Logo
प्रमुख समाचार

श्रीमानले ब्युटिपार्लर जान नदिएपछि आत्महत्या

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी । गत बिहीबार मध्यप्रदेशको इन्दोरकी ३४ वर्षीया एक महिलाले आत्महत्या गरेकी छन्। आफूलाई श्रीमानले ब्युटिपार्लर जाने अनुमति नदिएपछि उनले आत्महत्या गरेकी प्रहरीले जनाएको छ।

विस्तृत पढ्नुहोस
रोल्पामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, नौ जना घाइते

काठमाडौं, १७ बैशाख । रोल्पामा जीप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा गङ्गादेव गाउँपालिका–२ ओइलाम निवासी १५ वर्षीय तिलक वली रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी उपरीक्षक

१० लाख ३० हजार हेक्टर कृषियोग्य जमिन बाझो छ : मन्त्री भुसाल

काठमाडौं, १७ बैशाख । कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा बेदुराम भुसालले १० लाख ३० हजार हेक्टर कृषियोग्य जमिन बाँझो रहेको बताएका छन्। अखिल नेपाल किसान महासङ्घले ७३औँ स्थापना दिवसमा मन्त्री

राष्ट्र र जनताका लागि प्रहरी प्रशासन भन्ने मान्यतासहित काम गर्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं, १७ बैशाख । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्र र जनताका लागि प्रहरी प्रशासन भन्ने मान्यतासहित काम गर्न सुरक्षाकर्मीहरुलाई निर्देशन दिएका छन्। आइतबार जनकपुरधाममा आयोजित सुरक्षासम्बन्धी बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी

फिलिपिन्सको सैन्य कारबाहीमा ७ विद्रोहीको मृत्यु

एजेन्सी । फिलिपिन्सको सेनाले मध्य फिलिपिन्समा आइतबार गरेको आक्रमणमा सात संदिग्ध वामपन्थी विद्रोहीलाई मारेको छ। सेनाका क्याप्टेन जेफरसन मारियानोले बताएअनुसार गाउँलेहरूले त्यहाँ विद्रोहीहरूको आएको खबर दिएपछि सेनाले उत्तरी समर प्रान्तमा

यसरी भएको थियो कपनमा निराको हत्या

काठमाडौं, १७ बैशाख । काठमाडौँको कपनस्थित सरस्वती नगरमा वैशाख ७ गते भाँडा व्यवसायी ३५ वर्षकी नीरा पाण्डे आचार्यको लुटपाटका लागि हत्या भएको पाइएको छ। प्रहरीले लामो अनुसन्धान गरी घटना भएको

स्वास्थ्यलाभ गरेर स्वदेश फर्किए चन्द्र भण्डारी (भिडिओसहित)

काठमाडौं, १७ बैशाख । भारतको मुम्बईमा उपचार गरेर डा. चन्द्र भण्डारी आज स्वदेश फर्किएका छन् । विमानस्थलमा उनलाई कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले स्वागत गरेका थिए । उनी ह्विलचियरमार्फत एयरपोर्टबाट गाडी

प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि लघुवित्त पीडितको आमरण अनसन स्थगित

काठमाडौं, १७ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपश्चात लघुवित्तविरुद्धको सङ्घर्ष समितिका संरक्षक अगस्त अधिकारीले अनसन स्थगित गरेका छन्। अधिकारीले आफूहरुको माग सम्बोधन नभए आज बेलुका ६ बजेदेखि वसन्तपुरमा आमरण

डेढ वर्षभित्रै महाकाली करिडोरको ट्र्याक खुल्छ : प्रमुख सचेतक लेखक

काठमाडौं, १७ बैशाख । नेपाली कांग्रेसका प्रमुख सचेतक एवं पूर्वमन्त्री रमेश लेखकले अबको डेढ वर्षभित्र महाकाली करिडोरको ट्र्याक खुलिसक्ने बताएका छन्। करिडोरको शून्य विन्दु कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा आइतबार स्थलगत अनुगमन

कोरोना अपडेट : ६० जना संक्रमित थपिए

काठमाडौं, १७ बैशाख । ६० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ सय ७३ जनामा कोरोना परीक्षण गर्दा ६० जनामा संक्रमण पुष्टि भएको

बजेट कम भएको भन्दै मन्त्री ज्वाला भन्छन् : बिहान खाँदा साँझ नपुग्ने, साँझ खाँदा बिहान नपुग्ने

काठमाडौं, १७ बैशाख । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बजेट कम भएको भन्दै गुनासो पोखेका छन्। पेशागत महासंघ नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै जेट कम भएको भन्दै

कृषिमा लगानी गर्न सरकार कन्जुस छ : कृषिमन्त्री भुषाल

काठमाडौं, १७ बैशाख । कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. वेदुराम भुषालले कृषिमा लगानी गर्ने कुरामा सरकार कन्जुस भएको आरोप लगाएका छन्। पेशागत महासंघ नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा