Logo
प्रमुख समाचार

राजनीतिक लेनदेनमा प्रधानन्यायाधीश नियुक्ति नगरियाेस् : भट्टराई

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडाैं, वैशाख १ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले वैशाख महिनाभित्र प्रधानन्यायाधीश नियुक्ति हुने विश्वास व्यक्त गरेका छन् । ‘हिजाे हामीसँग प्रधानमन्त्री एवं संवैधानिक परिषद्का अध्यक्ष

विस्तृत पढ्नुहोस
नयाँ वर्षमा राष्ट्रपतिको सुभकामनाः ‘सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध रहौँ’

काठमाडौं, वैशाख १ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका अपार स्रोत, सम्पदा र सम्भावनाको उद्घाटन गरी एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध हुनुपर्नेमा जोड दिएका छन्। नव वर्ष २०८०

संघीय सरकारले सहयोग गर्नुको साटो राजनीति गरिरहेको बालेनको आरोप

काठमाडौं, बैशाख १ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले संघीय सरकारलाई देशकै प्रमुख प्रशासनिक केन्द्र ‘सिंहदरबार’ अन्त्यै सार्न चुनौती दिएका छन् । मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयले प्रमुख साहलाई ‘जिम्मेवार भएर

वैकल्पिक राजनीति दल पनि ‘उस्तै’

काठमाडौं, बैशाख १। गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन हुनु करिब ६ महिनाअघि मात्र खुलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले छोटो अवधिमै प्रतिनिधिसभामा २० सिट हासिल ग¥यो । निर्वाचन सकिएको

‘२०७९’ निर्वाचनको वर्ष : चुनिए ३७ हजार ४६ नेता

काठमाडौं, चैत बैशाख १। प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह गरी तीनै तहमा वर्ष २०७९ मा निर्वाचन सम्पन्न हुँदा मुलुकमा ३७ हजार ४६ जना जनताका नेता चुनिएका छन् । नेपालको निर्वाचन

राजनीतिक नेतृत्वले विशेष योजना निर्माण गरी कार्यारम्भ गर्न जरुरी छ– सभामुख घिमिरे

काठमाडौँ, १ वैशाख (रासस) : सभामुख देवराज घिमिरेले राजनीतिक नेतृत्वले समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउन विशेष योजना, मार्गचित्र निर्माण गरी कार्यारम्भ गर्न जरुरी रहेको बताउनुभएको छ ।

नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रको क्षमता उजागर गर्नुपर्नेछ– प्रधानमन्त्री

काठमाडौँ, १ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी नभई राष्ट्रका क्षमता उजागर गर्ने बताउनुभएको छ । नयाँ वर्ष–२०८० को अवसरमा

सङ्घीय शिक्षा ऐन तत्काल पारित गर्न माग

काठमाडौं, ३० चैत्र । प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले सङ्घीय शिक्षा ऐन तत्काल जारी गर्दै शिक्षकका समस्या समाधान गर्न माग गरेको छ । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सङ्गठनका अध्यक्ष

कोशी प्रदेश समन्वय परिषद् गठनः लिखु गाउँपालिका उपाध्यक्ष थापा सदस्यमा मनोनित

काठमाडौं, ३० चैत्र । कोशी प्रदेशको प्रदेश समन्वय परिषद् सदस्यमा ओखलढुङ्गाको लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापा मनोनित भएकी छन् । उनलाई मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश समन्वय परिषद् सदस्यमा मनोनित गरेका

कोशी प्रदेश समन्वय परिषदले पायो पूर्णता

काठमाडौं,३० चैत । कोशी प्रदेश समन्वय परिषदले पूर्णता पाएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संघ,प्रदेश र स्थानीय तह(समन्वय तथा अन्र्तसम्वन्ध ऐन २०७७) बमोजिम प्रदेश समन्वय परिषदलाई पूर्णता

आफ्नो सपनाको मलामी जानुपर्यो भने मान्छे दिग्दार हुन्छ : महामन्त्री थापा

काठमाडौं, ३० चैत्र । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिकमा ठूलो छटपटाह रहेको बताएका छन्। काठमाडौंमा आयोजति ‘नेपाली कांग्रेसको रूपान्तरणका एजेण्डाः के र कसरी?’ संवाद कार्यक्रममा बोल्दै महामन्त्री थापाले नागरिकमा

सिंहदरबारको फोहोरप्रति सरकारको टिप्पणी, ‘जनताबाट चुनिएका मान्छेले कानून मान्दैन भने हुन्छ के?’

काठमाडौं, ३० चैत्र । सिंहदरबारको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह उर्फ बालेनको निर्णयप्रति सरकारले टिप्पणी गरेको छ। सिंहदरबारको फोहोर विगत चार दिनदेखि काठमाडौं महानगरले नउठाएको भन्दै सरकारले फोहोर