Logo
प्रमुख समाचार

नेपालका नर्स बेलायत पठाउने प्रक्रिया बारे आज छलफल हुँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० पुस । बेलायतमा नेपाली नर्स पठाउने सम्बन्धि दुई देशबीच पहिलो चरणको बैठक आज बस्ने भएको छ । बैठक आज श्रम, रोजगार तथा सामाजिक

विस्तृत पढ्नुहोस
एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण

काठमाडौँ, ३० पुस। नेकपा (एमाले)का महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कोभिडको तेस्रो लहरबाट अछुतो रहन नसकेको जनाएका छन् । ‘कोभिडको तेस्रो लहरबाट

तालिवानद्वारा पहिलोपटक बजेट सार्वजनिक

एजेन्सी, ३० पुस। अफगानिस्तानमा तालिवानले सत्ताकब्जा गरेपछि पहिलोपटक बजेट सार्वजनिक गरेको छ ।तालिवान सरकारले बुधबार सन् २०२२ को पहिलो चौमासिक खर्च ५३ अर्ब ९० करोड अफगानी (५० करोड ८० लाख

पत्रकार महासंघको बैठक १७ जना केन्द्रीय सदस्यद्धारा बहिस्कार

काठमाडौं, ३० पुस । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यहरुले केन्द्रीय समितिको बेठक बहिस्कार गरेका छन् । कपिलवस्तुको तिलौराकोटमा आयोजना गरिएको बैठकमा अध्यक्ष विपुल पोखरलेको नैतिकतामाथि प्रश्न उठाउँदै १७ जना केन्द्रीय

श्रीलंकाका जेल प्रमुखलाई मृत्युदण्डको सजाय

एजेन्सी, ३० पुस। एक श्रीलंकन जेल प्रमुखलाई त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको छ। कारागारमा २७ कैदीको ज्यान जानेगरी घटना घटाएको भन्दै कारागार आयुक्त एमिल लमहेवाजलाई श्रीलंकाको कोलम्बो उच्चले मृत्युदण्डको सजाय

क्यानडामा खोप नलगाएका पिताले आफ्ना सन्तान भेट्न नपाउने

एजेन्सी, ३० पुस। कोरोनाविरुद्ध खोप नलगाएका पिताले आफ्ना सन्तान भेट्न नपाउने भएका छन्। खोप नलगाएका पितालाई भेट्नु सन्तानको रुचिविपरित भएको भन्दै पिताले आफ्ना सन्तानलाई भेट्न नपाउने भएका हुन्।छुट्टीको समयमा पिताले

अफगानिस्तानका दशौँ लाख नागरिक संकटमा, राष्ट्रसंघद्वारा सहयोगको अपिल

३० पुस : संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेर्रेसले अफगानिस्तानका थप नागरिकलाई समस्याबाट बचाउन आग्रह गरेका छन् । दशौँ लाख जना अफगानी नागरिकलाई बचाउनका लागि अब विश्व समुदायले तत्कालै प्रभावकारी कदम

देशभित्रै रोजगारीका अवसर सिर्जना गरिनेछ: श्रममन्त्री श्रेष्ठ

दमौली, ३० पुस: श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशव्यापीरूपमा आन्तरिक रोजगारीको वातावरण सिर्जना गर्न स्थानीय तहदेखि नै रोजगार कार्यक्रमलाई विस्तार गरिने बताएका छन् । मन्त्रालयले पोखरामा आयोजना गरेको

कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशनमा अझै किचलो

महोत्तरी, ३० पुस : विवादका कारण महोत्तरी क्षेत्र नम्बर ३ को स्थगित भएको अधिवेशनमा पुरानो नै अडान दोहोरिएको छ । संस्थापनइतरका रामचन्द्र पौडेल र विमलेन्द्र निधि प्यानलबीच अधिवेशन गराउन भएको

व्यक्तिगत सम्पत्ति विवरण बुझाउन अनुशासन आयोगको निर्देशन

काठमाडौं, पुस ३०। नेकपा (एमाले)को केन्द्रीय अनुशासन आयोगले पार्टीको केन्द्रीय कमिटी, निकाय, सङ्घीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुखलाई आफ्नो व्यक्तिगत सम्पत्ति विवरण भरेर अनिवार्यरूपमा बुझाउन निर्देशन दिएको छ ।

भारतमा थप २ लाख ६४ हजारमा कोरोना संक्रमण

एजेन्सी, ३० पुस। भारतमा एकै दिन २ लाख ६४ हजारमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा दुई लाख ६४ हजार दुई सय दुई

आर्थिक संकट समाधान गर्न प्रधानमन्त्रीले जिम्मेवारी महसुस गरेको देखिएन : लोहनी

काठमाडौँ, ३० पुस। पूर्व अर्थमन्त्री प्रकाशचन्द्र लोहनीले आर्थिक संकट समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवारी महसुस नगरेको बताएका छन् ।उनले आज (शुक्रबार) सामाजिक सञ्जालमार्फत नेपालको अर्थतन्त्र संकटतिर जानु अर्थमन्त्रीसँगको मात्रै