडौं, १८ वैशाख । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन गर्न पाउने लगायत पेसागत हितको प्रबद्र्धन र कामको सुरक्षाका आधारभूत माग राखी अमेरिकाको शिकागो सहरबाट शुरु

एमालेलाई सरकारबाट हटाएपछि सामाजिक सुरक्षामा अवरोध गरियो : एमाले अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठवन्धन सरकारले नेकपा एमालेलाई सरकारबाट हटाएपछि सामाजिक सुरक्षा भत्ता लगायतका लोकप्रिय कार्यक्रममा अवरोध गरेको आरोप लगाएका छन्

‘राजनीतिक, सामाजिक परिवर्तनमा श्रमिकको एतिहासिक भूमिका’

विराटनगर, १८ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको राजनीतिक, सामाजिक परिवर्तनमा श्रमिकको एतिहासिक भूमिका रहेको बताएका छन् । आज १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै हाल प्राप्त

संविधानको पूर्ण कार्यान्वयनबाट श्रमिकको हक स्थापित गर्न सकिन्छ : मन्त्री शर्मा

काठमाडौं, वैशाख १८ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानको पूर्ण कार्यान्वयनबाट श्रमिकको हक स्थापित गर्न सकिनेमा जोड दिएकी छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै उनले संविधान

श्रमजीवी वर्गको अधिकार सुनिश्चिताले देश विकास हुन्छ: प्रदेश प्रमुख परियार

कर्णाली, १८ वैशाख । कर्णाली प्रदेश प्रमुख तिलक परियारले श्रमजीवी वर्गको हकहित र अधिकार सुनिश्चिताले मात्र देशको विकास हुनसक्ने बताएका छन् । प्रदेश प्रमुख परियारले १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा

संविधानको पूर्ण कार्यान्वयनबाट श्रमिकको हक स्थापित गर्न सकिन्छ:मन्त्री शर्मा

काठमाडौँ, १८ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानको पूर्ण कार्यान्वयनबाट श्रमिकको हक स्थापित गर्न सकिनेमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै उनले संविधानप्रदत्त

साइबर सुरक्षा नीतिको मस्यौदाप्रति पत्रकारहरुको चासो

काठमाडौँ, १८ वैशाख । सरकारले ल्याउन लागेको राष्ट्रिय साइबर सुरक्षा नीति २०८० प्रति पत्रकारहरुले विषेश चासो देखाएका छन् । पत्रकारका संघ सङ्गठनका प्रतिनिधिहरूले नीतिको मस्यौदाको गहन अध्ययन गरेर सरकारलाई सुझाव