Logo
प्रमुख समाचार

अब प्रकाशमानलाई पुग्यो भन्ने जनमत छः किरण पौडेल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ कात्तिक । नेकपा एमालेका काठमाडौं १ का उम्मेदवार किरण पौडेलले पार्टीका एजेन्डाका आधारमा आफूले जित्ने दाबी गरेका छन् । ‘मैदानमा को को छन्

विस्तृत पढ्नुहोस
उम्मेदवारले सञ्चारमाध्यममा कतिसम्म विज्ञापन गर्न पाउँछन्? हेर्नुहोस् मापदण्ड

काठमाडौं, कात्तिक ९। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार तथा दलका भ्रातृ संगठनले प्रचारप्रसारका क्रममा सञ्चारमाध्यममा विज्ञापन गर्न निश्चित मापदण्ड तय गरेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकारको नाम समानुपातिक बन्दसूचीबाट हट्यो

काठमाडौं, कात्तिक ९। निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारको नाम प्रतिनिधिसभातर्फको समानुपातिकको बन्दसूचीबाट हटाएको छ । नेपाली कांग्रेसले बन्दसूचीमा समावेश गरेको परियारको नामविरुद्ध निर्वाचन आयोगमा उजुरी परेपछि

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

काठमाडौं, कार्तिक ९ । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सफा

राष्ट्रपतिबाट नेपाल संवत् ११४३ को शुभकामना

काठमाडौं, ८ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४३ प्रारम्भ भएको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छिन् । उनले

कांग्रेसद्वारा सूचना सङ्कलन तथा अनुगमन उपसमिति गठन

काठमाडौं, ८ कात्तिक । नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सूचना सङ्कलन तथा अनुगमन उपसमिति गठन गरेको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि गठन गरिएको उक्त

सञ्चारमाध्यममा विज्ञापन गर्न निश्चित मापदण्ड निर्धारण

काठमाडौं, ८ कात्तिक । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार तथा दलका भ्रातृ सङ्गठनले प्रचारप्रसारका क्रममा सञ्चारमाध्यममा विज्ञापन गर्न निश्चित मापदण्ड निर्धारण गरेको

गणतन्त्र र सङ्घीयता बचाउन पाँच दलीय गठबन्धन’

भक्तपुर, ८ कात्तिक । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले संविधान, लोकतान्त्रिक गणतन्त्र र सङ्घीयता बचाउनका लागि पाँच दलीय गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएको बताएका छन्। नेपाली कांग्रेस भक्तपुर नगर समितिले

निर्वाचनसंहिताअनुसार के पाइन्छ, के पाइँदैन

काठमाडौं, ८ कात्तिक । उम्मेदवारहरूले निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा निर्वाचन प्रचार–प्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने, यसरी जाँदा

समानुपातिकतर्फ ६८ जिल्लाका लागि मतपत्र ढुवानी

काठमाडौं, ८ कात्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ ६८ जिल्लाका लागि मतपत्र ढुवानी भइसकेको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद

राजनीतिक दल र उम्मेदवारलाई आयोगको सात बुँदे निर्देशन

काठमाडौं, ८ कात्तिक । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा सात बुँदे निर्देशन दिएको छ

ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण अवलोकन गर्न पाइने, खाली आँखाले हेर्दा समस्या हुन सक्ने

काठमाडौं, ८ कात्तिक । कार्तिक कृष्ण औँसीका दिन आज लाग्ने ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण बत्तीसपुतलीलस्थित नेपाल एष्ट्रोनोमिकल सोसाइटीको कार्यालयमा देखाइने भएको छ । सोसाइटीले

Screenshot