Logo
प्रमुख समाचार

‘शेखर कोइराला पार्टी फुटाएर प्रधानमन्त्री बन्दैन’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले माओवादीका अयोग्य लडाकुलाई २-२ लाख बाँड्नुभन्दा रोजगारीको सिर्जना गर्नुपर्ने औंल्याएका छन् । ‘माओवादीका लडाकुलाई

विस्तृत पढ्नुहोस
रास्वपा कांग्रेस र एमालेको विकल्प होइनः ज्ञवाली

काठमाडौं, १५ वैशाख । नेकपा एमालेका उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले गठबन्धन र भागबन्डाका कारण जनतामा व्याप्त निराशाको लाभ राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएको बताएका छन् । ‘उपनिर्वाचनमा मतदाताको मनोविज्ञानमा केही

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं, वैशाख १५। राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ । यसअघि बिहीबारका लागि बोलाइएको बैठक विशेष कारण भन्दै आजका लागि स्थगित गरिएको थियो

राष्ट्रिय परिचयपत्र प्रमाणीकरणमा प्रधानमन्त्रीका आइटी विज्ञको रुचि

काठमाडौं, वैशाख १५। राष्ट्रिय परिचयपत्र व्यवस्थापन कार्यविधि खारेज भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालकै आइटी विज्ञको कम्पनीलाई संकलित विवरण प्रमाणीकरण गर्न दिने तयारी गरिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले यसअघि

राज्यकोषको दुरुपयोग – पूर्व लडाकुलाई ८० करोड

काठमाडौं, वैशाख १५ । सरकारले माओवादीका बहिर्गमित (अयोग्य) लडाकुलाई ८० करोड रुपैयाँ बाँड्ने तयारी गरेको छ । करिब ४ हजार अयोग्य लडाकुलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँका दरले ८० करोड बाँड्न

नाफामा रास्वपा, घाटामा कांग्रेस

काठमाडौं, वैशाख १५। प्रतिनिधिसभा उपनिर्वाचनको सम्पूर्ण परिणाम आएसँगै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने केही दलको सांसद सिट संख्या फेरबदल भएको छ । प्रतिनिधि सभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दलको हैसियतमा छ तर

मध्यरातमा बाजुरा केन्द्रबिन्दु भएर ५.९ रेक्टरको भूकम्प

काठमाडौं, वैशाख १५।  सुदूरपश्चिम प्रदेशको केही जिल्लाहरूमा भूकम्पको धक्का महसुस गरिएको छ। शुक्रबार राति १ बजेर ३० मिनेटको समयमा बाजुरा जिल्लाको दहकोट आसपास केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय

मेयर बालेनको विरोध गर्दै काठमाडौं महानगरको शिक्षा विभागमा ताला

काठमाडौं, १४ बैशाख । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा तालाबन्दी गरेको छ। मेयर बालेन शाहले विद्यालयहरूमा राजनीति गरे कारबाही गर्ने

चीनका राष्ट्रपति र युक्रेनी राष्ट्रपतिबीच फोन वार्ता

एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार आफ्ना युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्कीसँग चीन-युक्रेन सम्बन्ध र युक्रेन सङ्कटका विषयमा टेलिफोन वार्ता गरेका छन्। युक्रेन सङ्कट राष्ट्रपति सीले युक्रेन सङ्कट समाधानका निम्ति

‘बुद्धधर्मको मर्म विश्वमा फैलाउन बौद्ध शिखर सम्मेलन उपयोगी’

एजेन्सी । बुद्धधर्मको मर्म विश्वमा फैलाउन गत साता नयाँदिल्लीमा सम्पन्न विश्व बौद्ध शिखर सम्मेलन उपयोगी भएको तिब्बती बौद्धधर्मका शिक्षकले बताएका छन्। बौद्धगुरु योङ्गे मिङ्ग्युर रिम्पोछेले बुद्ध धर्मको सार संसारमा फैलाउन

भारतमा कोरोनाका बिरामीको सङ्ख्यामा झिनो गिरावट

एजेन्सी । अघिल्ला दुई दिनको तुलनामा आज भारतमा कोरोनाका बिरामी घटेका छन्। बुधबारको तुलनामा आज कोभिडका बिरामी घटेका केन्द्रीय परिवारस्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार बुधबार नौ हजार छ सय

चिया निर्यातबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्छ : मन्त्री भुसाल

काठमाडौं, १४ बैशाख । नेपाली अर्थोडक्स चियामा आजदेखि ‘ट्रेसाविलिटी प्रणाली’ लागू गरिएको छ। उक्त प्रणाली प्रारम्भ भएपछि चिया उत्पादक कम्पनीको उत्पादन बिक्री वितरण गर्दा सूचना अनिवार्य बारकोडमा राख्नुपर्ने व्यवस्था गरिएको