Logo
प्रमुख समाचार

सभामुख घिमिरे निर्वाचित भएको क्षेत्रमा हात्ति आतंक, विश्वप्रकाशले गराए ध्यानाकार्षण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ वैशाख । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले झापाको बुद्ध शान्ति गाउँपालिकामा ‘हात्ति आतंक’ बढेको भन्दै संसद्को ध्यानाकार्षण गराएका छन्

विस्तृत पढ्नुहोस
तनहुँवासीको स्नेह, विश्वास र भरोसा डग्मगाउन दिन्नँ– स्वर्णिम वाग्ले

काठमाडौं, १५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले आफूले तनहुँ– १ का जनताको स्नेह, विश्वास र भरोसा डग्मगाउन नदिने बताएका छन् ।

मत परीणामबाट निराश नहुनुपर्ने भन्दै अध्यक्ष लिङ्देन भन्छन्, ‘जनताले खोजेको विकल्पमा समिक्षा होला’

काठमाडौं, १५ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले उपनिर्वाचनमा पार्टीले राम्रो मत ल्याउन नसकेको भन्दै निराश नहुनुपर्ने बताएका छन्। शुक्रबार बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष

सरकारलाई सांसदहरुको चेतावनी : निमुखा जनताको करको दुरूपयोग नगर

काठमाडौं,१५ वैशाख । सरकारले अयोग्य लडाकुलाई दुई- दुई लाख रुपैयाँ रकम उपलव्ध गराउने कार्यविधि पारीत गरेको विषयले जोडदार रुपमा संसद्मा प्रवेश पाएको छ । प्रतिनिधि सभाको आजको (शुक्रवार) बैठकको आकस्मिक

कार्यवाहक राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस

काठमाडौँ, १५ वैशाख । निर्वाचन आयोगले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसमक्ष यही वैशाख १० मा सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन, २०८० को निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ । राष्ट्रपतिको कार्यालय शीतल

अयोग्य लडाकुलाई पैसा बाँड्न लागेको सरकारलाई योगेशको यस्तो सुझाव

काठमाडौं, १५ बैशाख । नेकपा (एमाले) का सचिव तथा सांसद योगेश भट्टराईले अयोग्य लडाकुलाई रकम नबाँड्न सुझाव दिएका छन् । बरु, सरकारले अयोग्य लडाकुको नाममा छुट्याएको १ अर्ब ४० करोडमा

संसदमा  आक्रमक एमाले  : राज्यको ढुकुटी रित्याउने निर्णय खारेज गर्न माग

काठमाडौं,१५ वैशाख । नेकपा (एमाले)ले अयोग्य लडाकुलाई राज्यकोष रित्याएर करोडौं रुपैयाँ बाढ्ने काम सरकारबाट भएको भन्दै विरोध गरेको छ । आजको प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ विरोधस्वरुप एमाले सांसदहरु आफ्नो

प्रतिनिधि सभामा एमाले सांसदहरुको अवरोध

काठमाडौं, १५ वैशाख । प्रतिनिधि सभा बैठकमा एमाले सांसदहरुले अवरोध गरेका छन् । बैठक सुरु भएलगत्तै एमाले सांसदहरुले उठेर विरोध जनाएका हुन् । एमाले सांसदको विरोधपछि सभामुख देवराज घिमिरेले एमाले

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ

काठमाडौं,१५ वैशाख । लुम्बिनी प्रदेश सरकारमा नियुक्त भएका तीन मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । आज मन्त्रीको शपथ लिने हरुमा माओवादी केन्द्रबाट  धनबहादुर मास्की,नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी, लोसपाबाट

अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा.बरमेजो नेपाल आउने

काठमाडौँ, १५ वैशाख । अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घको महानिर्देशक डा. अल्भेरो बरमेजोले यही वैशाख १७ गतेदेखि २१ सम्म नेपाल भ्रमण गर्ने भएका छन्। महासङ्घ यौन तथा प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा

गण्डकीका मुख्यमन्त्री पाण्डेसहित दुई मन्त्रीले लिए शपथ

काठमाडौं,१५ वैशाख । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित दुई मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनियताको शपथ गराएका हुन् ।

लुम्बिनीका मुख्यमन्त्री चौधरीले लिए शपथ

काठमाडौं,१५ वैशाख । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पद तथा गोपनियताको शपथ लिएका छन् । चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनियताको शपथ गराएका हुन् । चौधरी हिजो