Logo
प्रमुख समाचार

वर्षमान पुनको प्रश्नः “माओवादी केन्द्रलाई कांग्रेसको पुच्छर भन्ने हो भने कांग्रेसलाई माओवादी केन्द्रको पुच्छर भन्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ साउन । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता वर्षमान पुनले गठबन्धनलाई आगामी पाँच वर्षसम्म लैजाने हिसाबले काम भइरहेको बताएका छन् । “हामीले २०७४

विस्तृत पढ्नुहोस
पाँच दलले गठबन्धनका नाममा आतंक मच्चाएः विष्णु रिमाल

काठमाडौं, २७ साउन । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले २०७४ मा गरेको गठबन्धन असफल भएकाले आफ्नो पार्टी एक्लै जान लागेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली

नयाँ–पुरानो छान्ने अधिकार जनतालाई छ, विन–विन हुने गरी तालमेल हुन्छः कांग्रेस सहमहामन्त्री

काठमाडौं, २७ साउन । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले चुनावी तालमेल अप्ठ्यारो भए पनि एकअर्कालाई स्वीकारेर जानुको विकल्प नभएको बताएका छन् । “तालमेल सबैभन्दा अप्ठ्यारो पाटो हो । तर त्यही

तीन तह बीचको सम्बन्ध टुटाउन खोजिँदै

काठमाडौं, साउन २७। सरकारले छोटो प्रक्रियाबाट ल्याउन तयारी गरेको संघीय निजामती सेवा ऐनको मस्यौदामा संघ, प्रदेश र स्थानीय तहवीचको सम्बन्ध टुटाउन प्रस्ताव गरिएको छ। संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठको अडानमा ऐनको

प्रहरी समायोजनमा आलटालः संघ–प्रदेश सरकार द्वन्द्वोन्मुख

काठमाडौं, साउन २७। मधेस प्रदेश सरकारले गत आइतबार संघ सरकारलाई एक साताको समयसीमासहित यस्तो चेतावनी दिएको हो। संविधानमा भएको प्रहरीसम्बन्धी व्यवस्थालाई लिएर संघ र प्रदेश सरकारबीच द्वन्द्वको स्थिति देखापरेको छ।

मत्ताको उदण्डता दस गुणा दस

काठमाडौं, साउन २७ । दसवटा मत्ताले १० वर्षमा मारेका मानिसको सङ्ख्या सय पुग्न लागेको छ। यसले शान्त स्वभावको वन्यजन्तु हात्ती संरक्षणमा चुनौती थपिएको देखाएको छ। पूर्वमा झापादेखि पश्चिममा बर्दियासम्मका मत्ताले

हिजै रक्षाबन्धन गर्नु शास्त्रसम्मत छैनः संस्कृतिविद् गौतम

काठमाडौं, २७ साउन । आजबाट चाडबाड सुरु भएको छ । आजै जनैपूर्णिमा, रक्षाबन्धन, गाईजात्रा, क्वाँटी खाने दिन र राखी बाँध्ने पर्व परेको छ । कतिपयले हिजै रक्षाबन्धन गरेका छन् ।

प्रमुख तीन कम्युनिस्ट पार्टी होमिए निर्वाचनमा

काठमाडौं, साउन २७ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति तय भएसँगै प्रमुख तीन कम्युनिस्ट पार्टी आन्तरिक तयारीमा जुटेका छन् । मत परिणाम आफ्नो पोल्टामा उनीहरू आन्तरिक रणनीति तय गर्नमा समेत

फोहोर व्यवस्थापनमा चुक्दै बालेन, सरकार रमित

काठमाडौं, साउन २७ । काठमाडौं महानगरपालिका प्रमुख बालेन साह फोहोर व्यवस्थापनमा ‘असफल’ देखिएका छन् । लामो समयसम्म फोहोर व्यवस्थापन हुन नसकेपछि महानगरपालिकाका वडाहरू नै आलोचनामा उत्रिन थालेका छन् । उपत्यकाका

संघीय निजामती विधेयकमा विवाद कायमै

काठमाडौं, साउन २७ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्थ मन्त्रालयबाट स्वीकृत लिएर कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको संघीय निजामती सेवा विधेयक अघि बढ्न सकेको छैन ।

परराष्ट्रमन्त्री खड्काले सुनाए चीन भ्रमणको उपलब्धि

काठमाडौँ, २६ साउन । परराष्ट्रमन्त्री डा. नारायण खड्काले आफ्नो तीनदिने जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ तुल्याउन फलदायी भएको बताएका छन् । चीन भ्रमण सम्पन्न गरी आज

आईजिपी सिंहको १०० दिन, के भने ?

काठमाडौं, २६ साउन । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रचलित कानूनको अधीनमा रही नेपाल सरकार र प्रहरी सङ्गठनको नीति तथा उद्देश्यअनुरूप प्रभावकारीरूपमा पुलिसिङ गर्नु नेपाल प्रहरीको मुख्य कार्य रहेको बताएका हुन्

Screenshot